पहाडी र मधेशी अतिवादको विरोध गरौं, – ‘प्रचण्ड’
भदौ १८, सिमरा । राष्ट्रिय जनता पार्टी (राजपा) का तीन जना केन्द्रीय सदस्यसहित ५००० जना नेता—कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आइतबार दिउँसो सर्लाहीमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा उनीहरु माओवादी केन्द्रमा प्रवेश...
राजनीतिक स्थायित्व, समृद्धि र सुशासनका निम्ति प्रत्यक्ष निर्वाचन राष्ट्रपतीय प्रणाली
राजनीतिक स्थायित्व, समृद्धि र सुशासनका निम्ति प्रत्यक्ष निर्वाचन राष्ट्रपतीय प्रणाली
युग पाठक
-----------
प्रश्नहरु पनि कहिलेकाहीँ रमाइला हुन्छन्। जस्तो एउटा प्रश्न, प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुनुपर्ने कि नपर्ने अथवा हुनुपर्छ भन्नेबारे बहस...
अग्रपंक्तिका माओवादी नेता मधेशमा चुनावी माहोल ह्वात्तै बढ्यो
रमेश लम्साल काठमाडौँ, भदौ १७
नेकपा माओवादी केन्द्रले आगामी असोज २ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर प्रदेश नं २ मा आफ्नो गतिविधि केन्द्रित गरेको छ। प्रवक्ता पम्फा भुसालका अनुसार पार्टी अध्यक्ष पुष्पकमल...
निर्वाचन अभियान तीव्र पार्ने माओवादी केन्द्रको निर्णय
वीरगंज । नेकपा माओवादी केन्द्रले आसन्न निर्वाचनलाई केन्द्रबिन्दुमा राखेर निर्वाचन अभियानलाई तीव्र पार्ने निर्णय गरेको छ ।
शनिबार वीरगंजमा बसेको केन्द्रीय सचिवालय बैठकले २ नम्वर प्रदेशमा माओवादीप्रतिको आकर्षण बढ्दै गएको निष्कर्षसहित स्थानीय तह, प्रदेश र...
माओवादी केन्द्रको केन्द्रीय सचिवालय वैठक वीरगन्जमा
पर्सा। नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सचिवालय वैठक पर्साको वीरगन्जमा सुरु भएको छ ।बैठकमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नारायणकाजी श्रेष्ठ ‘बादल’लगायत शीर्ष नेताहरु तथा केन्द्रीय सचिवालय सदस्यहरुको उपस्थिति रहेको छ ।
बैठकमा २ नम्वर...
अपर कर्णालीको ठेक्का खारेज गर्ने ऊर्जा मन्त्रीको चेतावनी
काठमाडौं । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले नेपालका नदिनालाहरू ओगट्ने तर समयमै काम नगर्ने कम्पनीहरूलाई कारबाही गर्ने भएका छन् । नेपालका खोलाहरू झोलामा हालेर हिँड्नेहरूले विद्युत्को नाममा कमाएको उल्लेख गर्दै अबको ३५ दिनभित्र काम सुरु नगरे...
विमानस्थलबाटै ओलीको चेतावनी
काठमाडौं ÷ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक चरित्र देखाउन सबै दलहरूलाई अनुरोध गर्नुभएको छ । ओलीले एमालेलाई मुलुकका जुनसुकै ठाउँमा जानबाट कसैले रोक्न नसक्ने भन्दै रोक्न खोजिन्छ भने एमाले प्रतिकारमा उत्रिने तयारीमा...
देउवाको भारत भ्रमणबाट प्रचण्ड असन्तुष्ट
काठमाडौं÷ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कोशी उच्च बाँध निर्माणका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँग कुनै सम्झौता गरेको जानकारी आफूलाई नभएको जनाउनुभएको छ ।
नेपाल र भारतका प्रधानमन्त्रीले जारी गरेको संयुक्त वक्तव्यमा मात्र त्यो...
देउवाले गरे बाचा
नयाँदिल्ली/ प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपालको संविधान संशोधन गर्ने बचन दिनुभएको छ । उहाँले दुई तिहाई बहमुत नपुगेकाले संशोधन असफल भएको मोदीलाई जानकारी गराउनु भएको छ । प्रधानमन्त्री देउवा र मोदीबीच...
पत्रकार महासंघमा एमालेको अहंकार तोडियो
काठमाडौं/ वाम तालमेलबाट नेपाल पत्रकार महासंघको नेतृत्व गर्दै आएका एमाले पक्षधर प्रेस चौतारीमा आबद्ध पत्रकारहरू यसपटक बञ्चित भएका छन् । अघिल्लोपटक तीन वर्षअघि भएको निर्वाचनमा वाम तालमेल भई प्रेस चौतारीले महेन्द्र विष्टलाई अध्यक्षमा उठाएर...





















