महरा विरुद्ध दुस्प्रचारमा लागेको आशंका

काठमाडौं / प्रहरीले स्वास्थ्य परिक्षण गराउन भन्दा महरा पीडित भनिएकी महिलाले स्वास्थ्य परिक्षण गराउन अस्वीकार गरेको घटना बाहिरिए लगत्तै ती महिलाका बारेमा आशंका थपिएको छ । पहिले सम्पर्कमा आइरहेकी ती महिला स्वार्थ बाझिएसंगै महरा...

प्रधानमन्त्री ओलीद्वारा चीनको जनगणतन्त्र दिवसमा शुभकामना व्यक्त

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी चीनको ७०औँ जनगणतन्त्र दिवसका अवसरमा शुभकामना दिनुभएको छ । प्रधानमन्त्री ओलीले आज ट्वीट गर्दै चिनियाँ समकक्षी प्रधानमन्त्री ली खस्याङ्मार्फत आफ्नो र नेपाल सरकारका तर्फबाट चीनका सम्पूर्ण जनतामा शुभकामना...

आरोप अस्वीकार गर्दै सभामुख महरा पदबाट राजिनामा

काठमाडौं /  सभामुख कृष्ण बहादुर महराले यौन दुब्र्यवहार गरेको भनी संसद सचिवालयकी एक महिला कर्मचारीले आरोपित गरेपछि नैतिक  संकटमा परेका सभामुख महराले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै  खण्डन गरेका छन् । महराले आरोपबारे अनुसन्धान गर्न...

सभामुख महरा राष्ट्रपति निवासमा

काठमाडौं / गत आइतबार साँझ यौन दुब्र्यवहार गरेको भनी संसद सचिवालयकी एक महिला कर्मचारीले आरोपित गरेपछि नैतिक समस्यामा परेका सभामुख कृष्ण बहादुर महराले आफूमाथि लागेको आरोप झूठ भएको भनी खण्डन गरेका छन् । महराले आरोपबारे...

नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । पार्टी एकताको बाँकी कामलगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको जनाइएको छ । बैठकको तयारीका लागि शीर्ष नेताहरुको छलफल अहिले बालुवाटारमा जारी...

प्रधानमन्त्री ओलीद्वारा गरिबी निवारण कोषको लेखाजोखा गर्न आग्रह

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारण कोषलाई विगतको अनुदानको ढाँचाबाट परिवर्तन भई गरिबी निवारणसम्बन्धी काम गर्ने मन्त्रालय र निकायका लागि ‘थिङ्क ट्याङ्क’का रूपमा रूपान्तरित हुन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज...

संविधान संशोधन नभए सरकार छाड्ने नेता अशोक राईको चेतावनी

-सुरज घिमिरे बुटवल /  समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले संविधान संशोधन नभए सरकार  छाड्ने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपाल, प्रदेश नम्बर -५ ले बुटवलमा गरेको साक्षात्कारमा बोल्दै नेता राईले आफ्नो पार्टीले पूर्व माओवादीले...

मुख्यमन्त्री नक्कली फेसबुक अकाउन्टले हैरान !

सुर्खेत / कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको चरित्र हत्याको प्रयास भइरहेकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । शाहीको नाउँमा नक्कली फेसबुक अकाउन्ट खोलेर  चरित्र हत्याको प्रयास गर्न खोजेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव...

कर्णाली बनाउन पार्टी भन्दा माथी उठेर काम गरौं : ऋषिकेश जंग शाह

काठमाडौं / नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले कर्णाली प्रदेशलाई समृद्ध बनाउन सबै राजनीतिक आफ्नो दलिय सिधाान्त भन्दा माथी उठेर काम गर्नु पर्ने जनाएका छन् । त्रिभुवन विश्वविद्यालय कर्णाली विद्यार्थी समाजले राजधानीमा आयोजना...

मनुवादीहरूमाथि श्रेष्ठको तिखो प्रहारः कसैको मुखमा वा पाइतालामा पाठेघर हुँदैन

काठमाडौं /  समाजवादी पार्टीका कार्यबाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले मनुवादीहरूले शिल्पीहरूमाथि उत्पीडनका लागि हिन्दू वर्णव्यवस्था, देव, असूर जस्ता पात्रहरू सिर्जना गरेको जनाउँदै भने, ‘आजको विज्ञानको युगमा व्रम्हाको मुख, पाखुरा, पेट वा पाइतालाबाट बच्चा जन्मने...

RECENT POSTS

HOT NEWS