देशभरि शैक्षिक हड्तालका कारण अध्ययन–अध्यापन प्रभावित
काठमाडौं - काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रका शैक्षिक संस्थामा शैक्षिक हड्तालका कारण अध्ययन–अध्यापन प्रभावित भएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनले आह्वान गरेको शैक्षिक बन्दका कारण प्रभावित बनेको...
गोकुल बास्कोटालाई अख्तियारले कारवाही नगरे जनताले सडकमै लेराएर जिउँदै जलाउनेछ; अभियन्ता
https://www.youtube.com/watch?v=-sO_BqPu23U&feature=share&fbclid=IwAR3VzSea1E1CQLVB4HkqOLAOaatCS5UE7nUTzerY5Kp5Rep6A6bP4EGCW14
क्रान्तिकारी माओवादीको प्युठानमा विभिन्न कार्यक्रमहरु सम्पन्न
अर्घाखाँची - क्रान्तिकारी माओवादीको बुटवल पश्चिमको अभियान टोलीद्धारा फागुन ६, ७,८ र ९ गते तानसेन,गुल्मी,र अर्घाखाँची जिल्लाका विभिन्न कार्यक्रमहरु सफतापूर्वक सम्पन्न गरी १० गते प्युठानको मल्ल रानी गाउँपालिका ३ चुँजाठाटी बजारमा कोणसभा सम्पन्न गरेको...
नेता ढकाललाई एक दिन र नरेन्द्रलाई ६ दिन म्याद थप
काठमाडौं-जिल्ला प्रशासन कार्यालय काठमाडौंले अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष चिरन्जिबी ढकाललाई एक दिन र केन्द्रिय कोषाध्यक्ष नरेन्द्र बिकलाई ६ दिन म्याद थप गरेको छ । उनीहरुलाई प्रहरीले अभद्र ब्याबहारको मुदा चलाएको छ ।
ढकाललाई २५औं जनयुद्ध...
बैतडीमा राष्ट्रपतिलाई नागरिक अभिनन्दन गरिने
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी फागुन १५ गते बैतडी प्रस्थान गर्ने भएकी छिन् ।
राष्ट्रपतिले १५ गते दिउँसो २ बजे त्रिपुरासुन्दरी मन्दिरमा विशेष पूजाआजा गर्ने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पूजाआजा पश्चात ...
प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोज्ने चारजना पक्राउ
कास्की - प्रधानमन्त्री एवं सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओली प्रदेशस्तरीय कार्यकर्ता भेलामा पोखरामा पुगेका ओलीलाई कालो झण्डा देखाउन खोज्ने चारजना विद्यार्थी नेताहरु पक्राउ परेका छन्।
सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरेटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा कमिसन...
पूर्वसचिव नै मुना कार्कीको हत्यारा हो भन्दै सडकमै उठ्यो अवाज; अभियन्ताले खोलिन यस्तो पोल
https://youtu.be/H0H1Uf6UFbM
उपत्यकामा यसरी मनाइयाे अन्तर्राष्ट्रिय मातृभाषा दिवस
काठमाडौं — फेब्रुअरी २१ तारिख दिन संसारभरिमा मानव समुदायले मनाउदै आइरहेकाे अन्तर्राष्ट्रिय मातृभाषा दिवस काठमाडाैं उपत्यका आदिबासी नेवार समुदायले पनि विविध कार्यक्रमकाे आयाेजना मनाएकाे छ ।
यस दिवसकै अवसरमा मातृभाषा जनस्तरीय अभियानले असनमा सभाको आयोजना...
एमसीसीबारे मुख खोले महराले – संसदमा मैले रोकेकै हो, यो विषयमा छलफल गर्नुपर्छ भन्ने...
काठमाडौं - लगभग ५ महिनाको तनावपूर्ण जेल बसाइ समेतको जीवनबाट बाहिर निस्किएलगत्तै पूर्वसभामुख कृष्णबहादुर महराले अमेरिकी संस्था एमसीसी प्रकरणबारे मुख खोलेका छन् । महराले आफू सभामुख हुँदा एमसीसीको अनुदान सम्झौतालाई संसद्मा टेबल गर्न अनुमति...
घुस डिल गर्ने मिश्रलाई कारबाही गर्न निर्देशन
काठमाडौं - प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोलाई पत्र लेख्दै ७० करोड घुस मागेको विवादमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्ट विजयप्रकाश मिश्रलाई कारबाही गर्न निर्देशन दिएको छ ।
सूचना...























