संविधान संशोधन गर्न सर्वोच्च अदालतले आदेश दिनु नपर्ने सरकारकाे दाबी

काठमाडौं - सरकारले संविधान संशोधन गर्न सर्वोच्च अदालतले आदेश दिनु नपर्ने दाबी गरेको छ । संविधान संशोधन संघीय संसद्को क्षेत्राधिकारको विषय रहेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरकारविरुद्ध परेको रिटको प्रतिवाद गरेको हो । छिमेकी...

आर्थिक समृद्धिको लागि योजना कार्यान्वयनतर्फ प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री पौडेल

काठमाडौं - बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शान्ति सुरक्षाको प्रत्याभूति र आर्थिक समृद्धिको लागि योजना कार्यान्वयनतर्फ प्रदेश सरकार प्रतिबद्ध रहेको जनाएका छन्। प्रजातन्त्र दिवसको उपलक्ष्यमा बागमती प्रदेश सरकारद्वारा बुधबार हेटौँडामा आयोजित समारोहमा उनले सरकारले जनताप्रति...

भ्रष्टाचार न्यूनीकरणमा सरकार लाग्नुपर्छ : कमल थापा

हेटौँडा - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले कुनै पक्षलाई राजनीतिबाट निषेध गर्दा प्रजातन्त्रमा सङ्कट आइपर्ने बताएका छन् । ७० औँ प्रजातन्त्र दिवसको उपलक्ष्यमा राप्रपा मकवानपुरद्वारा आज हेटौँडामा आयोजित कार्यक्रममा उनले भने, ‘नेपालको संविधान...

कम्युनिष्टहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले सहभागीता जनायाे

काठमाडौं /  साम्राज्यवादविरुद्ध अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालका प्रतिनिधि नेकपाका अन्तर्राष्ट्रिय ब्युरोका सदस्य माणिक लामाले केपी ओली सरकारको फासिवादी कदमको कडा शब्दमा विरोध गरेका छन् । ग्रिसको एथेन्स सहरमा आयोजित कार्यक्रममा प्लेटो, एरिस्टोटल, पाइथागोरसलगायत इतिहासप्रसिद्ध व्यक्तित्वहरूको सहरका...

स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगित

काठमाडौं - त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते तोकेको क्याम्पसहरुको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चितकालका लागि स्थगित गरेको छ । सोमबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले स्ववियू चुनाव अर्को सूचना नहुँदासम्मका लागि स्थगित गर्ने निर्णय गरेको...

द्वन्द्व पीडित राष्ट्रिय संजालद्धारा आन्दोलनकाे घोषणा

ऐन संसोधन पूर्व द्वन्द्व पीडित राष्ट्रिय संजालद्धारा आन्दोलन गर्ने घोषणा काठमाडौं, ६ फागुन । द्वन्द्व पीडित राष्ट्रिय संजालले ऐन संसोधन पूर्व हाल गठन भएका दुबै आयोगहरूसँग सहकार्य नगरि असहयोग आन्दोलन घोषणा गर्ने र भण्डाफोर अभियान...

पूर्वसांसद ज्ञवालीको अशामयिक निधन

काठमाडौ - नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति गुल्मीका प्रथम सभापति एवं पूर्वसांसद भागवत ज्ञवालीको अशामयिक निधन भएको छ । ललितपुरको अल्का अस्पतालमा उपचारका क्रममा उहाँका निधन भएको हो । ज्ञवाली विगत केही समयदेखि अल्सर रोगबाट पीडित...

शिक्षाका लागि संगीत” कार्यक्रम हुने

काठमाडौं - चर्चित सांगीतिक समूह नेपथ्यले यही फागुन १७ गते काठमाडौंमा विशेष सांगीतिक कार्यक्रम गर्न लागेको छ । हेल्प नेपाल नेटवर्कसँगको सहकार्यमा ‘शिक्षाका लागि संगीत’ नाम दिइएको सो कार्यक्रम भृकुटीमण्डप बगैंचामा आयोजना गरिने छ...

न्याय तथा संसदीय मामिला मन्त्री शिवमायाद्वारा शपथ ग्रहण

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा.शिवमाया तुम्वाहाङ्फेलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उहाँलाई मन्त्री पदमा आजै नियुक्त गर्नुभएको हो । राष्ट्रपति...

मुख्यमन्त्री गुरुङको कार्यालयमै रक्सी सेवन गरेको आलोचना भएपछि विज्ञप्ति निकालेर खण्डन

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको निजी सचिवालयले कार्यालयमै रक्सी सेवन गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि आइतबार विज्ञप्ति नै निकालेर त्यसको खण्डन गरेको छ । भिडियोमा मुख्यमन्त्रीको सरकारी कार्यकक्षमै मदिरापान गरेको भन्दै...

RECENT POSTS

HOT NEWS