अर्थमन्त्री डा युवराज खतिवडाद्वारा चार विधेयक पेश

काठमाडौं  / प्रतिनिधिसभाको आजको बैठकमा चार विधेयक पेश भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’, ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ ’, नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन)...

सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्ड उभिए प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा

काठमाडौं / प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा उभिदै आएका सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले त्यो प्रणाली कार्यान्वयन हुनु पर्ने अडान दोहोर्‍याएका छन्। प्रचण्डले निर्वाचन प्रणाली महंगो भएकोले भ्रष्टाचार मौलाएको र...

भ्रमण वर्ष–२०२० सफल बनाउँछाैं : पूर्वमन्त्री पण्डित

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री लालबाबु पण्डितले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल तुल्याउनको लागि विभिन्न सरोकारवाला निकाय आ–आफ्नो ठाउँबाट लागिपर्नुपर्ने धारणा राखेका छन् । आज  रिपोर्टर्स...

प्रदेश नं २ का मुख्यमन्त्री राउतद्वारा शुभकामना व्यक्त

जनकपुरधाम / प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले वसन्त पञ्चमी  तथा सरस्वती पूजाको अवसरमा देश, प्रदेश र विदेशमा रहेका दाजुभाइ, दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा जारी विज्ञप्तिमा उनले...

प्रधानमन्त्री ओली र लग्जेम्बर्गका विदेशमन्त्री एसलवर्नबीच भेटवार्ता

काठमाडौं / नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहेका लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्नबीच व्यापार, लगानी र प्रविधि हस्तान्तरणलाई द्विपक्षीय हितमा उपयोग गर्नुपर्ने, युरोपेली सङ्घमार्फत नेपाललाई प्राप्त हुँदै आएको सहयोगलगायत विषयमा छलफल...

नेविसंघकाे अध्यक्षमा राजीव ढुंगाना

काठमाडौं / नेपाल विद्यार्थी संघको अध्यक्षमा राजीव ढुंगाना चयन भएका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ढुंगानाको अध्यक्षतामा आज तदर्थ समिति गठन गरेका हुन् । काँग्रेस केन्द्रीय कार्यालयद्धारा मुख्यसचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा नेविसंघको...

राष्ट्रपतिबाट विद्याकी अधिष्ठात्री सरस्वतीको पूजा आराधना गरी वसन्त पञ्चमी मनाइँदै

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोका दरबार क्षेत्रमा गएर वसन्त श्रवण गर्नु भएको छ । हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन छ । बिहान ९ बजेर ५ मिनेटको साइतमा राष्ट्रपति विद्यादेवी भण्डारीले...

सहिदको त्याग र वलिदानबाट गणतन्त्र स्थापना : राष्ट्रपति भण्डारी

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले विगतमा सहिदहरूले गरेको त्याग र वलिदानको प्रतिफल स्वरूप नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताएकी छन्। सहिद दिवसका अबसरमा राष्ट्रपति कार्यालयबाट विहीबार जारी सन्देशमा प्राप्त उपलब्धिहरूको रक्षा गर्दै सामाजिक न्याय...

एमसीसीले देशको सार्वभौमसत्तालाई कुनै प्रतिकुल असर पार्दैन : प्रधानमन्त्री ओली

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले नेपालको स्वार्वभौमसत्तालाई कुनै प्रतिकुल असर नपार्ने जनाएका छन् । ओलीले एमसीसीलाई इण्डो प्यासिफिक रणनीतिसँग जोड्नु बेकार भएको समेत जनाउँदै एमसीसीबारे धेरै विवाद गर्न आवश्यक नभएको...

RECENT POSTS

HOT NEWS