प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवा प्रहरीकाे नियन्त्रणमा

काठमाडौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई ताकेर जुत्ता प्रहार गर्ने व्यक्ति जुम्ला घर भएका रतन तिरुवालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरीले जनाएको छ । जुम्लाका २२ वर्षीय युवक रतन तिरूवाले आज  दिउँसो...

वामदेवलाई राष्ट्रिय सभामा पठाउने निर्णय सर्वसम्मत – महासचिव पौडेल

काठमाडाैं - वामदेव गौतमलाई भारतीय विस्तारवादको कठोर आलोचक मानिन्छ भने अर्थमन्त्री खतिवडालाई नवउदारवादका हिमायति मानिन्छ । पार्टीको सो निर्णयपछि नेकपा भित्र र बाहिर रहेका भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादका एजेन्टहरूले प्रधानमन्त्री ओलीलाई विभिन्न दबाब...

राष्ट्रिय पुनर्जागरण अभियानले स्थानीय निकायकाे अनुगमन गर्ने 

चितवन - राष्ट्रिय पुनर्जागरण अभियान चितवन जिल्ला शाखा नबिन गैरेकाे अध्यक्षतामा पुनर्गठन भएको छ । केन्द्रिय सदस्य नारायण दवाडीको उपस्थितिमा शाखा पुनर्गठन भएको हो । जिल्लास्तरिय भेलाले शाखा पुनर्गठन गरेकाे हाे । भेलाले  मोहन...

नेपाल भ्रमण २०२० वर्षको प्रचार स्थगित

काठमाडौं -  सरकारले विदेशमा नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनात्मक प्रचार प्रसार स्थगित गरेको छ । छिमेकी देश चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण युरोपसम्म पुगेपछि सरकारले यस्ताे निर्णय लिन बाध्य जनाएकाे छ । संस्कृति, पर्यटन...

राष्ट्रिय जागरण अभियान नामक संस्था गठन, संयोजकमा नेपाली

काठमाडौं -  विगतमा नेकपा (मसाल) र त्यसको चुनावी मोर्चा तथा विभिन्न जनवर्गीय संगठनहरुमा रहेर काम गरेका व्यक्तिहरुको भेलाले राष्ट्रिय जागरण अभियान नामक संस्था गठन गरेको छ । भेलाले पूर्व सभासद सन्तबहादुर नेपालीको संयोजकत्वमा ७ सदस्यीय...

एमसीसीमा १३ अर्ब लगानी नगर्न सुझाव

काठमाडौं - नेकपाको कार्यदलले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसनसँगको सम्झौताअन्तर्गत सञ्चालन हुने परियोजनामा नेपालका तर्फबाट १३ अर्ब रुपैयाँ लगानी गर्न नहुने सुझाव दिएको छ । एमसीसी ‘इन्डो–प्यासिफिक रणनीति (आईपीएस) अन्तर्गत होइन भनेर अमेरिकाले लिखित रूपमै...

ओली सरकारका दुई वर्ष जनतालाई हर्ष न विस्मात : डा.भट्टराई

काठमाडौं - समाजवादी नेपालका अध्यक्ष बाबुराम भट्टराईले ओली सरकारका दुई वर्ष जनतालाई हर्ष न विस्मात भएको जनाएका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै भट्टराईले सरकारका दुई वर्ष नेपाली जनताले खेर गएको रुपमा लिएको  जनाएका हुन्। उनले भने,'सरकारका...

चार सचिवको सरुवा तथा पदस्थापन

काठमाडौं - सरकारले चार जना सचिवको सरुवा तथा पदस्थापन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई जना सचिवको सरुवा र हालै सचिवमा बढुवा भएका दुईको पदस्थापन गरेको हो । राष्ट्रिय योजना आयोगका सचिव लक्ष्मण...

नेता कार्यकर्तालाई आचारसंहिता पालना गर्न अर्को सर्कुलर जारी

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मातहतका नेता कार्यकर्तालाई आचारसंहिता पालना गर्न फेरि अर्को सर्कुलर जारी गरेको छ । पार्टीको नेतृत्वले नै पार्टीले जारी गरेको आचारसंहिता उल्लंघन गरेको आरोप लागेको बेला यस्तो...

समाजवादी पार्टीको समायोजन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

चितवन - समाजवादी पार्टीका सहअध्यक्ष तथा प्रतिनिधिसभा सदस्यमा राजेन्द्र प्रसाद श्रेष्ठले प्रधानमन्त्रीको कुर्सीमा बसेर देशको नक्साको केक काट्नु राज्यद्रोह भएकाले प्रधानमन्त्रीले राजिनामा गर्नु पर्छ भनेका छन् । उक्त कुरा उनले समाजवादी पार्टीको चितवन जिल्ला...

RECENT POSTS

HOT NEWS