अब जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव नहुने : अध्यक्ष दाहाल
काठमाडौं / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनको बलमा शान्ति प्रक्रिया हुँदै समाजवादको आधार निर्माणतर्फ मुलुक अघि बढेकाले अब जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव नहुने जनाउनु भएको...
पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले भ्रष्टाचार गरेको उजुरीमाथि छानविन गरिने
काठमाडौं / प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली सेनाका पूर्व प्रधान सेनापति राजेन्द्र क्षेत्रीले आफ्नो कार्यकालमा अर्बौ रुपैयाको भ्रष्टाचार गरेको उजुरीमाथि सुनुवाई गर्दै छानविन गर्नुपर्ने सुझाव दिएको छ ।
गठन गरेको उपसमितिले उजुरीमाथि छानविन...
२५ औं जनयुद्ध दिवसको अवसरमा विप्लवले दिए चेतावनी
काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लवले २५ औं जनयुद्ध दिवसको अवसरमा क्रान्तिले गलत पात्रहरुलाई इतिहासको पर्दाभित्र थन्काइदिने चेतावनी दिएका छन्।
शुभकामना व्यक्त गर्दै विप्लवले जनयुद्ध दिवस गौंरवपूर्ण दिनको रुपमा स्मरण गर्दै...
सम्पुर्ण आन्दोलनहरुलाई एकै ठाँउमा जोडेर हेर्नुपर्छ : प्रचण्ड
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी–नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा कम्युनिष्ट पार्टीको नेतृत्वमा भएका सम्पुर्ण आन्दोलनहरुलाई एकै ठाँउमा जोडेर हेर्नुपर्ने जनाउनुभएको छ ।
नेकपा केन्द्रीय कार्यालयले २५ औं जनयुद्ध र जनान्दोलन दिवसका अवसरमा विहिबार धुम्बाराहीमा...
जनयुद्ध दिवस कार्यक्रममा प्रधानमन्त्री केपी ओली अनुपस्थित
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पार्टीले आयोजना गरेको जनयुद्ध दिवसमा अनुपस्थित हुनुभएको छ । यसअघिसम्म प्रधानमन्त्रीको सचिवालयले दुवै अध्यक्षले कार्यक्रम सम्बोधन गर्ने जनाएको भएपनि प्रधानमन्त्री ओली भने अनुपस्थित...
फागुन १ गते हुने जनयुद्ध दिवशमा ओली र प्रचण्डले सम्बोधन गर्ने
काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले फागुन १ गते जनआन्दोलन तथा जनयुद्धका शहीदहरूको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना गर्ने भएको छ ।
बिहीवार पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा आयोजना हुने सो सभामा प्रधानमन्त्री एवम् नेकपाका...
स्वस्थानी व्रत किताबकाे पाना च्यात्न सांसद यसोदाको माग
काठमाडौं / प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा नेकपाकी सांसद यशोदा सुवेदी गुरुङले स्वस्थानी व्रतका किताबका पाना च्यात्नु पर्ने माग गरेकी छिन् । उनले धर्मको नाममा विभेद हुने स्वस्थानी व्रतका किताव र महिलाहरुले पञ्चमी नुहाउने...
राष्ट्रपतिद्वारा ६ विधेयक प्रमाणीकरण
काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार विभिन्न ६ वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरिएका ६ विधेयक संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपति भण्डारीबाट...
९ दलीय गठबन्धनद्वारा एमसीसी संसदबाट अनुमोदन नगर्न माग
काठमाडौं / क्रान्तिकारी कम्युनिस्ट पार्टी नेतृत्वको ९ दलीय गठबन्धनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन नगर्न माग गर्दै सभामुखलाई ज्ञापनपत्र बुझाएको छ।
सिंहदरवारमा मंगलबार सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाउँदै गठबन्धनले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव अमेरिकाले...
प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाद्वारा निरीक्षण भ्रमण
काठमाडाैं / प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले आज नवलपुर जिल्लाको हात्तिखोरस्थित श्री राष्ट्रिय सेवादल मध्य तालिम शिक्षालयमा संचालित सि.सं. १५औं व्याच सिनियर डिभिजन National Cadet Corps (NCC) तालिमको दीक्षान्त कवाजको निरीक्षण भ्रमण गर्नु भएको छ...























