संसार बदल्ने युवा जनशक्ति भएकाले युवा परिचालनलाई राज्यले व्यापकता दिनुपर्छ – गृहमन्त्री थापा

काठमाडौं / गृहमन्त्री रामबहादुर थापाले राष्ट्रको विकास युवाका कारण भएकाले समृद्ध नेपाल निर्माणका लागि युवा जनशक्तिको महत्वपूर्ण भूमिका रहेको जनाउनुभएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले राष्ट्रिय युवा परिषद् र युएन नेपालको सहकार्यमा आजदेखि शुरु...

प्रधानमन्त्री ओलीले चाहेको बेलामा मात्रै मन्त्री फेरबदल हुन सक्छ : प्रचण्ड

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारको मन्त्रीमण्डलबारे मन्त्रिपरिषद् पुनर्गठन प्रधानमन्त्रीको तजबिज भएको स्पष्ट पारेका छन् । आइतबार विराटनगर विमानस्थलमा अध्यक्ष प्रचण्डले वर्तमान सरकारको मन्त्री फेरवदल गर्नै कुराले आफुलाई हैरान पारेको...

अभिव्यक्ति स्वतन्त्रता कमजोर बन्दै गएकोमा अधिकारकर्मीको चिन्ता

काठमाडौं । पछिल्लो समय मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कमजोर हुँदै गएकोमा अधिकारकमीहरुले चिन्ता व्यक्त गरेका छन् । जनपत्रकार संगठन नेपाल केन्द्रीय समितिद्वारा शनिबार बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले मानवअधिकार,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता...

आज नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्रवास कमिटी, लेखा आयोग, अनुशासन आयोग तथा जेष्ठ नागरिक मञ्चको नेतृत्व चयनलगायतका विषयमा छलफल हुने जनाइएको...

झिनामसिना कुरामै अल्झिए मुख्यमन्त्री

काठमाडौं । मुलुक संघीयतामा गइसकेपछि खडा नयाँ संरचना प्रदेशको जग बसाउने मुख्य अभिभारा हालका मुख्यमन्त्रीहरूलाई छ । सँगै समृद्धिको जनआकांक्षा पनि छ तर प्रदेश सरकार हाँक्ने मुख्यमन्त्रीहरू यस्ता महत्त्वपूर्ण दायित्वलाई बेवास्ता गर्दै सामान्य औपचारिक कार्यक्रममा...

राष्ट्रपति सी असोज २७ मा नेपाल आउने

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनफिङ असोज २७ गते दुई दिने नेपाल भ्रमणमा आउने भएका छन्। चिनियाँ राष्ट्रपतिको भ्रमण हुन लागेको परराष्ट्र मन्त्रालय श्रोतले जानकारी दिएको छ। राष्ट्रपति सी को नेपाल भ्रमणको तयारीमा नेपाली...

म स्वीकार गर्छु– हो, मैले मूर्छित सपनामाथि पानी छम्केकै हुँ : प्रधानमन्त्री ओली

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले टुडिखेलमा संविधान दिवसका अवसरमा आयोजित कार्यक्रममा आफूले पूरा गर्न नसकेका कामबारे यसरी प्रस्तुत भएका छन् । ‘भन्नकै लागि त भन्न सकिन्छ नि– खै त रेल, खै त पानीजहाज ?...

‘कालो दिन, कालो संविधान खारेज गर’-वैद्य माओवादीद्वारा काठमाडौंमा विरोधसभा !

काठमाडौं / मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट अखिल नेपाल जनजाति महासंघले 'असोज ३ कालो दिन, कालो संविधान खारेज गर ' भन्ने मूल नाराका साथ विरोध सभा आयोजना गरेका छन् । साथै नेपाल आदिवासी...

संविधान दिवसमा भारत,अमेरिका,स्विट्जरल्यान्डसहित विभिन्न देशका राष्ट्राध्यक्षबाट शुभकामना

काठमाडौं / संविधान दिवसका अवसरमा विभिन्न देशका राष्ट्रपतिहरुले नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन्  । उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बेग्लाबेग्लै  शुभकामना सन्देश पठाउँदै नेपाल सरकार, नेपाली जनताका साथै राष्ट्रपति भण्डारीको...

राष्ट्रपतिलाई कालो झण्डा देखाउनेहरुमाथि ‘अभद्र व्यवहार’को मुद्दा लगाइयो

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीलाई इन्द्रजात्रामा कालो झन्डा देखाएको आरोपमा पक्राउ परेका ६९ मध्ये १० जनालाई प्रहरीले अभद्र व्यवहारको मुद्दा लगाउने तयारी गरेको छ । अनिल बस्नेत, नारायण अर्याल, हरिनारायणप्रसाद शाह, राजेश तामाङ, रघुराज राजभण्डारी,...

RECENT POSTS

HOT NEWS