क्यामरुनको नाइटक्लबमा आगलागी हुँदा १६ को मृत्यु

एजेन्सी । अफ्रिकी मुलुक क्यामरुनको एक रात्री क्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । क्यामरुनको राजधानी याउन्डेमा रहेको चर्चित लिभ्स नाइट क्लबमा भएको आगलागीमा परी ८ जना घाइते भएका छन् । क्लबमा जलाइएको...

आज पश्चिमा देशका अधिकारीसँग तालिबानको बैठक बस्दै

काठमाडौं  । तालिबानका सदस्य नर्वेमा पश्चिमा देशका अधिकारीहरुसँग आज बैठकमा बस्न लागेका छन्। अफगानिस्तानमा नियन्त्रण हासिल गरेपछि पश्चिमा देशका अधिकारीसँग तालिबान सदस्यको यो पहिलो भेट हो। यो तीन दिवसीय बैठकमा मानवअधिकार र मानव त्रासदी जस्ता...

पाकिस्तानमा विद्यालय बन्द गर्ने घोषणा

इस्लामावाद । कोरोनाभाइरसको महामारी बढ्दै गएपछि पाकिस्तानमा विद्यालय बन्द गर्ने घोषणा गरिएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये एक हजारभन्दा बढी विरामी अहिले पनि आईसीयूमा रहेकाले सतर्कता बढाउनु परेको अधिकारीको भनाइ छ । महामारी थप फैलिन...

टोङ्गामा ज्वालामुखीपछि बन्द इन्टरनेट पूर्णरुपमा सञ्चालन गर्न अझै केही हप्ता लाग्ने

टोङ्गामा अघिल्लो हप्ता भएको शक्तिशाली ज्वालामुखी विस्फोटनपछि इन्टरनेट बन्द भएको छ । सुनामीका कारण समुद्रमुनि रहेको तार बिग्रिएपछि सञ्चार सञ्जाल प्रभावित बनेको छ । यसलाई पूर्णरूपमा सञ्चालन गर्न केही हप्ता लाग्ने बीबीसीले जनाएको छ । केही...

पानीजहाज दुर्घटना हुँदा कम्तीमा १८० जना बेपत्ता

किन्सासा । उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)को कङ्गो नदीमा आइतबार अबेर राति एउटा पानीजहाज दुर्घटना हुँदा कम्तीमा १८० जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । करिब ६०० यात्रु बोकेको जहाज अत्यधिक भारका...

रुसले युक्रेनमाथि हमला गर्ने तयारी

एजेन्सी। रुसले युक्रेनमाथि हमला गर्ने तयारी गरेको छ । युक्रेनले रुसले सीमा क्षेत्रमा फौज तैनाथ गरेको भन्दै हमलाको खतरा औल्याएको हो । युक्रेनसँगको सीमा क्षेत्रमा रुसका एक लाखभन्दा बढी सैनिक तैनाथ भएको जनाइएको छ ।...

सुडानमा हिंसा अन्त्यका लागि राष्ट्रसंघीय महासचिवको आग्रह

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सुडानमा हिंसा अन्त्यका लागि आह्वान गरेका छन् । उनले केही समयदेखि यहाँ जारी रहेको हिंसाको अन्त्य गरेर शान्तिपूर्ण प्रक्रियाबाट समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका हुन् । उनले अहिलेको हिंसा अन्त्य...

पाकिस्तानमा रेलकाे डिब्बा पटरीबाट खसेर विष्फोट हुँदा थुप्रै व्यक्ति घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा मङ्गलबार एउटा यात्रुवाहक रेलका चारवटा डिब्बा पटरीबाट खसेर विष्फोट हुँदा थुप्रै व्यक्ति घाइते भएको स्थानीय सञ्चारमाध्यम र रेल अधिकारीहरूले बताएका छन्। घटनाको विस्तृत विवरण भने आउँन बाँकी छ...

एक दिन विश्वमा १९ लाख ४२ हजारभन्दा बढीमा कोरोना

काठमाडौं  । विश्वभर पछिल्लो २४ घण्टामा १९ लाखभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । वल्डोमिटरस डट इन्फोको तथ्याङ्क अनुसार विश्वमा एकै दिन १९ लाख ४२ हजार ४८ जना सङ्क्रमित थपिएका हुन् । योसँगै विश्वमा ३२...

यसरी बचाउन सकिन्छ कोरोनाको तेस्रो लहरबाट बालबालिकालाई

एजेन्सी । कोरोनाको तेस्रो लहर बालबालिकाका लागि पनि घातक हुन्छ । चिकित्सकहरुले बालबालिकालाई सावधानी अपनाउन निर्देशन दिएका छन् । बालबालिकामा हुने कुनै पनि लक्षणलाई बेवास्ता गर्नु तपाईंहरुलाई यो समयमा बोझ हुन सक्छ। यदि बच्चामा...

RECENT POSTS

HOT NEWS