निर्वाचनको सम्पूर्ण तयारी पूरा,तीन हजार ५७७ मतदान केन्द्र,२६ लाख ६४ हजार ९५० मतदाता
काठमाडौँ। निर्वाचन आयोगले तेस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
आवश्यक सुरक्षासहित सबै कर्मचारी मतदान केन्द्रमा पुगिसकेको, मतदाता परिचयपत्र वितरण कार्य उत्साहका साथ भइरहेको, मतदातालाई सहीरुपमा मतसंकेत गर्न...
एनआरएनको अध्यक्षमा भवन भट्टद्वारा उम्मेदवारी दिने घोषणा
काठमाडौं / आगमी दुई वर्षका लागि हुन गइरहेको गैर आवासीय नेपाली संघको चुनावमा अध्यक्षका लागि उम्मेदवारी दिने घोषणा भवन भट्टले गरेका छन् । अन्तर्रा्ष्ट्रिय समन्वय परिषदका उपाध्यक्षसमेत रहेका भट्टले आज भदौ ३१ गते काठमाडौंमा...
संविधान दिवस — संविधान कार्यान्वयनसँगै महिला र दलित समुदाय उत्साही
काठमाडौँ। मुलुकमा संघीय गणतन्त्र नेपालको संविधान जारी भएको दुई वर्ष पुगेको छ । लामो समयको जनताको ब्यग्र प्रतीक्षापछि जारी भएको संविधानले महिला, आदिवासी जनजाति, दलित, पिछडा वर्गलगायत सदियौँदेखि उत्पीडनमा पारिएको समुदायको अधिकार सुनिश्चित गरेको...
असोज २ गते स्थानीय तहको तेस्रो चरणको निर्वाचन, सुरक्षा तयारी पूरा
काठमाडौँ । असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ ।
निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा तयारी पूरा...
जनप्रजातान्त्रिक पार्टीका उपाध्यक्ष अन्सारीसहित दर्जन नेता माओवादीमा प्रवेश
काठमाण्डौं । जनप्रजातान्त्रिक पार्टी नेपालका संस्थापक तथा उपाध्यक्ष नेजारुल अन्सारी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन । असोज २ मा हुन गैरहेको स्थानीय तहको तेस्रो तथा अन्तिम चरणको चुनावको पूर्वसन्यामा वीरगंजमा शुक्रवार आयोजित एक...
मताधिकार प्रयोग गर्नु नपर्ने मन्त्रीहरुलाई निर्वाचन क्षेत्रमा नजान आयोगको आग्रह
काठमाडौँ । निर्वाचन आयोगले तेस्रो चरणको स्थानीय तह निर्वाचन हुने प्रदेश नं २ का जिल्लामा असोज २ गते हुने निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्नु नपर्ने मन्त्रीलाई उपस्थित नभइदिन आग्रह गरेको छ ।
मतदानमा आफ्नो मताधिकार...
थ्रेसहोल्डको व्यवस्था खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर
काठमाडौँ। सर्वोच्च अदालतमा केन्द्र र प्रदेशको निर्वाचनमा ३ प्रतिशत मत नल्याउने पार्टीलाई राष्ट्रिय पार्टीको मान्यता नदिने गरी ल्याइएको प्रावधान संविधानविपरीत भएको दाबी गर्दै रिट दायर गरिएको छ।
राष्ट्रिय एकता मञ्चका अध्यक्ष विजेन्द्रलाल जोशीद्वारा दायर गरिएको...
जैसवाल, पौडेल र चौरसियासँग आयोगले माग्यो २४ घण्टे स्पष्टीकरण
काठमाडौँ। निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका विनोदप्रसाद जैसवाल र नेकपा एमालेका कृष्ण पौडेलसँग स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ।
प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा आगामी असोज २ गते तेस्रो चरणमा हुने...
विकासका नयाँ योजना बनाउन एमाले नै सरकारमा पुग्नुपर्छः ओली
बर्दिवास । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिको नेतृत्व आफ्नो पार्टीको इच्छा रहेको बताएका छन् ।
महोत्तरीको बर्दिवासमा एमाले बर्दिवास नगर कमिटीले शुक्रबार साँझ आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले समृद्धिको नेतृत्व...
संविधान संशोधन प्रस्ताव पुन ल्याउछौंः प्रचण्ड
धनुषा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधन संशोधन प्रस्ताव अब बन्ने केन्द्रीय व्यवस्थापिका सदनमा ल्याइने बताएका छन् ।
धनुषाको सहिद नगरपालिका यदुकुहामा बिहीबार आयोजित चुनावी सभालाई संबोधन गर्दै प्रचण्डले एमाले र राप्रपाका...






















