विदेशमा कोरोना संक्रमणवाट थप एकसहित ज्यान गुमाउनेकाे संख्या १६१ पुग्याे
काठमाडौ - विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा गत साता थप एक नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार बेलायतमा थप एक जना नेपालीको निधन भएको हो।
स्वास्थ्य समितिका...
कोरोना संक्रमित मृतकको संख्या ४५ पुग्यो
काठमाडौं - वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। नारायणी अस्पतालको अस्थाई कोभिड अस्पतालमा उपचाररत परवानीपुर ८ बाराकी १७ वर्षीया किशोरीको शुक्रबार मृत्यु भएको हो। जापानिज इन्सेफ्लाइटिसको आंशकामा वीरगञ्ज हेल्थ केयर सेन्टरमा...
देशमा थप १३३ जनामा कोरोनासहित संक्रमितको संख्या १८,३७४ पुग्याे
काठमाडौं - पछिल्लो २४ घन्टामा नेपालमा थप १३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा...
संसारभर कोरोना संक्रमण संख्या १ करोड ५४ लाख नाघ्यो
काठमाडौं - विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ५४ लाख पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार विश्वभर संक्रमितको संख्या १ करोड ५४ लाख ३५ हजार १ सय १४ पुगेको हो।
सबैभन्दा बढी...
नेपालमा कोरोना संक्रमितको संख्या १८,२४१ पुग्याे
काठमाडौं - पछिल्लो २४ घन्टामा नेपालमा थप १४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा...
कोरोना बिरामी विराट नर्सिङ होमले लुकायाे
विराटनगर / सम्पर्कविहीन भएका कोरोना भाइरस (कोभिड–१९) संक्रमितलाई विराट नर्सिङ होम (विराटनगर अस्पताल) ले लुकाएको पाइएको छ ।
विराट नर्सिङ होममा स्वाब संकलन गरिएका ५० वर्षका पुरुषमा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । तर...
देशमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४३ पुग्याे
वीरगञ्ज - वीरगञ्ज माईस्थान घर भएका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज–६ माईस्थान बस्ने ७० वर्षीय श्याम नारायण वर्णवालको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको...
नेपालमा कोरोनाबाट पहिलो पटक चिनियाँ महिलाकाे मृत्यु
काठमाडौं - नेपालमा कोरोनाभाइरसबाट पहिलोपटक विदेशी नागरिकको मृत्यु भएको छ । ४९ वर्षीया चिनियाँ महिलाको आज बिहान मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ ।
हाल पोखरामा बस्दै आएकी ती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि प्रभू...
नेपालमा कोरोना संक्रमित संख्या १८ हजार नजिक
काठमाडौं - नेपालमा आज १५० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको सख्या १७ हजार ९ सय ९४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले संक्रमितबारे जानकारी दिएका...
कोभिड–१९ का दुई खोपहरू ‘प्रतिरक्षा क्षमता उत्पादन’ गर्न सफल : परीक्षण
एजेन्सी- कोरोना भाइरस (कोभिड–१९) को खोपको परीक्षणमा बेलायत र चीनमा विकसित भएका दुई खोपहरूले ‘रोग प्रतिरोधी क्षमता उत्पादन’ गर्न सफल भएको चिकित्सकहरूले जनाएका छन्।
ती खोपको परीक्षणमा सहभागी व्यक्तिहरूमा ‘प्रतिरक्षा प्रतिक्रिया उत्पादन’ गर्न सफल देखिएको...





















