विदेश भ्रमणको कार्यतालिका सदनबाट पास गर्न माग

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले नेताहरूका विदेश भ्रमणको कार्यतालिका सदनबाट पास गर्न माग गरेकी छन्। शुक्रबार प्रतिनिधि सभामा बोल्दै नेपालको परराष्ट्र नीतिलाई संस्थागत गर्न विदेश भ्रमणको कार्यतालिका सदनबाट पास गर्नुपर्ने बताएकी हुन। ‘कुनैपनि...

अयोग्य ठहर गरेका लडाकूहरुलाई २ लाख रुपैयाँ दिने निर्णय नयाँ भएकाे छैन

 काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले अन्मिनले अयोग्य ठहर गरेका लडाकूहरुलाई २ लाख रुपैयाँ दिने निर्णय नयाँ नभएको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा माओवादी सांसद सापकोटाले २०७३/७४ मा तत्कालीन अर्थमन्त्री विष्णु...

सरकारलाई दिएको समर्थन फिर्ता लिने अभिव्यक्तिप्रति प्रधानमन्त्रीकाे चासो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई टेलिफोन गरेको जनाएका छन् । शुक्रबार प्रतिनिधिसभा सदस्यको शपथ लिँदै उनले आफू चितवनबाट निर्वाचित भएकोमा प्रधानमन्त्रीले बधाई दिन फोन गरेको जानकारी दिए...

प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज अन्त्य हुने

काठमाडौं । प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज अन्त्य हुने भएको छ । संसद सचिवालय स्रोतको अनुसार अहिले केहीबेरमा बस्ने बैठक नै हिउँदे अधिवेशनको अन्तिम बैठक हुनेछ । आजको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले अन्मिनको प्रमाणीकरणमा अयोग्य...

नेपालले चीनसँग गहिरो आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहेको छ : प्रम

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालले चीनसँग गहिरो आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहेको बताउनुभएको छ। शुक्रवार आज काठमाडाैंमा चीन सरकारले निर्माण गरेको निजामती कर्मचारी अस्पतालको नयाँ सर्जिकल भवन र पुरानो भवनको पुनर्निर्माणसहितको हस्तान्तरण...

तीनै तहका सरकारबीच समन्वय सहकार्य आवश्यक

तुलसीपुर। सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले विपद् उद्धारका कार्यमा तीनै तहका सरकारबीच समन्वय सहकार्य आवश्यक रहेको बताउनुभएको छ । गृह मन्त्रालयले तुलसीपुर आयोजना गरेको विपद् पूर्व तयारी तथा प्रतिकार्य कृत्रिम घटना अभ्यास कार्यक्रमको उद्घाटन गर्नुहुँदै...

नेकपा एकता अभियानमा प्रचण्ड र माधव !

वामदेवको एकता अभियानको सार्थकता / नेकपा विभाजन गर्नेहरुबाटै एकताको पहल काठमाडौ । नेकपा विभाजनको साढे २ वर्षपछि कम्युनिस्ट दलहरु फेरि एकता अभियानमा लागेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत...

गलत व्यक्तिसँग सहकार्य गरेर निर्दिष्ट लक्ष्यमा नपुगिने लामाको निश्कर्ष

काठमाडौं । पुराना वामपन्थी नेता छक्कबहादुर लामा हुम्लाबाट दुई पटक संघीय सांसद भइसकेका नेता हुन् । तर, यसपटक भने लामा कर्णाली प्रदेशसभाका लागि निर्वाचन लडे र नेपाली कांग्रेसका जीवनबहादुर शाहीसँग पराजीत बने । माओवादी...

उपनिर्वाचनमा एमालेले केही नगुमाएकाे छैन : ईश्वर पोखरेल

बर्दिवास । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उपनिर्वाचनमा एमालेले केही नगुमाएको जिकिर गरेका छन् । महोत्तरीको बर्दिवासमा आयोजित एमालेको ‘ग्रास रुट’अभियान अन्तर्गत अभिमुखीकरण कार्यक्रममा सहभागी हुने क्रममा जनकपुरधाममा अयाोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका...

अध्यक्ष ओलीमाथिको अभद्र व्यवहारप्रति सदनमा ध्यानाकर्षण

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले आफ्नो पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि भद्रपुरको कार्यक्रमस्थलमा जाँदै गर्दा अभद्र व्यवहार भएको जनाउँदै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ। प्रतिनिधि सभाको...

RECENT POSTS

HOT NEWS