एमसीसी विरुद्ध काठमाडौंमा विशाल प्रदर्शन
काठमाडौं / सरकारले अमेरिकी विकास परियोजना एमसीसीलाई संसदबाट पास गर्ने भनेपछि त्यासको नेपालमा चौतर्फि विरोध भईरहेको छ । आज काठमाडौंको माइतीघर मण्डलामा ‘एमसीसी सम्झौता खारेज गरौं, अमेरिकी फौजी कार्यक्रममा नेपाललाई सहभागी नगराऔं’ भन्ने नाराका...
राष्ट्रपति भण्डारीद्वारा सोनाम ल्होसारको शुभकामना
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायले मनाउने महान् पर्व सोनाम ल्होसार जस्ता चाडपर्व र संस्कृतिले राष्ट्रिय एकता सुदृढ पार्न एवम् सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको विश्वास व्यक्त गर्नुभएको छ ।
तामाङ समुदायले...
सत्तारुढ दल नेकपाद्वारा राजपालाई सरकारमा ल्याउने रणनीति
काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र कुन दललाई उपसभामुख दिने भन्नेबारे मतभेद भएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्ड केपी शर्मा ओली राष्ट्रिय जनता पार्टीलाई उपसभामुखमा सघाउने पक्षमा छन् । तर, अर्का...
प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ
पोखरा / गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दिपक मनाङे) पक्राउ परेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको अभियोगमा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य दीपक मनाङे भनिने राजीव...
नेकपाका नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वाचित
काठमाडौं / सत्तारूढ पार्टी नेकपाका नेता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।
अाज भएको मतदानमा ३४ सय ६२ मतभार पाएर उनी राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सूर्यप्रसाद...
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले राष्ट्रियसभा सदस्य निर्वाचनको लागि मतदान गरे
कास्की / गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले राष्ट्रियसभा सदस्य निर्वाचनको लागि मतदान गरेका छन् ।
गण्डकी प्रदेशका मतदाताका लागि पोखरा महानगरपालिकामा कायम गरिएको निर्वाचन कार्यालय पुगेर मुख्यमन्त्री गुरुङले साढे १० बजे मतदान गरेका हुन्
५९...
जनता कहिलेसम्म महँगीको मारमा परिरहने ?
– राज्यलक्ष्मी शाक्य
सरकारले गत जेठ १५ गते चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै मूल्य वृद्धि साढे ६ प्रतिशतमा सीमित गर्ने घोषणा गरेको थियो । एक वर्षसम्म मूल्यमा सोही दर सीमित राख्ने भने पनि पाँच...
राष्ट्रियसभा निर्वाचनको मतदान अपराह्न ४ बजेसम्म जारी रहने
काठमाडौं / राष्ट्रियसभाको रिक्त १८ सिटका लागि आज सातै प्रदेशमा मतदान सुरु भएको छ ।
निर्वाचन आयोगका अनुसार, बिहान १० बजेदेखि सातै प्रदेशमा तोकिएका मतदानस्थलनमा भोटिङ सुरु भएकाे मतदान अपराह्न ४ बजेसम्म जारी रहनेछ ।
आयोगका...
सभामुखका एकल उम्मेदवार सापकोटाविरुद्ध राजधानीमा प्रदर्शन
काठमाडौं / प्रतिनिधिसभाको सभामुख पदका एकल उम्मेदवार अग्नि सापकोटाविरुद्ध राजधानीको माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।
हत्या आरोप लागेका व्यक्तिलाई रत्तारुढ दल नेकपाले सभामुखको उम्मेदवार बनाएको भन्दै उनीविरुद्ध द्वन्द्वपीडित र नागरिक समाजले बुधबार प्रदर्शन गरेका...
नेवा–ताम्सालिङ प्रदेश नामाकरण नगरिएकाेले काभ्रेमा प्रचण्डलाई प्रवेश निषेध
काभ्रे / प्रदेश नं ३ लाई नेवा–ताम्सालिङ प्रदेश नामाकरण गर्न माग गरिए पनि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिचानसहितको संघीयताविपरीत बाग्मती प्रदेश नाम राखेको भन्दै काभ्रेको महाभारत गाउँपालिकाका पहिचानवादी युवाहरुले दाहाललाई आफ्नो क्षेत्रमा प्रवेश...






















