उपेन्द्र र बाबुरामले रोजे समाजवादी पार्टीको चुनाव चिन्ह ‘पञ्जा’

काठमाण्डौ : समाजवादी पार्टीको चुनाव चिन्ह पञ्जा हुने भएको छ । तत्कालीन संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टीबीच एकता गर्दा दुबैले चुनावी चिन्ह पञ्जा रोजेको हो । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टी र...

कांग्रेस भन्छ, सरकारबाटै गणतन्त्र खतरामा

काठमाडौं : लोकतान्त्रिक संविधानको वार्षिकोत्सव मनाउने दिन नजिकिँदै आइरहेको बेलामा प्रमुख राजनीतिक दलहरुबीच भने तीव्र रुपमा एक अर्का प्रति फाटो बढिरहेको छ । सरकारले असोज ३ गते संविधान दिवस भव्यताका साथ मनाउने तयारी गरे...

कमरेड आफ्नो ‘अरिङगाल प्रवृत्ति’छोड्नुहोस् ज्ञानेन्द्र शाही हैन शाह पनि स्वतन्त्र हिँड्न पाउँछन्

काठमाडौं : शनिबार नेपालगञ्ज विमानस्थलमा भ्रष्टाचारविरोधी अभियन्ता ज्ञानेन्द्र शाहीको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि दुव्र्यवहार गरेका कारण शाहीलाई नेकपाको कास्की जिल्ला युवा संघ र वाइसीएल नेपालले कास्की प्रवेशमा निषेध गरिएको एक...

बड्दो अराजकताले मुलुक विभाजनतिर जाने खतराः मन्त्री भट्टराई

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले नेपाली समाजलाई भड्काउने उछृङ्खल खालका गतिविधि देखिन थालेकोमा चिन्ता व्यक्त गरेका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानको ३४ औं प्राज्ञ सभालाई मंगलबार काठमाडौंमा उद्घाटन गर्दै उनले समाजमा हुने...

आधा घण्टाको नाराबाजी पश्चात प्रतिनिधिसभा पुनः स्थगित

काठमाडौं : गत बिहीबार भएको बाँकेको खजुरा घटनाको विषयलाई लिएर तनाव सिर्जना भएपछि सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको बैठक स्थगित गरेका छन् । सांसदहरुले आधा घण्टाभन्दा बढी बेल घेराउ गर्दै नाराबाजी गरिरहेपछि सभामुखले बैठक असोज...

बाँके घटना : सत्तापक्ष र प्रतिपक्षी सांसदबीच तनाव

काठमाडौं : बाँकेको खजुरामा गत बिहबिार भएको घटनाको विषयलाई लिएर प्रतिनिधिसभाको बैठकमा तनावपुर्ण अवस्था सिर्जना भएको छ । प्रतिपक्षी सांसदहरुले बेल घेराउ गर्दै नाराबाजी गरिरहेका छन् । प्रतिनिधिसभाको बैठक शुरू हुनेवित्तिकै प्रमुख प्रतिपक्षी दलकी सांसद...

शासन व्यवस्था होइन कर्मचारीको काम गर्ने शैली र मनस्थिति फेर्नुपर्छ : मुख्यमन्त्री राउत

काठमाण्डौ : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शासन व्यवस्था फेरिए पनि कर्मचारीको काम गर्ने शैली नफेरिएको बताएका छन् । सांसदहरुले लगातार प्रदेशसभाको दुई वटा बैठक अवरुद्व गरेपछि मुख्यमन्त्री राउतले कर्मचारीका कारण रकम निकासा...

प्रधानमन्त्री ओलीले मसँग संसदीय समितिले अप्ठेरो पार्न थाले भन्नुभयो : सभामुख

काठमाडौं : सभामुख कृष्णबहादुर महराले सरकारको कामलाई नियन्त्रण हुनेगरी कुनै पनि गतिविधि नगर्न संसदीय समितिहरुलाई सचेत गराएका छन् । सभामुख महराले संसदीय समितिले सरकारको कामको नियन्त्रण नभइ निगरानी मात्रै राख्ने भएको पनि स्पष्ट पारे...

‘भ्रम फैलाउन खोज्नु हत्केलाले सूर्य छेक्नु जस्तै हो यसको प्रतिवाद गर्नूस्’:प्रचण्ड

काठमाडौैं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले परिवर्तन विरोधी चलखेल बढेको भन्दै हत्केलाले सूर्य छेक्न खोज्नेको प्रतिवाद गर्न निर्देशन दिएका छन् । पार्टी कार्यालयमा आयोजित पार्टीका दिवङ्गत नेता पोष्टबहादुर बोगटीको स्मृति दिवस कार्यक्रममा...

संसदमा काँग्रेसद्धारा पुनः अवरोध, अर्को बैठक सोमबार बस्ने

काठमाडौँ : काँग्रेसले लगातार संसद बैठक अवरोध गरेको छ । बाके घटनाको चित्तबुझ्दो जवाफ नआएको भन्दै काँग्रेसले आइतबारको दोस्रो बैठक पनि अवरुद्ध गरेको हो । आइतबार दोस्रो बैठक सुरु भएलगत्तै सभामुख कृष्णबहादुर महराले सदनको...

RECENT POSTS

HOT NEWS