उपनिवार्चान अपडेट : कास्कीमा चार बजेसम्म ६० प्रतिशत बढी मतदान

पोखरा / कास्की २ मा ६० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय कास्कीका अनुसार ४ बजेसम्म ६० प्रतिशत मतदाताले मत खसालेका छन् । ५ बजेसम्म ७० प्रतिशतभन्दा बढी मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन...

गुल्मीमा ६१ प्रतिशत मत खस्यो, बेलुका ५ बजेसम्म मतदान हुने

गुल्मी / गुल्मीको रूरूक्षेत्र गाँउपालिका वडा नं.  ६ रिमुवामा वडाध्यक्ष पदको लागि भएको निर्वाचनमा ६१ प्रतिशत मत खसेको छ । कुल मतदाता २०४८ मध्ये एक हजार २५० मत खसेको निर्वाचन कार्यालयले जानकारी दिएका छन्...

भारतीय पक्षले जबर्जस्ती कुलो बनाएकामा चर्को विरोध

पर्सा / पश्चिमी पर्साको ठोरी गाउँपालिका–३ स्थित ठुटेखोलामा भारतीय पक्षले जबर्जस्ती एकतर्फी कुलो बनाएर पानी लैजाने गरेकामा ठोरीवासीले निन्दा गरेका छन् । ठोरीमा आयोजित कार्यक्रममा ठोरी गाउँपालिका–३ का वडाध्यक्ष सूर्यबहादुर लामाले भारतीय पक्षले पानी...

दाङको दुई स्थानमा उपनिर्वाचन जारी, सुरक्षा व्यवस्था अत्यन्त कडा

दाङ / दाङको दुई स्थानमा शान्तिपूर्ण तरीकाले उपनिर्वाचन भैरहेको छ । सुरक्षा व्यवस्थालाई अत्यन्त कडा पारिएको र मतदाताहरुले निर्वाध ढंगले मतदान गरिहेका छन् । निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेससभा २ र घोराही उपमहानगरपालिका...

सप्तरीको छिन्नमस्तामा हालसम्ममा ५० प्रतिशत मत खस्यो

राजविराज / सप्तरीको छिन्नमस्ता गाउँपालिका ७ वडा अध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनमा हालसम्म ५० प्रतिशतले मतदान खसेको छ भने शान्तिपूर्ण रुपमा मतदान जारी रहेको छ । आज शनिबार बिहान निर्धारित समयमै मतदान सुरु भएको मतदान...

कपिलबस्तुमा अहिलेसम्म १ हजार ५१ मत खस्यो

कपिलबस्तु / शिवराज नगरपालिका वडा नं. १० को उपनिर्वाचनमा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ । बिहान ७ बजेबाट नै मतदान सुरु भएको जिल्ला निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीले जनाए । निर्वाचनको लागि २ वटा...

कालापानीबारे भारतसँग वार्ता आरम्भ, भारतलाई प्रमाण देखाइने

काठमाडौं  / सरकारले कालापानीबारे भारतसँग वार्ता आरम्भ  भएकाे छ । आज अनौपचारिक रुपमा चलेको वार्ता औपचारिक बन्दा नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो भएको प्रमाण पेश गर्ने भएको छ । सञ्चारमन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै...

ओली–प्रचण्ड टकराव उत्कर्षमा

काठमाडौं । सत्तासीन नेकपामा हालै मात्र दुई अध्यक्षको कार्यविभाजन भएको प्रचार व्यापक गरियो । कार्यविभाजन गरिएपछि सरकारको नेतृत्व केपी ओलीले र पार्टीको नेतृत्व पुष्पकमल दाहाल प्रचण्डले गर्ने सहमति भएको प्रचारसँगै पार्टीपंक्तिको कतिपय ठाउँहरूमा खुशीयाली...

म सिनियर अध्यक्ष हो उहाँ अर्को अध्यक्ष हो : प्रधानमन्त्री ओली

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले आफु पुष्पकमल दाहाल प्रचण्डभन्दा सिनियर भएको बताएका छन् । उनले पहिलो आफू र दोश्रो अध्यक्ष प्रचण्ड भएको दाबी गरेका छन् । सोमबार साँझ कान्तिपुर टेलिभिजनमा  साप्ताहिक रुपमा प्रसारण हुने...

नाकाबन्दीमा म्याउ गर्न नसक्ने अहिले ढाडे बनेर कुर्लिन खोजेको सञ्चारमन्त्री बास्कोटाको टिप्पणी

कास्की / सूचना तथा सञ्चार प्रविधीमन्त्री गोकुल बास्कोटाले चुनाव हार वा जितसँग देशभक्तिको विषयलाई ल्याएर जोड्न नहुने जनाएका छन् । नेपाल पत्रकार महासंघ कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले नाकाबन्दीमा...

RECENT POSTS

HOT NEWS