प्रदेश नम्बर २- ३८ हजार ४८ उम्मेदवार, प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन-९१...
काठमाडौँ। आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदका लागि ३८ हजार ४८ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।
निर्वाचन आयोगस्थित...
गणपूरक संख्या नपुगेपछि संसद् बैठक दुईपटक स्थगित, अर्को बैठक असोज ३ गते बस्ने
काठमाडौँ। व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकमा गणपूरक संख्या नपुगेपछि एकै दिनमा संसद् बैठक दुईपटक स्थगित भएको छ ।
सामाजिक न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको मधेशी आयोग विधेयक माथि छलफल गरियोस् भन्ने प्रस्ताव परित गर्ने क्रममा सांसद प्रेम...
चितवनबाट चुनाव लड्ने प्रचण्डको घोषणा
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनबाट आउँदो संघको निर्वाचनमा उम्मेदवार बन्ने बताएका छन्।
पार्टीको वीरगञ्जमा सम्पन्न सचिवालय बैठकले आफूलाई चितवनबाट निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको अध्यक्ष प्रचण्डले बताए । प्रेस सेन्टर...
मुलुक संवैधानिक संकटतर्फ जाने खतरा
काठमाडौं / संविधानसभाबाट नयाँ संविधान जारी भएपछि संविधान कार्यान्वयन प्रक्रियामा रहेका राजनीतिक दलहरू स्थानीय तहको चुनावी अभियानको अन्तिम कसरतमा लागिरहेका छन् भने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको मितिसमेत निर्धारित भइसकेको छ । अब असोज २...
एमालेबाहेक सबैसँग तालमेल गर्दै माओवादी
काठमाडौं÷स्थानीय तहका दुई चरणका निर्वाचनहरूमा ठूलो दल बनेर हौसिएको नेकपा (एमाले) का नेताहरूलाई जिताउने गरी नेकपा (माओवादी) केन्द्रले तेस्रो चरणमा हुन गइरहेको प्रदेश नम्बर–२ को स्थानीय तहको निर्वाचनका एमालेलाई एक्ल्याउँदै अरु सबै दलहरूसँग तालमेल...
दुई नम्बर प्रदेशका कांग्रेस, माओवादी, एमाले र राजपाका उम्मेदवार(हेर्नुस् सूचीसहित)
नेपाली कांग्रेसका उम्मेदवारहरु
१. बारा
१. बारा क्षेत्र नं. १. सिम्रौनगढ न.पा. प्रमुख विजयशंकर यादव उपप्रमुख रिताकुमारी देवी पचरौटा न.पा. प्रमुख किशोरीप्रसाद यादव उपप्रमुख रंजुदेवी चौरसिया घ आदर्श कोतवाल गा.पा. अध्यक्ष जवाहरप्रसाद साह कानु उपाध्यक्ष...
माओवादी केन्द्रले टुंग्यायो उम्मेदवार(सूचीसहित)
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर दुईमा उम्मेदवारको टुंगो लगाएको छ ।
प्रदेश नं.–२ को स्थानीय तह निर्वाचनका लागि ने.क.पा. (माओवादी केन्द्र) बाट तय गरिएका उम्मेदवारहरुको नामावली
क्र.सं. स्थानीय तह उम्मेवारको नाम पद
१. बीरगञ्ज महानगरपालिका रहबर अन्सारी मेयर
२. राजबिराज नगरपालिका अनिस अन्सारी मेयर
३. हनुमान नगर...
माओवादी अध्यक्ष प्रचण्डको मधेश डायरी
मनहरि तिमिल्सिना
तराई–मधेशमा आएको भीषण बाढीले पुर्याएको क्षति अवलोकन र २ नम्वर प्रदेशमा निर्वाचनको वातावरण बनाउने सोचका साथ अध्यक्ष प्रचण्ड पार्टीका शीर्ष नेताहरु नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र रामबहादुर थापा बादल’लाई लिएर भदौ १२ गते बिहान...
भ्रष्टाचार मुद्दाका दोषीले उम्मेदवार बन्न नपाउने
काठमाडौँ । भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध बिक्रीवितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण सम्बन्धमा दोषी र राहदानी दुरुपयोग गर्नेले प्रतिनिधिसभा निर्वाचनमा सदस्य बन्न नपाउने भएका छन् ।
नेपालको संविधान अनुसार...
लम्पसारवादी भन्नेहरु नै प्रधानमन्त्री नछोड्नु भन्ने ठाउँमा आएः प्रचण्ड
सिमरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री बन्ने बेला लम्पसारवादी भन्ने एमालेका नेताहरुमा नै दस महिनामा प्रधानमन्त्री नछोड्नु भन्ने ठाउँमा आइपुगेको बताएका छन्।
सोमबार बिहान सिमरामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले भने,...



















