हरिपूर्वामा मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु
काठमाडौं । सर्लाही माघ ९ जिल्लाको हरिपूर्वामा मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ।
दुर्घटनामा हरिपूर्वा –९, का ३४ वर्षीय जोगी यादवको ज्यान गएको हो।
हरिपूर्वा –१ अन्तर्गत भित्री सडकखण्डमा भारतीय नम्वर प्लेटको मोटरसाइकल आफैँ अनियन्त्रित...
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । सुनसरी, धरान उपमहानगरपालिका-३ सिद्रालाईनस्थित सडकमा प्र.१-०२-००३ ह २६५५ नम्बरको टेम्पो अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा टेम्पोमा सवार धरान उपमहानगरपालिका-१५ बस्ने १९ वर्षीया खिना लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते...
दाङमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको निधन
घोराही । दाङमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज सोमबार बिहान दाङको घोराही उपमहानगरपालिका सर्रा सौडियार सडक खण्ड अन्तरगत बेसाहीमा आफैँ चलाएको रा ५ प ९५१४ नम्बरको मोटरसाइकल...
भारतमा भएको बस दुर्घटनामा तीन नेपालीको मृत्यु
सुदूरपश्चिम । नेपाली यात्रु चढेको बस गएराति भारतको लखनउ नजिक दुर्घटना भएको छ । ट्रकसँग ठोक्किएर भएको दुर्घटनामा बसमा सवार तीन यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।...
दुर्घटनामा कमी आए पनि मृत्युदर बढ्याे
मध्यबिन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा सडक दुर्घटनाबाट हुने मृत्युदरमा वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार दुर्घटनाबाट मृत्यु हुनेको दर वार्षिकरूपमा बढ्दो छ ।
दुर्घटनामा कमी आए पनि मृत्युदर भने बढेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७७-७८ मा जिल्लामा ५२...
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । सप्तरी, खडक नगरपालिका-११ स्थित सडकमा बा.८९ प ३२१५ नम्बरको मोटरसाइकल र प्रदेश १-०२-०४४ प ८६१९ नम्बरको मोटरसाइकल रोकी राखेको स.१ ख ९२८ नम्बरको टिपरमा ठोकिएर गएराति दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु...
पाल्पा बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाल्पा बस दुर्घटनाप्रति दुःख प्रकट गर्नुभएको छ । बस दुर्घटनामा ज्यान गुमाएका यात्रुप्रति उहाँले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री दाहालले आज ट्वीट गर्दै दुर्घटनामा मृत्यु भएका नागरिकका आफन्तजनमा समवेदना...
आगलागीबाट निवर्तमान वडाध्यक्षको मृत्यु
कास्की । कास्कीको मादी गाउँपालिका–१ सिक्लेसका सुरजकुमार गुरुङको आफ्नै घरमा आगलागी हुँदा जलेर मृत्यु भएको छ । आगलागीका कारण निर्वतमान वडाध्यक्ष गुरुङको मृत्यु भएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए ।
उनका अनुसार आइतबार...
सवारी दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते
मकवानपुर । धरान–चतरा खडकखण्डअन्तर्गत पर्ने मकवानपुरको बकैया गाउँपालिका–५ स्थित आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
हेटौँडाबाट फापरबारीतर्फ जाँदै गरेको ना२२प ९९७७ नम्बरलाई मोटरसाइकल र...
मोटरसाइकल चारी गरेको अभियोगमा पक्राउ
काठमाडौं । पर्सा, मोटरसाइकल चोरी गरेको अभियोगमा ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका-२६ ठेगाना भएका २० वर्षीय राम प्रवेश पटेल, २६ वर्षीय अशोक पटेल, भारत बिहार पुर्वी चम्पारण...



















