रवि लामिछानेलाई एअरपोर्टमा पञ्चेबाजासहित भव्य स्वागत (भिडियो)
https://youtu.be/afhStBLUCYM
अनुसन्धान फाइल सरकारी वकिलको कार्यालयमा, दुरुत्साहन गरिएको प्रमाणसमेत पेश
काठमाडौं / शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धान फाइल जिल्ला प्रहरी कार्यालय, चितवनले सरकारी वकिलको कार्यालयमा पेस गरेको छ ।
अनुसन्धानमा खटिनु भएका केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले आफ्ना तर्फबाट अनुसन्धानको काम सम्पन्न गरी...
दिनप्रतिदिन बढ्दै गएको सुनको मूल्य तत्काल घट्दैन -मणिरत्न शाक्य(भिडियो)
काठमाडौं / नेपाली बजारमा सुनको मूल्य दिनप्रतिदिन बढ्ने क्रममा रहेको छ । केही दिनयता लगातार बढेको सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
बुधबार सुन एकैदिन तोलामा १५ सय रुपैयाँले बढेर ६९ हजार ५ सय...
प्रम ओलीको विश्वासमाथि कुठाराघात नगर्ने नव नियुक्त पर्यटन मन्त्री योगेश भट्टराईको प्रण
काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नेकपाका नेता योगेश भट्टराई नियुक्त भएका छन् ।पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गत फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि पर्यटन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिएका...
गायिका रिता के. सि को मायाप्रेमले भरिएको थाहै नपाई गीत सार्वजनिक
काठमाडौं / गायिका रिता के. सि को स्वरमा मायाप्रेमले भरिएको ‘थाहै नपाई तिम्रो त्यो रूप बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
द पिक स्टुडियोमा रेकडिस्ट समीर कार्कीबाट गीत रेकर्डिङ्ग गरिएको र राम...
नेताहरुलाई झुण्ड्याउने बेला आउँदै गरेको रोहितको दाबी (भिडियोसहित)
काठमाडौं / नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे(रोहित)ले वर्तमान व्यवस्थाको आयु अब समाप्त भैसकेको धारणा राखेका छन् । रोहीतले यो व्यवस्थाको जिम्मेवार नेताहरुलाई जिम्मेवारीको आधारमा झुण्ड्याउनु पर्ने बेला आउँ गरेको दाबी गरेका छन्...
सत्तासीन नेकपाकै नेता समेत रहेका मेयर द्वारिकानाथ चौधरी यसरी कुर्लिए सरकार विरुद्ध
https://www.facebook.com/sahadev.chaudhary.1848/videos/460355558073331/
विप्लवका उपत्यका ब्युरो इन्चार्ज माइला लामा पक्राउ
काठमाडौ- प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई पक्राउ गरेको छ। लामा काँडाघारीबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनलाई गए राती १२ बजे पक्राउ गरिएको हो ।...
दर्शकको मन जित्दै ‘उडेर जाऊँ’ ( भिडियो )
कुनै समय यस्तो थियो गायक गायिका मात्रै सबैभन्दा अगाडि हुन्थे तर अहिले समय बदलिएको छ। संगीतकार र गीतकारले पनि आफ्नो परिचय स्थापित गर्न सफल भएका छन। दर्शक सोर्ताले फलानो गीतको संगीतकार र गीतकार भनेर...
ढिलो विवाह र संक्रमणका कारण बाझोपना बढ्दै (भिडियोसहित)
कुनै श्रीमान श्रीमतीबीच एक वर्षसम्म कुनै पनि गर्ननिरोधक साधन प्रयोग नगरी सम्बन्ध राखे पनि बच्चा रहँदैन भने त्यसलाई साधारण भाषामा बाझोपना भनिन्छ।
प्रसुति तथा बाझोपन विशेषज्ञ डा. नुतन शर्मा विगत १० वर्षयता बाझोपन हुने संख्याको...

























