सत्तारुढ नेकपाको महाधिवेशन गर्ने तयारी

काठमाडौं /  २०७७ चैत अन्तिममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को महाधिवेशन गर्ने प्रस्ताव पेश भएको छ । बुधबार शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा महाधिवेशनको...

देशलाई बन्धकी राखेर एमसीसी सहयोग लिनु हुँदैनः दुर्गा पौडेल

काठमाडौं / राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले देशलाई बन्धकी राखेर मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको सहयोग लिन नसकिने जनाएकी छन्। एमसिसी अमेरिकी हिन्द(प्रशान्त रणनीति (आइपिएस) अन्तर्गत रहेको जनाउँदै उनले यसलाई अस्वीकार गर्नुपर्ने  जनाइन् । देशमा...

अवैध क्रसर उद्योगहरु नियन्त्रण गर्नु जरूरी छ : बिराजभक्त श्रेष्ठ

हेटौडा /  वागमती प्रदेश सभा सांसद बिराजभक्त श्रेष्ठले बागमती प्रदेशमा अवैध क्रसर उद्योगहरुलाई नियमन र नियन्त्रण गर्न जरुरी रहेको जनाएका छन् । सोमबार हेटौडामा प्रदेश सभाको विशेष समयमा बोल्दै श्रेष्ठले यस्तो धारणा राखेका हुन्...

प्रचण्डद्वारा केन्द्रीय कमिटीको बैठकका लागि सबै तयारी पूरा भएको जानकारी

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू केन्द्रीय कमिटी बैठकको अन्तिम तयारीमा रहेको जानकारी गराएका छन् । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ र आदिवासी जनजाति महासङ्घ, नेपालको एकता घोषणा...

नवनियुक्त सभामुख र चिनियाँ राजदूत बीच शिष्टाचार भेटवार्त

काठमाडौं /  नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटा र र नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीबीच शिष्टाचार भेटवार्त भएको छ ।  सभामुख सापकोटालाई भेट्न राजदूत यान्छी सोमबार दिउँसो सिंहदरबार पुग्नुभएको हो । सोमबार मात्रै सभामुखको सथप ग्रहण...

कांग्रेसको केन्द्रीय कार्यालयमा दुई पक्षबीच झडप

काठमाडौं / नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा सोमबार दिउँसो नेपाल विद्यार्थी संघका संस्थापन पक्ष र संस्थापनइतर पक्षका नेताहरूबीच झडप भएको छ । विधानविपरीत पार्टीको संस्थापन पक्षले भ्रातृ संस्था नेविसंघको नेतृत्व चयन गर्न लागेको भन्दै विरोध प्रदर्शन...

सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचित

काठमाडौं /  आइतबार बसेको संसद बैठकले सभामुखमा अग्निप्रसाद सापकोटालाई निर्विरोध निर्वाचित गरेको छ । प्रतिनिधिसभाको सभामुखमा सापकोटा निर्वाचित भएका हुन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सापकोटालाई राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद लक्ष्मण लाल कर्णले...

 काठमाण्डौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायण शर्मा नेतृत्वमा बनेको एमसीसी खारेज अभियानले एमसीसी बिरुद्धको आन्दोलन चर्काउदै लगेपछि साना दलहरुले पनि देशब्यापि प्रदर्शनको कार्यक्रम सार्वजनिक गरेका छन् । शनिवार माईतिघर मण्डलामा एम सि...

विप्लव समूहमाथि ‘निर्मम’ बन्न सुरक्षा अंगहरुलाई गृहमन्त्रीकाे निर्देशन

काठमाडौं /  गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नकपा माओवादीप्रति निर्मम बन्न सुरक्षा अंगहरुलाई निर्देशन दिएका छन्। दुई दिनसम्म कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भएको सुरक्षा सम्मेलनमा १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको प्रस्तुति...

एक्कासी ! पूर्व लडाकुद्वारा  प्रचण्ड निवास घेरेपछि  सुरक्षादस्ता नै अलमल

काठमाडौं /  शुक्रबार करिव  विहान छ बजेतिर  पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा सय जनाको समूह पुग्यो । लडाकु जस्ता देखिने युवाहरु बालबच्चा र परिवारसहित पुगेपछि प्रचण्डको सुरक्षादस्ता नै अलमलमा पर्यो । उनीहरु ढोकामा पुगी...

RECENT POSTS

HOT NEWS