तरुण दलका कार्यकर्तामाथि खुकुरी प्रहार, दुईजना गम्भीर घाइते

काठमाडौं । नेपालगन्जमा तरुण दलका कार्यकर्ता माथी खुकुरी प्रहार भएको छ। खुकुरी प्रहारबाट दुई जना कार्यकर्ता गम्भीर घाइते भएका छन् । गत बुधबार राती साढे दश बजे नेपालगन्जको धम्बोझी चोकमा उक्त घटना भएको तरुन...

आकाशमै होल्ड भएका जहाजबारे पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेशकुमार भट्टराईले अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज होल्ड हुनुका कारण सत्यतथ्य पत्ता लगाई आवश्यक सुधार गर्न निर्देशन दिएका छन्। मन्त्री भट्टराईले अवतरणको तयारीमा रहेका जहाज आकाशमै होल्ड भएकोबारे छानविन गर्न नेपाल...

राजनीतिक दल, नागरिक समाज र आम नागरिक जनतासमक्ष राप्रपा अध्यक्ष थापाको गम्भीर प्रस्ताव

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्मका बीचमा समानता (सबै धर्मलाई बराबरीको स्वतन्त्रता कायम राख्दै) सनातन हिन्दूराष्ट्र कायम गर्ने, तथा राजादेखि विप्लव माओवादीसम्म अटाउनसक्ने नेपाली संस्करणको मौलिक प्रजातन्त्र स्थापनाका निमित्त बहस आरम्भ...

ज्ञानेन्द्रपथमा ओली र प्रचण्ड

काठमाडौं / देशमा संविधानसभाले नयाँ संविधान पारित गरेर जारी गरेको चार वर्ष पुरा भएको छ । चार वर्षबीचमा संविधान कार्यान्वयन गर्ने अभ्यास धेरै भइसकेका छन् । संविधान कार्यान्वयनको प्रयासका क्रममा स्थानीयतह ,प्रदेश राज्य र...

प्रतिनिधिसभा बैठक : राष्ट्रियसभाबाट संशोधनमाथि विचार गरियोस् भन्ने तीन प्रस्ताव स्वीकृत

काठमाडौं / प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, राहदानी विधेयक र भूमिसम्बन्धी (आठौँ संशोधन)विधेयक २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत...

बुटवलमा राष्ट्रिय पुनर्जागरण अभियानको बृहत कार्यक्रम सम्पन्न

काठमाडौं । राष्ट्रिय पुनर्जागरण अभियान, नेपालले रुपन्देहीको बुटवलमा बृहत् अन्तक्र्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। पुनर्जागरणले बुधबार कालिकानगर स्थित एशियन होटेलमा आयोजना गरेको उक्त कार्यक्रममा अभियानका संयोजक भरत दाहालले देशको संकट र यसको...

आज गणेशमान सिंहको २२ औं स्मृति दिवस

काठमाडौ । गणेशमान सिंहको २२ औं स्मृति दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। गणेशमान सिंह फाउण्डेसनले शोभा भगवतीमा रहेको उनको शालिकमा माल्यार्पण सहितको कार्यक्रम आयोजना गर्दैछ। वि.सं १९७२ सालमा जन्मिएका सिंहको ०५४ साल असोज...

गृहमन्त्री बादलका भाइ धरौटीमा छुटे, अरु सबै जेल चलान

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’का भाइ नरेशकुमार थापा अदालतबाट धरौटीमा रिहा भएका छन् । गुण्डा नाइके समीरमानसिंह बस्नेतसँग मिलेर व्यवसायीलाई धम्काउँदै रकम असुलेको आरोपमा पक्राउ परेका नरेश हिजो रिहा भएका हुन् । काठमाडौं जिल्ला...

लोकतन्त्रमाथि खतरा आइलागे सरकार पनि जाइलाग्ने छ : प्रधानमन्त्री ओली

 काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको रक्षाका लागि सरकारले नियन्त्रणकारी भूमिका खेल्नु परेको जनाएका छन् । सिंहदरबारस्थित पुतली बगैँचामा निर्माण हुने संघीय संसद भवनको बुधबार बिहान शिलान्यास गरेपछि प्रधानमन्त्री ओलीले विभिन्न पक्षबाट लोकतन्त्रमाथि खतरा...

अर्घाखाँचीमा नेकपा छोडेर कांग्रेसमा प्रवेश गर्नेको ओइरो

काठमाडौं : अर्घाखाँचीको पाणिनि गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) छोडेर कांग्रेस पार्टी प्रवेस गर्नेको ओइरो लागेको छ । पाणिनि गाउँपालिकाका तत्कालिन एकिकृत नेकपा माओवादीका वडाअध्यक्ष र सदस्य पदका उम्मेदवार सहित ५ सय ७९ जना...

RECENT POSTS

HOT NEWS