सत्तासीन नेकपाको दाङमा एकता

दाङ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दाङमा एकतालाई अन्तिम चरणमा पुर्याएको छ । दाङका १०० वडामध्ये ९६ वडामा एकता प्रक्रिया पूरा भएको र अब छिटै बाँकी वडामा पनि पूरा हुने  जनाइएको छ । जिल्ला...

अतिक्रमित भुमिमा अनेरास्ववियूले  राष्ट्रिय झण्डा फहरायाे  

काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियूले सीमा सुरक्षाको निम्ती भारतीय सुरक्षा बल (एसएसबी) लाई प्रतिकास गरेको छ । इलामको सन्दकपुर गाउँपालिका वडा नं. ४ मा भारतले अतिक्रमण गरेको भुमिमा...

कूटनीतिक वार्ताको माध्यमद्वारा सीमा विवाद हल गनुपर्छ : देउवा

कञ्चनपुर / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कूटनीतिक र वार्ताको माध्यमद्वारा सीमा विवाद समाधान गनुपर्ने जनाएका छन् । उनले सरकाले राष्ट्रवादको नारा दिएपनि त्योअनुसार काम गर्न नसकेको आरोप लगाए । नेपाल प्रेस युनियन कञ्चनपुरले आज...

चुनाव बारे जनताको नाममा विप्लवको अपील

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीले जनतालाई चुनावमा सहभागी नहुन र प्रहरीलाई दमनमा नउत्रिन अपिल गरेका छन् । पार्टीका महासचिव विप्लवले सरकारले हाम्रो पार्टीमाथिको प्रतिबन्ध नहटाएसम्म उपचुनावका कार्यक्रमहरूमा सरकार र सत्तामा सामेल पार्टीहरूका गतिविधिलाई प्रतिबन्ध...

सर्वोच्च अदालतबाट लिम्पियाधुराबारे सरकारसँग लिखित जवाफ माग

काठमाडौं /  सर्वोच्च अदालतले सीमा सुरक्षाका विषयमा भइरहेको प्रयासका बारेमा सरकारसँग कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराको एकल इजलासले आज फणीन्द्र नेपाल र अधिवक्ता कञ्चनकृष्ण न्यौपानले नेपाल–भारत सिमानाको नेपाली भूमि...

काठमाडौं महानगरमा अख्तियारको छानबिन सुरु

काठमाडौं /  काठमाडौं महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।महानगरपालिकाले सञ्चालनमा ल्याएको स्मार्ट पार्किङमाथि अख्तियार दुरुपयोग अनुसनधान आयोगले अनुसन्धान शुरु गरेको  हो । महानगरपालिकाले ल्याएको नयाँ ब्रुमरको खरिद प्रक्रियाबारे पनि आयोगले...

नेपाल समृद्ध मुलुक बन्नलाई कांग्रेसनै सत्तामा आउनुपर्छ : कांग्रेस सहमहामन्त्री महत

काठमाडौं / नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व परराष्ट मन्त्री डाक्टर प्रकाशशरण महतले नेपाल समृद्ध मुलुक बन्नलाई कांग्रेसनै सत्तामा आउनुपर्ने  जनाएका  छन। काठमाडौंको प्रज्ञा भवनमा नेपाल ट्रेड युनियन कांग्रेस ३ नम्बर प्रदेशको प्रथम परिषदको कार्यक्रमलाई सम्बोधन...

बंगलादेशका राष्ट्रपतिको फेवाताल घुमघाम (फोटो फिचर)

पोखरा / बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चारदिने नेपाल भ्रमणमा रहेका बेला पर्यटकीय सहर पोखरा घुम्न आएका छन् । नेपाल आर्मीको हेलीकोप्टरबाट बिहीबार मध्यान्ह पोखरा आएका  उनले नेपाल प्रहरीको डुंगा चढेर फेवातालको सयर गरेका...

नक्सामा दस्तखत कसले ग¥यो ?

काठमाडौं / भारतले नेपालका भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेत समेटेर आफ्नो नयाँ नक्सा सार्वजनिक गरेपछि यो नक्साप्रति नेपालबाट चर्को विरोध भइरहेको छ । भारतले यो नक्सा सार्वजनिक गर्न धेरै पहिलेदेखि प्रयास गरेको जानकारी...

सुरक्षा निकायले युनिफाइड र इन्ट्रिगेटेड रुपमा कार्य गर्नु आवश्यक : गृहमन्त्री थापा

काठमाडौं, गृहमन्त्री राम बहादुर थापा ‘बादल’ को प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान  महाराजगंजमा बुधबार आयोजित एक कार्यक्रमवीच दोस्रो समूहको अप्रेशन कमाण्ड तथा नेतृत्व विकास तालिम समापन भएको छ । राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान...

RECENT POSTS

HOT NEWS