प्रतिनिधिसभा उम्मेदवारले १४ लाख खर्च गर्न पाउने निर्वाचन आयोगको प्रस्ताव
काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चको अधिकतम हद तोक्ने सम्बन्धमा राजनीतिक दलसँग परामर्श गरेको छ।
परामर्शमा आयोगका तर्फबाट पहिलो निर्वाचित...
तराई झरेका काँग्रेस नेताहरुले भने -मधेशको विकासका लागि प्रतिबद्ध छौं
रौतहट । प्रधानमन्त्री शेरबहादुर देउवाले मधेशको विकासका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्। गरुडामा नेपाली कांग्रेसद्वारा आयोजित चुनावीसभामा प्रधानमन्त्रीले मधेशको विकासका लागि तराईबाट काठमाडाँै जोड्ने द्रुतमार्ग र अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणलाई सरकारले उच्च प्राथमिकता दिएको...
सरकारका सय दिन उपलब्धिमूलक रहेको दाबी
काठमाडौँ । सरकार गठन भएको सय दिनको अवधि संविधानको स्वीकार्यता बढाउँदै मुलुकको राजनीतिक स्थायित्वका लागि उल्लेखनीय साबित भएको छ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि बिहीबार सय दिन पुगेको अवसरमा...
प्रचण्डले भने -अहिलेसम्मका उपलब्धि गुम्न नदिन पनि माओवादीले चुनाव जित्नुपर्छ
लहान । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले चुनाव नजिते अहिलेसम्मका उपलब्धिसमेत गुम्न सक्ने खतरा रहेको बताएका छन्।
सिरहाको धनगढीमाई नगरपालिकास्थित धनगढी बजारमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संघीयता,...
काँग्रेसले जित्दा मधेशको मुद्दा सम्बोधन हुन्छः प्रधानमन्त्री देउवा
जनकपुरधाम। प्रधानमन्त्री शेरबहादुर देउवाले मधेशीलाई घृणा र अपमान गर्नेलाई जवाफ दिन कांग्रेसलाई प्रदेश नं २ मा पहिलो दल बनाउन आग्रह गरेका छन्।
जनकपुरधाममा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले कांग्रेसले मधेशी जनताको भावनाको कदर...
कमल थापाले भने -पार्टी विभाजनमा पशुपतिशम्सेर राणा मोहरा मात्र हुन्
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल कहिल्यै हिन्दूराष्ट्र नहोस् भन्ने चाहने र नेपालमा राजसंस्थाको पुनस्र्थापना नहोस् भन्ने आत्मसमर्पणवादी मानसिकता भएकाहरुले पार्टी विभाजन गराएको आरोप लगाएका छन्।
पश्चिमाञ्चलका स्थानीय तहका अध्यक्षहरुको सम्मेलनलाई पोखरामा...
वैद्य र विप्लवलाई निद्राबाट ब्यूँझिन प्रचण्डको आग्रह
काठमाडौं / नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारी, परिवर्तनकामी शक्तिहरूबीच सघन एकता प्रक्रिया अगाडि बढाउनुको कुनै विकल्प नभएको जनाएका छन् । संघीय समाजवादी फोरम, नेपाल कम्युनिस्ट पार्टी, नेपाल माओवादी पार्टी आबद्ध पार्टीका...
क्रान्तिकारी शक्तिबीच एकताको विकल्प छैनः प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारी, परिवर्तनकामी शक्तिहरुबीच सघन एकता प्रक्रिया अगाडि बढाउनुको कुनै विकल्प नभएको बताएका छन् ।
संघीय समाजवादी फोरम, नेपाल कम्युनिस्ट पार्टी, नेपाल माओवादी पार्टी आबद्ध पार्टीका नेता...
जनताको भलो गर्ने पार्टी काँग्रेस होः प्रधानमन्त्री
राजविराज । प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचन शान्तिपूर्ण, धाँधलीरहित हुने भएकाले निर्वाचनमा सबैलाई उत्साहपूर्वक भाग लिन आग्रह गरेका छन्।
नेपाली काँग्रेस सप्तरी जिल्ला कार्यसमितिद्वारा आज राजविराजमा...
सर्वोच्च अदालतद्वारा नवराज सिलवालको रिट खारेज, सिलवालले दिए राजिनामा
काठमाडौं । सर्वोच्च अदालतले प्रहरी महानिरिक्षक बढुवासम्बन्धी विवादमा चार वर्षको कार्यसम्पादन मूल्यांकनअनुसार प्रहरी महानिरीक्षक प्रकाश अर्याल नै अगाडि भएको फैसला गरेको छ ।
प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का,...





















