पर्यटन वर्षको शुभारम्भमा ४० देशका पर्यटनमन्त्रीलाई निम्तो !

काठमाडौं /  सरकारले नेपाल भ्रमण वर्ष, २०२० अभियानको शुभारम्भमा विभिन्न ४० देशका पर्यटनमन्त्रीलाई सहभागी गराउने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्ष अभियानको उद्घाटन कार्यक्रममा सहभागिताका लागि ४० देशका पर्यटनमन्त्रीलाई निमन्त्रणा...

लिपुलेकको विषयलाई समर्थन गर्दै डा. गोविन्द केसीले तोडे अनसन प्रेस विज्ञप्ति सहित

काठमाडौं / डडेल्धुरामा अनसनरत डा गोविन्द केसीले अनसन आज तोडेका छन् । लिपुलेकको विषयमा सरकारले गरेको निर्णयलाई समर्थन गर्दै डा केसीले ९ दिनदेखि जारी राखेको अनसन तोडेका हुन् । डा. केसीले लिम्पियाधुरासम्मको भुभाग भारतमा समेटिएको...

पक्राउ गरिएको विद्यार्थीलाई तत्काल रिहा गर्न संयुक्त विद्यार्थी संगठनको माग

काठमाडौं /  संयुक्त विद्यार्थी संगठनले विरोधमा उत्रिएका विद्यार्थीलाई तत्काल रिहा गर्न माग गरेको छ । सोमबार संयुक्त विद्यार्थी संगठनहरुले एक विज्ञप्ति जारी गर्दै भारतद्वारा अतिक्रमित कालापानी –लिपुलेकको विरोधमा आइतबार पक्राउ परेका आफ्ना विद्यार्थीलाई विनासर्त रिहा गर्न...

भारतसँग उच्चस्तरीय वार्ता गर्ने सरकारको तयारी

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादबारे परामर्श गर्न बोलाएको सर्वपक्षीय बैठकमा सहभागी सबैले राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको मामलामा अभूतपूर्व राष्ट्रिय सहमति प्रकट गरेको छन् । बालुवाटारमा सम्पन्न सर्वपक्षीय छलफलबारे जानकारी दिने क्रममा परराष्ट्रमन्त्री...

सभापति देउवाले भारतविरुद्ध सशक्त आन्दोलन चर्काउन निर्देशन

काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारतविरुद्ध सशक्त रुपमा प्रस्तुत भैरहेका छन् । उनले आफ्नो पार्टीका विद्यार्थी संगठन नेविसंघका नेताहरुलाई भारतविरुद्धको आन्दोलनलाई अझै सशक्त पार्न कडा निर्देशन दिएका छन् । भारतले...

यस्ताे ठगी गरे पुर्वमन्त्री रूप ज्याेतिले

काठमाडौं / चर्चित उद्योगपति रुप ज्योति यतिबेला प्रहरी हिरासतमा छन । शक्तिको आडमा निमुखामाथि शासन गर्दै आफूले गरेको अपराधको अनुसन्धान नै हुन नदिने रुप ज्योति प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको बर्तमान सरकारले अघि बढाएको...

ब्लूमवर्ग अमेरिकी राष्ट्रपति पदको उम्मेदवार 

एजेन्सी / अमेरिकाको न्यूयोर्क शहरका पूर्व मेयर माइकल ब्लूमवर्गले आसन्न राष्ट्रपति निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीको तर्फबाट उम्मेद्वारी दिने संकेत गरेका छन् । उनले निर्वाचन आयोगमा प्राथमिक निर्वाचनका लागि आवश्यक प्रक्रिया पूरा गरेको बीबीसीले जनाएको छ...

मोदीले दिए इमरान खानलाई धन्यवाद

एजेन्सी / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई धन्यवाद ज्ञापन गरेका छन्। भारतीय सिखलाई पाकिस्तान जान निःशुल्क प्रवेशाज्ञा दिनका लागि सहयोग गरेकोमा मोदीले इमरानलाई धन्यवाद दिएका हुन्। पाकिस्तान र भारतको सीमा क्षेत्रमा पर्ने धार्मिक...

बंगलादेशका राष्ट्रपति  ४ दिने  नेपाल भ्रमणमा आउने 

काठमाडौं / बंगलादेशका राष्ट्रपति अब्दुल हमिद ४ दिने भ्रमणका लागि मंगलबार २६ गते नेपाल आउने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा हमिद नेपाल आउन लागेका हुन्। नेपालकाे भ्रमणकाे क्रममा हमिदले समकक्षी भण्डारी,...

टुँडिखेल कब्जा गरिएको विरोधमा ‘अकुपाई टुँडिखेल’ अभियान सुरु

काठमाडौं /  उपत्यकावासीहरुले आजबाट अनधिकृत रुपमा टुँडिखेल कब्जा गरिएको विरोधमा अभियान  सुरु गरेका छन् ।  राजधानीकाे मुख्य स्थानमा रहेको एकमात्र विशाल खुल्ला स्थान टुँडिखेल वरिपरि मानव साङ्लो मानव साङ्लो बनाएर घेरिएका थिए । सांस्कृति...

RECENT POSTS

HOT NEWS