नेकपानिकट अखिल क्रान्तिकारीले भारतीय दूतावास र राष्ट्रसंघको कार्यालयमा बुझायो ज्ञापनपत्र
काठमाडौँ– नेकपानिकट अखिल (क्रान्तिकारी)ले भारतद्वारा नेपाली भूमिमाथिको अतिक्रमणको विरुद्ध नेपालस्थित भारतीय दूतावास र संयुक्त राष्ट्र संघको कार्यालयलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएको छ । सो संगठनले घोषणा गरेको संघर्षको कार्यक्रम अनुसार शुक्रवार ज्ञापनपत्र बुझाएको संगठनका अध्यक्ष...
आलम मुद्दा प्रकरणमा नयाँ ट्वीस्ट ! मारिएको भनिएका जिउँदै भएको दाबी गर्दै अदालतमा...
काठमाडौं / इँटाभट्टामा जिउँदै जलाएर हत्या गरेको आरोपमा पक्राउ गरिएका नेपाली कांग्रेसका सांसद मोहम्मद आफ्ताव आलमको मुद्दामा नयाँ ट्वीस्ट आएको छ।
सो काण्डमा मारिएको भनिएका ओसी अख्तर नमारिएको भन्दै उनकी पत्नीले अदालतमा निवेदन दिएपछि यो...
भारतसंग तत्काल वार्ता गर्न सरकारसँग माग गर्दै वरिष्ठ नेता खनाल
काठमाडौं / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले सीमानालाई चलाउने अधिकार कसैलाई नभएको जनाउँदै पश्चिमोत्तर सीमानाबारे तत्काल भारतसँग वार्ता गर्न माग गरेका छन् ।
बिहीबार विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले हालै...
कालापानी, लिपूलेक क्षेत्र स्वतः नेपालका अविभाज्य भूभाग हुन् : डा.भट्टराई
काठमाडौं / समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली भूभाग माथि भारतले हैकमवाद लादेकोमा विरोध जनाएका छन् ।
नयाँ नक्सा सार्वजनिक गर्ने भारतको कदम स्वाभिमानी नेपालीलाई सह्य नहुने डा.भट्टराईले उल्लेख गर्दै कालापानी, लिपूलेक...
Breaking News : उम्मेदवारी दर्ता कार्यक्रमलाई लक्षित गर्दै पोखरामा बम बिस्फोट
पोखरा / पोखरामा बम विष्फोट भएको छ । उम्मेदवारी दर्ता कार्यक्रमलाई लक्षित गर्दै पोखरामा बम बिस्फोट भएको छ । पोखराको पर्यटन बसपार्कमा नजिक रहेको निर्वाचन कार्यलय छेउमा भएको बम बिस्फोटमा खासै क्षति भने भएको...
अमेरिकाले नेपालविरुद्ध गम्भीर कदम चाल्ने संकेत
काठमाडौं / भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई भारतमा गाभेर नक्सा सार्वजनिक गरेलगत्तै देशव्यापी रूपमा भारतविरुद्ध आन्दोलनको लहर सुरु भएको छ । भारतको नक्सा सार्वजनिक हुनु र अमेरिकाले नेपालको सुरक्षा सम्बन्धमा गम्भीर...
कपिलबस्तुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन
-नारद कोहार
कपिलबस्तु / कपिलबस्तु जिल्लामा उपनिर्वाचनको लागि मुख्य निर्वाचन अधिकृत कार्यालयको उद्घाटन गरिएको छ । यहि मंसिर १४ गते हुने उप निर्वाचनका लागि सो कार्यालय संचालनमा आएको हो ।
शिवराज नगरपालिकाको वडा नं १० मा...
कालापानी र लिपुलेक नेपाली भ–ूभाग हो, कुटनीतिक पहलमार्फत विवाद समाधान गर्छौं : डा. राजन...
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले ऐतिहासिक तथ्यले पनि कालापानी र लिपुलेक नेपाली भू–भाग भएकोले आफूहरु सोही मान्यतामा अडिग रहेको स्पष्ट पारेका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना...
विप्लव नेकपाको विरोधका कार्यक्रम सार्वजनिक !
काठमाडौं / भारतले नेपाली भूमि राखेर नयाँ नक्सा सार्वजनिक गरेकोमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले कडा विरोध गरेको छ ।
महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ति निकालेर नयाँ नक्सा खारेज गर्न भारतसँग माग गर्नुभएको...
नेपालको भू-भाग भारतको नक्सामा समेटिएकोप्रति विरोध प्रदर्शन ( भिडियोसहित)
काठमाडौं / नेपाल मजदूर किसान पार्टिले नेपालको भूभाग भारतको नक्सामा समेटिएकोप्रति विरोध प्रदर्शन गरेको छ ।
भारतीय सरकारले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको लिम्पियाधुरा कालापानी र लिपुलेकलाई गाभेको विरोधमा आज सो पार्टीले जुलुस प्रदर्शन गरेको...























