नयाँ कृषि मन्त्रीलाई सुझाव दिन मन लाग्यो

– निमकान्त पाण्डे देशमा नयाँ कृषि मन्त्री बनेर नेपालको राजनीतिमा आशालाग्दा व्यक्तित्व कमरेड घनश्याम भुसालले जिम्मेवारी सम्हाल्नु भएपछि उहाँका बारेमा निकै टिकाटिप्पणी भइरहेका छन् । राजनीतिमा देखापरेको विकृति र विसंगतिका विरुद्ध खरो रुपमा प्रस्तुत हुदै...

भारतीय नक्सा हामीलाई मान्य छैन : अध्यक्ष प्रचण्ड

बाग्लुङ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले पार्टीको पछिल्लो निर्णयले पार्टी झन् एक ढिक्का भएको जनाएका  छन् । बाग्लुङको बुर्तिवाङमा आयोजित चुनावी सभालाई आज दिउँसो सम्बोधन गर्दै उनले यस्तो जनाएका हुन् ।...

भारतमा कार्यरत ४२ हजार गाेर्खा सेनालाई फिर्ता आउन आह्वान

काठमाडौं / नेपालको भूभागलाई पनि दावी गर्दै आफ्नो बनाउने भारतमा ४२ हजार नेपाली गोर्खा सैनिकको रुपमा भारतको भूभाग रक्षाको लागि सकृय छन् । भारतको अन्य मुलुकसंग टसल पर्दा ज्यान गुमाउने नेपाली सैनिक हुन् ।...

‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई राष्ट्रव्यापी बनाउँदै  : मन्त्री भट्टराई

नेपालगञ्ज / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मुलुकमा समृद्धि ल्याउने दिशामा सरकार लागि परेको जनाएका  छन् । नेपालगञ्ज म्याराथनको पाँचौं संस्करणको आज नेपालगञ्जमा उद्घाटन गर्दै उनले सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को...

उपनिर्वाचनका लागि २६ हजार सुरक्षाकर्मी परिचालन गरिने

काठमाडौं / निर्वाचन आयोगले मङ्सिर १४ मा हुने उपनिर्वाचनका लागि सुरक्षा निकायले तयार गरेको एकीकृत सुरक्षा योजनालाई आज परिमार्जनसहित पारित भएको छ ।कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालयमा बसेको उच्चस्तरीय सुरक्षा समितिको तेस्रो बैठकले सुरक्षा निकायबाट...

ओली सरकार असफल : सभापति शाह

बुटवल / प्रतिनिधिसभा अन्तर्गतको संसदीय समिति सार्बजनिक लेखा समितिका सभापति भरतकुमार शाहले मुलुकमा बढिरहेको आर्थिक बिसंगती रोक्न आफुहरु लागिपरेको जनाएका छन् ।  १० बर्ष पहिलेदेखिको गोलमाल भएको हिसाब मिलान, कारबाहि, असुल उपर, बेरुजु फस्र्यौट,...

शिक्षामन्त्री पोखरेलकाे कतार र मलेसियाका समकक्षीसँग भेटवार्ता

काठमाडौं  / शिक्षामन्त्री गिरिराजमणि पोखरेल कतारमा जारी ‘वर्ल्ड इनोभेसन समिट फर एजुकेसन’ मा सहभागी कतार र मलेसियाका शिक्षामन्त्रीसँग भेटवार्ता गरेका छन्। कार्यक्रमका क्रममा शिक्षामन्त्री पोखरेल र मलेसियाका शिक्षामन्त्री डा. मस्वेली बिन मालिकसँगको भेटवार्तामा नेपालको उच्चशिक्षा...

नवनियुक्त मन्त्रीहरुद्वारा सपथ ग्रहण

काठमाडौं /  नयाँ मन्त्रीहरुले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहबीच हिजो (बुधबार) नियुक्त भएका मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ खाएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त...

टिकेन दुई तिहाइको स्थिरता

काठमाडौं / दुई तिहाइ बहुमतको सरकार गठन गरेर देश र जनताका निम्ति कुनै उल्लेख्य काम गर्न नसकेको केपी ओली नेतृत्वको सरकार गठन भएको दुई वर्ष पुग्नै लाग्दा यो सरकार असफल भएको स्वीकारोक्तिसँग पुनर्गठनको कसरत...

नवनियुक्त मन्त्रीहरुको सपथग्रहण आज

काठमाडौं– नवनियुक्त मन्त्रीहरुको सपथ आज(बिहिबार) हुने भएको छ । सपथग्रहण आज बिहान ११ बजे गराउने तयारी छ । संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधामन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रीहरुको पुनर्गठन गरेकी हुन्...

RECENT POSTS

HOT NEWS