अटोमोबाइल क्षेत्रलाई राहत दिन माग
काठमाडौं । व्यवसायीहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी अटोमोबाइल क्षेत्रलाई राहतको व्यवस्था गर्न माग गरेका छन् । बुधवार नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालका प्रतिनिधिहरूले प्रधानमन्त्री देउवालाई भेटी कोभिडका कारण सृजित बन्दाबन्दीले व्यवसाय नै धरापमा परेकाले...
कोरोनाविरुद्धको खोप स्तनपान गराईरहेका आमालाई लगाउन सुझाव
काठमाडौं । स्तनपान गराईरहेका आमाले कोरोनाविरुद्धको खोप लिएको खण्डमा शिशु पनि सुरक्षित हुन्छ भनेर कमैलाई थाहा होला । साताभर विश्व स्तनपान दिवस मनाइरहँदा सुत्केरी र स्तनपान गराईरहेका आमाले कोरोनाविरुद्धको खोप लिनुहुँदैन भन्ने अन्धविश्वास छाडेरे...
गौतमबुद्ध र पोखरा विमानस्थल सञ्चालनको तयारी
काठमाडौं । हवाई पूर्वाधारका मुख्य २ ठूला आयोजनाहरू गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल ६ महीनादेखि १ वर्षभित्र सञ्चालन गर्ने तयारी गरिएको छ । त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्पको रूपमा अघि बढाइएको गौतमबुद्ध...
सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार
काठमाडौं । पाँच दल आबद्ध सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा मिलेर बनेको सत्ता...
भीषण बाढीका कारण मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रसँग सम्पर्कविच्छेद
काठमाडौं । आइतवार बिहान हेलम्बुको भेम्राथाङबाट आएको भीषण बाढीका कारण सडक र पक्की पुल बगाउँदा मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रसँग सम्पर्कविच्छेद भएको छ । बाढीले हेलम्बुस्थित चनौटेको रातो पुल बगाएको छ । मेलम्ची खानेपानी...
सबै खालका क्यान्सरको औषधि उत्पादन नेपालमै
काठमाडौं । अब जुनसुकै क्यान्सर रोगका लागि नेपालमा औषधि उत्पादन सुरु भएको छ । नेपालमै पहिलो पटक हरेक क्यान्सर रोगका औषधि नेपालमै उत्पादन सुरु भएको हो । नेपालमै क्यान्सर उत्पादन भएपछि ३० देखि ५०...
उपत्यकामा कोरोना बिरामी भर्ना ह्वात्तै बढ्यो
काठमाडौं । निषेधाज्ञा खुलेपछि उपत्यकामा बढ्दो कोरोना संक्रमणसँगै अस्पतालमा भर्ना हुने बिरामीको संख्या बढ्दै गएको अस्पतालहरूले जनाएका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका अनुसार केही दिनयता दैनिक २० देखि २५ जना कोरोना संक्रमित बिरामी...
सुन आयातमा दाेब्बर
काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा सुनको आयात १०३ दशमलव १४ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको आयातनिर्यात अर्थात् वैदेशिक व्यापारसम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।
तथ्यांकअनुसार गत आवमा नेपालमा...
आरोपितमाथि अर्थ मन्त्रालयदेखि अख्तियारसम्मको अनुसन्धान
काठमाडाैं । बुक बिल्डिङ विधिबाट बढी मूल्यमा सर्वसाधारणलाई शेयर निष्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेयर खरीद गरी नियमविपरीत काम गरेको आरोप लागेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक चन्द्रसिंह...
छात्रवृत्ति दिन नसक्दा ८५ करोड रुपियाँ फ्रिज
काठमाडौं । विद्यार्थी वित्तीय सहायता कोषमार्फत आर्थिक अवस्था कमजोर भएका विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिन नसक्दा ८५ करोड रुपियाँ फ्रिज भएको छ ।
सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने छात्रवृत्ति रकम...

























