राजधानी केन्द्रित आन्दोलन सुरु
काठमाडौं / आजदेखि निजी मेडिकल कलेजमा अध्ययनरत् विद्यार्थीहरुले राजधानी केन्द्रित आन्दोलन सुरु गरेका छन् । मेडिकल शिक्षामा भएको बेथिति र विसंगति अन्त्यको माग राखेका छन् । काठमाडौं बाहिरका मेडिकल कलेजमा अध्ययनरत् करिब तीन सय...
नेपालकै पहिलो आधुनिक सुरुङमार्ग समृद्धिका लागि कोशेढुङ्गा
काठमाडौं / सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो आधुनिक रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सडक यातायातमै कोशेढुङ्गा साबित हुने भएको छ ।
सुरुङमार्ग मात्र नभइ सो स्थानमा ‘फ्लाई ओभर’ पनि बन्ने भएकाले सो संरचना इतिहासमा...
नारायणहिटी दरबार भाडामा लगाउने भ्रामक : उड्डयनमन्त्री भट्टराई
काठमाडौं / नारायणहिटी दरबारको केही स्थान रेष्टुरेन्ट सञ्चालनको लागि भाडामा लगाउने भनि आएको खबर भ्रामक भएको संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जनाएका छन् ।
सामाजिक सञ्जालदेखि विभिन्न सञ्चारमाध्यममा उक्त समाचार आएपछि विभिन्न आलोचना खेपेका...
नवनियुक्त सातै प्रदेशका प्रदेश प्रमुखहरुद्वारा सपथ ग्रहण
काठमाडौं– नवनियुक्त सातवटै प्रदेशका प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बिहान एक समारोहबीच सातै प्रदेश प्रमुखहरूलाई शपथ ग्रहण गराएकी हुन् ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले कांग्रेस सरकारले नियुक्त गरेका...
नेकपा नेता झक्कु सुवेदीलाई हृदयघात, नर्भिकमा उपचार हुँदै
काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झक्कुप्रसाद सुवेदीलाई हृदयघात भएको छ । पूर्व सांसद समेत रहेका सुवेदीलाई सोमाबार बिहान हृदयघात भएको उनको पारिवारिक स्रोतले जनाएको छ । आज बिहान काठमाडौंबाट...
नेतृत्वतहमा महिला किन आउँदैनन् ?
काठमाडौं / स्वर्गीय पर्यटन मन्त्री रवीन्द्र अधीकारी पत्नी विद्या भट्टराई विद्यार्थी हुँदा अनेरास्वीयुको सचिव रहेकी थिइन्। भट्टराई दुई वर्ष महिला विभाग प्रमुख पद पनि सम्हालेकी थिइन्।
राजनीतिमा महिलाहरु किन निरन्तर हुन सक्दैन ? नेतृत्वमा महिला...
सत्तासीन नेकपाद्वारा ७ वटै प्रदेश प्रमुखका लागि ७ जनाको नाम सिफारिस
काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले सातैवटा प्रदेशका प्रमुख पदमुक्त गरेपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले रिक्त प्रदेश प्रमुख नियुक्तिका लागि सरकारलाई नामहरू सिफारिस गर्ने निर्णय गरेको छ ।
बालुवाटारमा सोमवार बसेको सचिवालय बैठकले ७...
गृहले तयार गरेको ‘सुरक्षा कार्ययोजना’ संशोधन गर्न निर्वाचन आयोगको निर्देशन
काठमाडौं / गृह मन्त्रालयले उपनिर्वाचनका लागि तयार गरेको कार्ययोजना निर्वाचन आयोगले फिर्ता पठाएको छ ।
निर्वाचन आयोगले केन्द्रीय सुरक्षा समिति बैठकबाट पारित ‘उपनिर्वाचन सुरक्षा कार्ययोजना’ गृह मन्त्रालयमा फिर्ता पठाएको हो । आयोगले सो कार्ययोजना संशोधन...
मन्त्रिपरिषद् बैठक आज, प्रदेश प्रमुखको नियुक्ति हुन सक्ने
काठमाडौं– आइतबार साँझ बस्ने भनिएको मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ। बैठक ११ बजे बस्ने जनाइएको छ ।
यसअघि हिजै साँझ हुने भनिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक आजका लागि सारिएको हो...
प्रदेश प्रमुख बर्खास्त गरेर सरकारले द्वन्द्वको निम्तो दियो : विश्वप्रकाश
काठमाडौं / सरकारले सातै प्रदेशका प्रदेश प्रमुख बर्खास्त गरर गल्ती गरेको कांग्रेसले आरोप लगाएको छ । सरकारले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वले नियुक्त गरेका सात प्रदेश प्रमुखलाई पदमुक्त गरेको थियो ।
देउवाले प्रदेश १ मा...























