बंगलादेशका सेना प्रमुखद्वारा प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता ग¥यो
काठमाडाैं - प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा मिति 2076 माघ २४ गतेदेखि नेपाल भ्रमणमा रहनु भएका मित्रराष्ट्र बंगलादेशका सेना प्रमुख General Aziz Ahmed, BSP, BGBM, PBGM, BGBMS, psc ले आज माघ २७ गते...
नौ राजनीतिक दलद्वारा सडक संघर्षका कार्यक्रम सार्वजनिक
काठमाडौं / एमसीसी र सीमा अतिक्रमण विरुद्ध नौ राजनीतिक दलले संघर्षका कार्यक्रम सार्वजनिक गर्दै सडक संघर्षलाई निरन्तरता दिने भएका छन् ।
माघ २४ गते सातै प्रदेशमा संयुक्त विरोध सभा सम्पन्न गरेका नौ राजनीतिक दल तथा...
देशको पहिचान बाेकेकाे ऐतिहासिक धरहरा नौ महिनाभित्र सम्पन्न हुने
काठमाडौं / पुरातात्विक महत्वको राष्ट्रिय सम्पदा धरहराबाट उपत्यकाको दृश्वावलोकन गर्ने आम सर्वसाधरणको चाहना अब छिट्टै पूरा हुनेभएको छ ।
राष्ट्रको धरोहर अत्याधुनिक धरहरा अबको नौ महिनाभित्र मुख्य संरचना सक्नेगरी यतिखेर तीव्र गतिमा निर्माण भइरहेको हो...
भ्रष्टचारीलाई ‘रेड कार्ड’ देखाउन गएका विवेकशीलका ११ कार्यकर्ता पक्राउ
काठमाडाैं / बालुवाटारस्थित ललितानिवास अगाडि ‘भ्रष्टचारीलाई रेड कार्ड’ अभियान सञ्चालन गर्न पुगेका विवेकशील नेपाली दलका रञ्जु दर्शनासहित ११ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरुमा विवेकशीलका दर्शनासहित संगीता बाटाजु, आलोक सुबेदी, वृतान्त खनाल,...
ओली नेतृत्वको सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दुरुपयोग गरेको कांग्रेसको आरोप
काठमाडौं / नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नै दुरुपयोग गरेको आरोप लगाएका छन् ।
बिहीबार कांग्रेसले पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर बालुवाटार जग्गा घोटाला प्रकरणमा विशेष अदालतमा मुद्दा दायर भएको...
एमसीसी खारेज माग गर्दै अभियान्ताहरुले खनाललाई ज्ञापन पत्र बुझाए
काठमाडौं / पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल समक्ष एमसीसी खारेज अभियानका अभियन्ताहरुले ज्ञापन पत्र बुझाएका छन् ।
हिजो खनालकै निवासमा ५० जना भन्दा धेरैको संख्यामा रहेको अभियन्ताहरुले एमसीसी रोक्ने माग...
गणतन्त्र स्मारक हटाउन माधवकुमार नेपालकाे माग
काठमाडौं / सत्तासीन नेपाल कम्युनिष्ट पार्टी नेकपाको नेता माधवकुमार नेपालले नारायणहिटी दरबार संग्रहालयमा निर्माण गरिएको गणतन्त्र स्मारक हटाउन माग गरेका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा नेपालले नारायणहिटी दरबार क्षेत्रमा त्यो क्षेत्रसँग सम्बन्धित विषयका संरचना...
कोरोना भाइरसका बारेमा अनावश्यक प्रचारप्रसार, अमेरिकालगायत पश्चिमा शक्तिले राजनीति गरेको आरोप : दाहाल
पोखरा / नेकपाका अध्यक्ष पुष्पकमल दाहालले चीनलाई मन नपराएकै कारण कोरोना भाइरसका बारेमा अनावश्यक प्रचार प्रसार गरेर अमेरिकालगायत पश्चिमा शक्तिले राजनीति गरेको आरोप लगाएका छन् ।
प्रेस संगठन नेपाल, कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष दाहालले ...
टेलिकमको १६ औं वार्षिकोत्सवमा कर्मचारीलाई सञ्चारमन्त्रीको चेतावनी
काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाल टेलिकमका कार्यालयमा बसेर राजनीति गर्ने कर्मचारीलाई पार्टी कार्यालय जान निर्देशन दिनुभएको छ ।
बुधबार नेपाल टेलिकमको १६ औं वार्षिकोत्सव समारोहमा विनियमावलीको विरोध गर्दै कर्मचारीहरुले प्रदर्शन गरेकोमा...
राज्य मात्र नभइ पार्टी पनि सङ्घीय ढाँचाको हुनुपर्नेमा जोड : सहअध्यक्ष श्रेष्ठ
काठमाडौं / समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले संघीय व्यवस्थामा एकात्मक सोचले पार्टी चलाउन खोजे दुर्घट्ना हुने जनाउँदै राज्य मात्र नभइ .पार्टी पनि सङ्घीय ढाँचाको हुनुपर्नेमा जोड दिएका छन् ।
काठमाडौंको टेकुुमा भएको एक कार्यक्रममा...























