नेपाल र घाना बीच कूटनीतिक सम्बन्ध स्थापना

न्यूयोर्क / नेपाल र अफ्रिकी मुलुक घाना  बीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध विश्वका १६८ देशमा फैलिएको छ । संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा बैठकमा भाग लिने सिलसिलामा यहाँ रहनुभएका परराष्ट्रमन्त्री...

नेपालका कम्युनिष्टहरु सिद्धान्तमै अलमल : नेता पौडेल

दाङ / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिष्टहरुको सिद्धान्तमै अलमल रहेको जनाएका छन् । आफ्नै सिद्धान्तको टुंगो लगाउन नसकेका कम्युनिष्टहरुले मुलुकलाई असफल पार्न खोजेको पौडेलले आरोप लगाए । आज दाङमा आयोजित कार्यकर्ता भेटघाट...

प्रशिक्षणमा सी–पथ, कार्यान्वयनमा मोदी–पथ

काठमाडौं । हालै सत्तारुढ नेकपाले पार्टी भित्र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लगायतको उपस्थितिमा चिनियाँ राष्ट्रपति सी जिन पिङको विचारधाराबारे प्रशिक्षण दिइएको समाचारले व्यापकता पाएको छ । यो निकै गम्भरिताका साथ बहसको विषय...

भ्रष्टाचार नियन्त्रणमा सरकारले मुद्दा दर्तालाई तीव्रता दिएको प्रधानमन्त्री ओलीको जवाफ

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको छानबिन आयोगको प्रतिवेदनले औँल्याएको बालुवाटार जग्गा प्रकरणका दोषीमाथिको छानबिन प्रक्रियामा सांसदहरूले दर्ता गरेका प्रश्नको लिखित जवाफ पेस गर्नुभएको छ । प्रधानमन्त्रीका तर्फबाट लिखित जवाफ कानुन, न्याय...

‘सी विचारधारा’ को परीक्षण नेपालबाट सुरु

काठमाडौं । चीनले ‘सी विचारधारा’लाई लिएर विदेशी भूमिमा वैचारिक अन्तरक्रिर्या गर्ने क्रमको थालनी नेपालबाट गरेको छ । यस किसिमको विरलै हुने वैचारिक घनिष्ठता दुवै देशमा कम्युनिष्ट पार्टी सत्तामा रहेका बेला सम्भव भएको हो । चिनियाँ...

मेलम्ची आयोजनाको ठेक्कामा आर्थिक चलखेल भएको देउवाको खुलासा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विना प्रतिस्पर्धा मेलम्ची खानेपानी आयोजनाको काम ठेक्कामा दिएर सरकारले ठूलो आर्थिक चलखेल गरेको आरोप लगाएका छन् । देउवाले बुढीगण्डकी जलविद्युत आयोजनाको काम पनि विना...

‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षा पूरा गर्न उपराष्ट्रपतिको आग्रह

 काठमाडौं /  उपराष्ट्रपति नन्दबहादुर पुनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्नेतर्फ केन्द्रित हुन अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालाई आग्रह गर्नुभएको छ । चालिसौँ सामाजिक सेवा दिवसका अवसरमा सामाजिक सेवा मूल समारोह समिति र...

‘नेकपा सरकारका काण्डै–काण्ड’

काठमाडौं / ‘नेकपा सरकारका काण्डै–काण्ड’ नामक पुस्तक सोमबार सार्वजनिक गरिएको छ। उक्त पुस्तक नेपाली कांग्रेसका नेता नैनसिंह महरद्वारा लेखिएको हो । राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहकाबीच कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाले पुस्तक...

काम नगर्ने ठेकेदारलाई कालोसूचीमा होइन अँध्यारो सूचीमा राखौँ: प्रधानमन्त्री ओली

 काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले काम नगर्ने ठेकेदारलाई कालोसूचीमा नभएर अँध्यारो सूचीमा राख्नुपर्ने जनाएका छन् । राष्ट्रिय योजना आयोगको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री ओलीले काम नगर्ने ठेकेदारलाई नच्याप्न मन्त्रीहरुलाई चेतावनी समेत...

चिनियाँ राष्ट्रपति सीका लागि २७ हजार सुरक्षाकर्मी परिचालन गरिने

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणलाई लक्षित गर्दै सबै सुरक्षा निकायका उच्च अधिकारी संलग्न बैठक बसेको छ। राष्ट्रपति सी भ्रमणबारेको ‘विशेष सुरक्षा रणनीति’ तय गर्न सुरक्षा अधिकारी जुटेका हुन्। आइतबार दिउँसो चारवटै...

RECENT POSTS

HOT NEWS