थपिए तीन मन्त्री र एक राज्यमन्त्री
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् ।
शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का तर्फबाट सरकारका नवनियुक्त विज्ञान तथा प्रविधि...
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन कार्यक्रम सार्वजनिक
काठमाडौँ। निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन कार्यक्रम स्वीक्रृत गरी सार्वजनिक गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले मंसिर १० गते आइतबार र मंसिर २१...
१४ पूर्व गाबिस अध्यक्षसहित ७२०० माओवादी केन्द्रमा प्रवेश
सर्लाही । पूर्वसांसद एवं राजपाका स्थापित नेता शिबपुजन यादवको नेतृत्वमा राजपाका तीन केन्द्रीय सदस्य र १४ जना पूर्व गाबिस अध्यक्षसहित ७२०० जना नेता कार्यकर्ता आइतबार माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आइतबार दिउँसो सर्लाहीको...
स्थानीय तहमा संघ गठन नगर्ने भन्ने विवाद मतदानबाट टुङ्गो लाग्यो
काठमाडौं । व्यवस्थापिका–संसद्को विकास समितिले स्थानीय तहमा संघ गठन नगर्ने भनी टुङ्गो लगाएको छ।
समितिको आजको बैठकमा ‘स्थानीय तहको शासन सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७३’ माथिको उपसमितिले तयार पारेको प्रतिवेदनका सम्बन्धमा भएको छलफलपछि...
मन्त्रिमण्डल विस्तार गर्दै प्रधानमन्त्री, राप्रपा(प्रजातान्त्रिक)बाट तीन मन्त्री थपिने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार तीन मन्त्री थप गरी सरकार
विस्तार गर्ने भएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का तर्फबाट संसदीय दलका नेता दीपक बोहरा, उपनेता विक्रम पाण्डे र महामन्त्री सुनिलबहादुर थापा मन्त्री बन्न लागेका हुन्।...
बारा पुगेर प्रचण्डले भने -अतिवाद छोडौं, पहाड–मधेश जोडौं
बारा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहाडका विरुद्ध मधेश र मधेशका विरुद्ध पहाडलाई उभ्याउने अतिवादी सोच छोडेर पहाड र मधेशलाई जोड्न राजनीतिक दलहरुलाई अपील गरेका छन् ।
स्थानीय तहको तेस्रो चरणको निर्वाचनका...
निर्वाचन आयोगले सोेध्यो उपप्रधानमन्त्री गच्छदार र जलश्रोत राज्यमन्त्री पुनसँग स्पष्टीकरण
काठमाडौं । निर्वाचन आयोगले उपप्रधान एवं एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार र जलस्रोत राज्यमन्त्री अमरसिंह पुनसँग स्पष्टीकरण सोधेको छ।
प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा शनिकार बसेको बैठकले उपप्रधानमन्त्री गच्छदार र उनीसम्बद्ध नेपाल...
समानुपातिकतर्फ भाग लिन चाहने दललाई निर्वाचन आयोगले दियो तीन दिनको म्याद
काठमाडौं । निर्वाचन आयोगले मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिकतर्फ भाग लिन चाहने दललाई भदौ २५ देखि २७ गतेसम्म आयोगमा निवेदन पेश गर्न सूचीत गरेको छ।
निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई...
प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको १०४औँ जन्मजयन्ती
काठमाडौँ। प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी शनिबार मुलुकभर मनाइँदैछ ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको...
प्रदेश नं २ को स्थानीय तह निर्वाचन- टिसर्ट, टोपी र बालबालिका प्रयोग
सप्तरी। आगामी असोज २ गते प्रदेश नं २ मा हुने हुन लागेको स्थानीय तह निर्वाचनको प्रचारप्रसार सप्तरी जिल्लामा अत्यन्त तीव्र भएको छ ।
निर्वाचनमा सहभागी दलका नेता तथा कार्यकर्ता, उम्मेदवार र स्वतन्त्र उम्मेदवार आआफ्नो पक्षमा...





















