सीमा निरीक्षणका क्रममा रक्षामन्त्री पोखरेल दार्चुलामा

दार्चुला /  उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल दार्चुला पुगेका छन् । पश्चिम सीमा निरीक्षणमा निस्केका मन्त्री पोखरेल नेपाली सेनाको दुर्गा दल गुल्मले निर्माण गरेको क्वाटर गार्ड भवनको निरीक्षण र महोत्सव उद्घाटन गरेका छन्। त्यस्तै,उपप्रधानमन्त्री पोखरेलले...

एमसीसी सम्झौताबाहेक थप एक दर्जन सहायक सम्झौता भएको खुलासा

काठमाडौं / अमेरिकी कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे गरिएको सम्झौतामा संसदमा पेश गरिएको सम्झौता बाहेक अन्य धेरै सहायक सम्झौता गरिएको खुलासा भएको छ । सत्तारुढ नेकपाले एमसीसीबारे अध्ययन गर्न गठन गरेको कार्यदलका सदस्य भीम...

मुख्यमन्त्री पोखरेलद्वारा साझा अधिकार सूचीका कानून निर्माणलाई प्राथमिकतामा राख्न संघीय सरकारसँग आग्रह

 बुटवल - प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले साझा अधिकार सूचीका कानून निर्माणलाई प्राथमिकतामा राख्न संघीय सरकारसँग आग्रह गरेका छन् । प्रदेश ५ को दोस्रो स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै...

अखिल (क्रान्तिकारी) द्वारा फागुन १४ गते आम शैक्षिक हड्ताल

काठमाडौं - अखिल (क्रान्तिकारी) ले चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ । अखिल (क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष चिरन्जीवि ढकाललगायत देशैभरि सरकारद्धारा गैह्रन्यायीक रुपमा गिरप्तार गरिएका सवै विद्यार्थी नेता कार्यकर्ताहरुको विना सर्त तत्काल रिहाईको माग गर्दै...

यस वर्ष विकासको आधार खडा गरेको छ : प्रधानमन्त्री ओली (पूर्णपाठ सहित)

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले यस वर्ष विकासको आधार खडा गरेको र अर्को वर्षदेखि उपलब्धिका वर्षहरु हुने जनाउनुभएको छ । आफू प्रधानमन्त्रीमा निर्वाचित भएको दुई वर्ष पूरा भएको अवसरमा आज प्रतिनिधिसभा बैठकमा विशेष...

सरकारले दुई वर्षको अन्तरालमा राम्रो काम गर्न सकेन : देउवा

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले  दुई वर्षकाे अवधिमा दुई वटा पनि राम्रो काम गर्न नसकेको आरोप लगाएका छन् । सरकारको दुई वर्ष पुगेको उपलक्ष्यमा...

सरकार निष्ठापूर्वक दृढ भएर काम गर्न प्रतिबद्ध :  प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निष्ठापूर्वक कटिबद्ध र दृढ भएर जनतासामु गरिएका कबुलहरु पूरा गर्न प्रतिबद्ध रहेको जनाएका  छन् । सरकार गठनको दुई वर्ष पूरा भएको अवसरमा प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै आज उनले...

चीनले हङकङ र मकाउ मामिला प्रमुख हटायाे

एजेन्सी / चीनले आफ्नो हङकङ र मकाउ मामिला प्रमुखलाई हटाएको छ । चिनियाँ नियन्त्रणमा रहेको हङकङमा सरकार विरोधी हिंसात्मक गतिविधि बढेको लामो समयपछि बेइजिङबाट नियुक्त गरिएका उच्च पदस्थ अधिकारीलाई पदबाट हटाइएको हो । चीनको मानव...

सभामुखको कुर्सीमा कांग्रेसको ‘आँखा लागेको’ भन्दै कुर्सीमा कालो टीका लगाउन  सुझाव

काठमाडौं / सत्तारुढ दलका सांसद विरोध खतिवडाले सभामुखको कुर्सीमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको ‘आँखा लागेको’ भन्दै कुर्सीमा कालो टीका लगाउन  सुझाव दिएका छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै  सांसद खतिवडाले सभामुख सापकोटालाई...

वर्तमान सरकारको राम्रो कुरा नदेखाइदिने, नराम्रो मात्र लेख्ने ? : मन्त्री बास्कोटा

काठमाडौं /  सरकारका प्रवक्ता  गोकुलप्रसाद  बास्कोटाले  सरकारले एउटा पनि नराम्रो काम नगरेको जनाएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले बिहीबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित कार्यक्रममा सरकारका २ वर्षका राम्रा कामबारे सोधिएको प्रश्नमा...

RECENT POSTS

HOT NEWS