प्रम ओलीलाई फिजियोथेरापी (विज्ञप्तीसहित)
काठमाडौ - प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामान्य खाना दिन थालिएको छ । शनिबार त्रिवि शिक्षण अस्पतालले जारी गरेको विज्ञप्तीअनुसार प्रधानमन्त्री ओलीलाई साधारण हिँडडुलको साथै फिजियोथेरापीपनि गराउन थालिएको छ ।
त्यस्तै, समीक्षा संग्रौलाको पनि स्वास्थ्य सामान्य...
प्रम ओली सात दिनभित्र फिर्ता हुने
काठमाडौं - बुधबार मिर्गौलाको प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिट्टै काममा फर्कने जनाएका छन् । त्रिवि शिक्षण अस्पतालमा मिर्गौलाको प्रत्यारोपणपछि चिकित्सकको निगरानीमा रहेका प्रधानमन्त्रीले प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाललाई आफैं टेलिफोन गरी...
राष्ट्र संघमा फौज पठाउने मुलुकमा नेपाल चौथो स्थानमा
काठमाडौं - संयुक्त राष्ट्रसंघमा फौज पठाउने विश्वका १२२ राष्ट्रहरु मध्ये नेपाल पाँचौ स्थानबाट चौथो स्थानमा उक्लिएको छ । हाल संयुक्त राष्ट्र संघको आव्हानमा शान्ती स्थापनाको लागि विभिन्न १२ वटा द्वन्द्व ग्रस्त मुलुकहरुमा तैनाथ भएका...
चीनका राष्ट्रपतिद्धारा प्रम ओलीको स्वास्थ्य लाभको कामना
काठमाडौं — चीनका राष्ट्रपति सी जिनपिङले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन्।
गत बुधबार मृगौलाको प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीलाई शनिबार स्वास्थ्यलाभको कामना गरेका छन्।
ओलीको बुधबार दोस्रो पटक मृगौलाको प्रत्यारोपण गरिएको हो ।
अाज...
कालाबजारियालाई खाेजी कारबाही : आपूर्तिमन्त्री भट्ट
काठमाडौं - उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कालाबजारीलाई खोजीखोजी कारबाही गर्ने जनाएका छन् । उनले विश्वभर संकट परिरहेको मौका छोपी कालाबजारी गर्नेलाई कुनै हालतमा छुट नदिने जनाए । आज नेपाली रेडियो नेटवर्कको नेपाली...
पदीय हानथापले संकटमा राजनीतिक दलहरु, सबै दलहरु विभाजनको संघारमा
काठमाडौं / नेपालका राजनीतिक दलहरूको इतिहास हेर्ने हो भने सधैंजसो पदका लागि हानथाप र षड्यन्त्र हुँदै आएको पाइन्छ । आफू शक्तिशाली पदमा पुग्नका लागि विभिन्न प्रोपोगान्डा गर्ने, विदेशी शक्तिको दलाली गर्ने, पार्टीमा गुटबन्दी बढाउने...
राष्ट्रपति भण्डारी र भारतीय राजदूतबीच भेटवार्ता
काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच आज भेटवार्ता भएको छ ।
भारतीय राजदूत क्वात्राले आज राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक विशेष समारोहमा भएको भेटवार्तामा आफ्नो ओहोदाको प्रमाण पत्र...
मन्त्रिपरिषद् बैठकका ११ निर्णयहरू :
काठमाडाैं - सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा अर्थमन्त्री युवराज खतिवडाले आज मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्नुभएको छ ।
यी हुन् मन्त्रिपरिषद् बैठकका ११ निर्णयहरू :
१. आन्तरिक राजस्व विभाग अन्तर्गतका कार्यालयहरूको कार्यक्षेत्र तथा अन्त:शुल्क अधिकृतको अधिकार क्षेत्र...
जुत्ता प्रहार गर्ने युवालाई ७ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं - नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ जुत्ता प्रहार गर्ने रतन तिरुवालाई ७ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अभद्र व्यवहार सम्बन्धी कसुर गरेको अभियोगमा उनलाई हिरासतमा राखेर अनुसन्धान...
समाजवादी र राजपाबीच एकताको बाधक के हो ?
–प्रीति रमण
मधेश केन्द्रीत दल राजपा र आफ्नो देशव्यापी संगठन विस्तार गर्न सफल भएको समाजवादी दलका धेरै जसो राजनीतिक एजेण्डाहरू मिल्ने भएकाले यी दुई दलहरू एकीकृत हुनुपर्छ भन्ने भावना धेरै पहिलेदेखि अभिव्यक्त हुँदै आएको सुनिन्छ...






















