ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट
काठमाडौं / ‘नेपालका लागि नेपाली’ अभियानका ज्ञानेन्द्र शाहीमाथि चितवनमा निर्घात कुटपित भएको छ । उनलाई प्रहरीले उद्दार गरेको जनाइएको छ ।
अभियानले चितवनको चौबिसकोटीमा खबरदारी सभा राखेको थियो । सत्तासीन नेकपा निकट विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम...
नेपाली चेलीले भारतमा हुने निर्वाचनमा उम्मेदवार हुन र मतदान गर्न नपाउने
काठमाडौं / नेपालमा अहिले पनि धेरै यस्ता महिला नेतृहरु छन् जो नेपालीसँग विवाह गरेको कारण जनप्रतिनिधि भएका छन् । अर्को तर्पm नेपाल र भारतबीच ‘रोटी बेटीको सम्बन्ध’ भनिँदै आएको छ । यी दुई देशका...
वर्तमान सरकार नेपालको इतिहासकै असफल : सभापति देउवा
काठमाडौं / प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकार नेपालको इतिहासकै सबैभन्दा असफल सरकार भएको दावी गरेका छन् । उनले दशैं खर्चसमेत धान्न नसकिने गरी सरकारले महँगी बढाएको...
सि जिनपिङ विचाराधाराको प्रवेश आश्चर्यजनक: अर्जुननरसिंह केसी
काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच काठमाडौंमा भएको ६ बुँदे सहमति हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली उभिनुले उक्त सहमति...
मुलुकमा उद्योग विकासका शुभसंकेतहरु देखिएको छ : उद्योगमन्त्री मातृका यादव
काठमाडौं / उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकमा उद्योग विकासका शुभसंकेतहरु देखिएको जनाउँदै मुलुकमा युवा उद्यमीहरु बढदै गएकोमा खुसी व्यक्त गरेका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागी मन्त्री यादवले सरकारले स्वदेशी उत्पादन र...
बढी शूल्क लिने कलेज सञ्चालकको मन्त्री हटाइदिने धम्की
काठमाडौं । निजी मेडिकल कलेज सञ्चालकहरूले आफूहरूले हाकाहाकी सरकारले तोकेको भन्दा प्रतिव्यक्ति ७ लाख रुपियाँ बढी शूल्क लिएको स्विकारेका छन्। यतिमात्र हैन उनीहरूले शुल्क फिर्ता गर्न बाध्य पारे शिक्षामन्त्री नै हटाइदिने धम्की दिएका छन्।
रिपोटर्स...
कर्मचारी व्यवस्थापनसम्बन्धी नयाँ कानुन नबन्दा ९ हजार नयाँ कर्मचारी नियुक्तिमा अन्योल
काठमाडौं । कर्मचारी व्यवस्थापनको कानुनी आधार तयार हुन नसक्दा ९ हजार बढी कर्मचारीको नियुक्तिमा अन्योल देखिने भएको छ । संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापनसम्बन्धी नयाँ कानुन बन्न नसक्दा स्थानीय तहका लागि आउँदै...
उपनिर्वाचनका लागि २१ दललाई चुनाव चिन्ह प्रदान, यस्ता छन् चुनाव चिन्ह
काठमाडौं / निर्वाचन आयोगले उपनिर्वाचन प्रयोजनका लागि दलहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ । आयोगको असोज ८ गते बसेको बैठकले २०७६ साल मंसीर १४ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका...
सबै मन्त्रालयलाई प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले कार्य सम्पादन सम्झौताका जिम्मेवारी छिटो कार्यान्वयनमा लैजान सबै मन्त्रालयलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार बसेको समिक्षात्मक बैठकमा बजेट कार्यान्वयनलाई तीव्रता दिन सचेत...
अहिलेका नेताहरू राणाशासनका हाकिम र बडाहाकिमजस्तै : प्रचण्ड
काठमाडौं / सत्तासीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेका नेताहरू राणा शासनका हाकिम र बडाहाकिमजस्तै हुने गरेको जनाएका छन् ।
बिहीबार रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा इन्भेष्टमेन्ट समिटमा प्रचण्डले राणाशाहीविरूद्ध आन्दोलनदेखि अहिलेसम्म नेपाली नेताहरूमा...























