मन्त्रीमण्डल पुनर्गठन आज नहुने भयो !
काठमाडौं / मन्त्रिमण्डल पुनर्गठन अनिश्चित भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषदको विषय आज नसकिएको जनाउँदै प्रधानमन्त्री ओली महत्वपूर्ण कार्यक्रममा सहभागी हुन लागेको जानकारी दिए।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि एक महत्वपूर्ण कार्यक्रममा...
बैठकको निर्णय : कार्यकारी अध्यक्षको जिम्मेवारी प्रचण्डलाई
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली पाँच वर्षसम्म नै प्रधानमन्त्री हुने पक्का भएको छ । नेकपा सचिवालय बैठकले पाँचै वर्ष प्रधानमन्त्री रहने निर्णय गरेको हो ।
बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो...
प्रधानमन्त्री ओलीको बोलीले भारतीय मिडियामा तहल्का मच्चायो
काठमाडौं / भारतले जारी गरेको राजनीतिक नक्सामा कालापानी विवादबारे कालापानीबाट भारतीय सेना हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको आग्रहलाई लिएर भारतीय मिडियामा तहल्का मच्चिएको छ ।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले...
प्रधानसेनापति थापा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरलबीच भेटवार्ता
काठमाडौं / नेपालका प्रधानसेनापति पूर्णचन्द्र थापा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल शन्तनु दयालबीच जंग्गीअड्डामा शिष्टाचार भेट भएको छ ।
आज भएको भेटवार्ता दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाको जनसम्पर्क...
प्रधानमन्त्रीद्वारा ‘एक्शन रुम’ बाटै माथिल्लो त्रिशूली थ्री’ए’को उदघाटन
काठमाडौं / माथिल्लो त्रिशूली थ्री ‘ए’ को सोमबार औपचारिक उद्घाटन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित आफ्नो कार्यलयभित्र रहेको ‘एक्शन रुम’ बाट स्वीच थिचि माथिल्लो त्रिशूली थ्री ‘ए’ को औपचारिक उद्घाटन गरेका...
अध्यक्षद्वय ओली-प्रचण्डबीच सहमति : पार्टीको जिम्मा प्रचण्डलाई !
काठमाडौं / सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक दिउँसो ४ बजे बोलाइएको छ । बैठकमा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच कार्यविभाजनका विषय तथा मन्त्रिपरिषद्का सदस्य परिवर्तनबारे छलफल हुने भएको हो ।
यसअघि हिजो...
सिमा अतिक्रमणबारे प्रधानमन्त्री ओलीले मुख खोले
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कालापानीबाट सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन् । नेकपाको भातृसंगठन राष्ट्रिय युवा संघको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भारतीय सेनालाई नेपाली भूमिबाट हटाउने मात्र नभई भारतले...
अर्थमन्त्रीद्वारा बढी कर तिर्ने उत्कृष्ट करदाताहरु सम्मानित
काठमाडौं / आन्तरिक राजश्व विभागले सबै भन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले गत आर्थिक वर्ष ०७५/७६ मा बढी कर तिर्ने विभिन्न क्षेत्रका उद्योगीहरूलाई सम्मान गरेका हुन् ।
आठौं...
हतियार भेटिएको प्रचारबारे विप्लव नेकपाको स्पष्टोक्ति
काठमाडौं / विप्लव नेतृत्वको नेपाल कमयुनिष्ट पार्टीले सरकारल भ्रमपूर्ण, कपोलकल्पित, नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजी गरे भन्दै आपत्ति जनाएको छ ।
कपिलवस्तुको शिवनगर नगरपालिकाका बरामद गरिएको हतियार नेपाल कम्युनिस्ट पार्टीको भएको भन्दै सरकारले प्रचारवाजी सुनियोजितढंग र...
समृद्धिको नारा घोकाएर मात्रै मुलुक समृद्ध बन्दैन : सहमहामन्त्री
काठमाडौं / नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले नारामा सुखी नेपाली समृद्ध नेपाल भनेर मात्रै समृद्धि नआउने जनाएका छन।
सहमहामन्त्री महतले नारा अनुसारको काम गरे मात्रै मुलक समृद्ध बन्ने भन्दै सरकारलाई त्यो बाटोतर्फ अगाडि...























