रोजगारी प्रवर्द्धन गर्न राज्यले प्राथमिकता दिनुपर्नेमा जाेड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रोजगारी प्रवर्द्धनका क्षेत्रहरूलाई राज्यले प्राथमिकता दिनुपर्ने जनाएका छन् ।
शनिबार काठमाडौंमा नेपाल सुनचाँदी कला व्यवसायी सङ्घको अधिवेशन उद्घाटन गर्दै नेपालले रोजगारी नपाएर मानिसहरू...
प्रधानमन्त्री साहको अभिव्यक्तिप्रति आपत्तिजनक
काठमाडाैं । नेपालले पनि भारतको सीमा मिचेको रहेछ भन्ने प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिप्रति प्रतिपक्ष नेकपा एमालेले आपत्ति जनाएको छ ।
आइतबार सिंहदरबारस्थित संसद परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा एमालेका सांसद गुरुप्रसाद बरालले प्रधानमन्त्रीको...
रवि लामिछाने भारत भ्रमणका लागि आज प्रस्थान गर्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणका लागि आज प्रस्थान गर्दैछन् ।
उनी भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा भारत जान लागेका हुन् । लामिछाने जेठ २२...
सांसद आशिका तामाङलाई बैठक कक्ष बाहिर लगे
काठमाडौं । प्रतिनिधि सभा बैठकमा आक्रोशित रुपमा प्रस्तुत भएकी रास्वपा सांसद आशिका तामाङलाई उनकै पार्टीका सांसदहरुले बैठक कक्ष बाहिर लगेका छन् ।
प्रधानमन्त्री बालेन शाहले आकस्मिक रुपमा प्रश्नको जवाफ दिएर बाहिरिएपछि विपक्षी दलका सांसदहरुले नियमापत्तीको...
कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत
काठमाडौं । नेपाली कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका छन् ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमिति सदस्य श्रेष्ठलाई कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष...
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन असारको पहिलो साता चितवनमा हुने भएको छ ।
केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेले असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका...
सरकारको संसदीय प्रणालीप्रतिमाथि शङ्का उत्पन्न
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता भिष्मराज आङदेम्बेले वर्तमान सरकारको संसदीय प्रणालीप्रतिको प्रतिबद्धता र निष्ठामाथि शङ्का उत्पन्न भएको टिप्पणी गर्नुभएको छ ।
प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा विशेष समय लिएर बोल्दै नेता आङदेम्बेले नयाँ सरकारका...
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वत्नत्र पार्टी रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको छ ।
वैशाख ३० गते विहान साढे ८ बजे बस्ने गरी बोलाएको हो । यस्तै रास्वपाले बारा जिल्ला कमिटी विघटनको निर्णय पनि गरेको छ ।
रास्वपा...
सरकारले न्यायालयमाथि हस्तक्षेप गरिरहेको आरोप
काठमाडौं । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टी अलोकतान्त्रिक र तानाशाह बन्दै गएको टिप्पणी गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच हर्कराज राई नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ मा प्रवेश गर्दै...
‘प्रतिनिधिसभा नियमावली २०८३’ को मस्यौदामा असन्तुष्टि
काठमाडौं । कांग्रेसले रास्वपा सभापति रवि लामिछानेलाई जोगाउने गरी तयार गरिएको ‘प्रतिनिधिसभा नियमावली २०८३’ को मस्यौदामा असन्तुष्टि जनाएको छ। कांग्रेसले मस्यौदाको प्रावधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णयसमेत गरेको छ।
संसद् समन्वय बोर्डको मंगलबार बसेको बैठकले...























