प्रहरी महानिरीक्षकको कडा उर्दी
काठमाडौं । प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले प्रहरीलाई कुनै पनि अपराधिक गिरोहसँग साँठगाँठ गरेको पाएमा तत्कालै कारबाही गरिने जनाएका छन् ।
पोखरामा लागूऔषध विरुद्धको महाअभियानको स्मारीका विमोचन तथा कास्की प्रहरी कार्यालयका मुलगेट, सभाहल र नागरिक साहयता...
मोदी भ्रमणमा केपी ओलीले राष्ट्रघात गरेको विप्लबको दावी
राष्ट्रघात विरुद्ध ३० गते आइतबार नेपाल बन्दको घोषणा
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा केपी ओली नेतृत्वको सरकारले राष्ट्रघात गरेको विप्लव नेतृत्वको नेकपाले आरोप लगाउँदै आइतबार नेपाल बन्दको घोषणा गरेको छ ।
विप्लवले शनिबार...
भारतीयको कब्जामा नेपालका नदिहरु
काठमाण्डौ । भारतका सरकारी र निजी कम्पनीले नेपालमा लाइसेन्स लिएका जलविद्युत्त आयोजनाको क्षमता ५० देखि ९ सय मेगावाटसम्म रहेको नेपाल समाचार पत्र दैनिकले छापेको छ । केही निजी कम्पनीले नेपाली कम्पनीसँगको संयुक्त उपक्रम (जेभी)...
मोदीले गरे मुक्तिनाथमा पूजा
काठमाडौं । नेपालको २ दिने राजकीय भ्रमणका क्रममा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुस्ताङको मुक्तिनाथ मन्दिरमा पूजा गरेका छन् । मुक्तिनाथ आइपुगेका मोदीले शनिबार बिहान विशेष पूजा गरेका हुन् ।
यो सँगै मोदी प्रधानमन्त्रीको हैसियतमा...
के गरे मोदीले जनकपुरमा चार घण्टा ?
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणको क्रममा रहेका छन् । मेदीले शुक्रबार जनकपुरमा झण्डै चार समय घण्टा बिताएका थिए । यसक्रममा उनले जानकी मन्दिरमा विशेष पूजा अर्चनादेखि अयोध्या–जानकी बससेवाको उद्घाटन,...
राष्ट्रियसभा सदस्यहरुको बैठकमा सीमा सुरक्षा सम्बन्धी प्रश्न उठाइयो
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुइदिने प्रमणलाई लक्षित गरी राष्ट्रियसभा सदस्यहरुको बैठक बसेको छ । उक्त बैठकमा सुरक्षा संवेदनशीलता र सीमा सुरक्षाका बारेमा सरकारको गम्भीर ध्यानाकर्षण समेत गराएका छन् ।
विहिबार बसेको राष्ट्रियसभा बैठकमा...
मोदीसँग सन् १९५० को सन्धिबारे छलफल हुने मन्त्रीको दावी
काठमाडौँ / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नेपालका तर्पmबाट गम्भीर विषयमा पनि छलफल हुने संकेत एक मन्त्रीले गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नेपाल र भारतबीच रहेको...
गृहमन्त्रीको अर्काे निशाना मदिरा
काठमाडौं / गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले यातायातको सिन्डिकेटलाई भत्काउन सफलता हासिल गरेपछि अब मदिरा नियन्त्रण अभियानलाई अगाडि बढाउने संकेत गरेका छन् । मन्त्रालयले देशव्यापी रूपमा मदिरा नियन्त्रण अभियान सञ्चालन गर्ने तयारी गरेको जानकारी बादलले...
नेपाली आकाशमा भारतीय सैनिक गस्ती
काठमाडौं / एक लाखको संख्यामा नेपाली सेना रहेको हाम्रो देशमा छिमेकी देश भारतका सेनाले सैनिक गस्ती गरिरहेको दृश्य देशभक्त नेपालीहरूलाई पटक्कै मन परेको छैन । तैपनि नेपाली सेना मौन छ । भोलि वैशाख २८...
पार्टी एकताबारे सहमति नभएको प्रचण्डबाट खुलासा
काठमाडौ / नेकपा (एमाले) र नेकपा (माके)बीचको पार्टी एकता अब झन्झन् असम्भव देखिंदै गएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका विषयमा पछिल्लोपटक एमाले अध्यक्ष ओलीसँग कुनै सहमति नभएको खुलासा गर्नुभएको...






















