विपद् जोखिम न्यूनीकरणका लागि आपसी सहकार्य जरुरी
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले विपद् जोखिम र क्षति न्यूनीकरणका लागि आपसी सहकार्य जरुरी रहेको बताएका छन्। काठमाडौं महानगरपालिकाद्वारा आइतबार यहाँ आयोजित २४औँ भूकम्प सुरक्षा दिवस तथा राष्ट्रिय भूकम्पस्मृति सभामा उनले तीनै तहका सहकारको...
राष्ट्रिय सभा बैठक मिति पुनः स्थगित
काठमाडौं । राष्ट्रिय सभाको माघ ३ गते सोमबार दिउँसो १ बजे तय भएको बैठकको मिति पुनः स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले आइतबार एक विज्ञप्ति जारी गर्नुहुँदै विशेष कारणले...
मौलिक पर्व नेपाली समाजको एकताको प्रतिक
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समुदायका आफ्ना मौलिक पर्व नेपाली समाजको एकताको प्रतिकका रूपमा उभिएको बताएका छन्। यस्ता पर्वले सामाजिक सौहार्दता र सामुदायिक भावनाको विकास गराउने उनको भनाइ छ।
माघे...
माघी पर्वले राष्ट्रिय एकताको भावनामा आवद्ध गर्न योगदान गरिरहेको छ : राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न समुदायमा मनाइने माघे सङ्क्रान्ति एवम् माघी पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना...
म्यान्डेटअनुसार प्रम देउवालाई सभापतिमा सघाए पनि स्वार्थ पूरा भएन : प्रकाशमान सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेशन अन्तर्गत सभापतिको पहिलो चरणको निर्वाचनको म्यान्डेटअनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई सभापतिमा सघाएको जनाएका छन्।
कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ भक्तपुरले बिहीबार आयोजना गरेको झण्डोत्तलन कार्यक्रम...
कोरोना भाइरस संक्रमणको दर बढेकाले सरकाले आवश्यक तयारी : सञ्चार मन्त्री
काठमाडौं । सरकार आमजनताको जीवन रक्षाका लागि प्रतिबद्ध रहेको सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्। पछिल्ला केही दिन यता कोरोना भाइरस संक्रमणको दर निकै बढेको अवस्थामा उनले सरकाले आवश्यक तयारी...
प्रम देउवाले फेरि पीसीआर गर्ने
काठमाडाैं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कोरोना संक्रमण फैलिएको छ । सोमबार प्रधानमन्त्री देउवासहित प्रधानमन्त्रीको निवास बालुवाटारमा कार्यरत सचिवालयका कर्मचारी, सुरक्षा पदाधिकारीको पीसीआर परीक्षण गराएका थिए । देउवाको रिपोर्ट नेगेटिभ आएपनि प्रधानमन्त्री कार्यालयका भान्से...
काेराेना संक्रमित बढेपछि कांग्रेसकाे १६ जिल्लाको अधिवेशन नहुने
काठमाडौं । कोरना संक्रमण दर बढ्न थालेसँगै नेपाली कांग्रेसले माघ १५ गर्ने भनिएको १६ वटा जिल्लाको अधिवेशन फेरि अनिश्चित बनेको छ ।
कांग्रेसले सप्तरी, सिराह, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन,...
एमसीसी राष्ट्रघाती भएकाले पास गर्न नहुने पक्षमा किरण
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव मोहन वैद्य 'किरण'ले अमेरिकी सहयोग परियोजना, एमसीसी राष्ट्रघाती भएकाले पास गर्न नहुने जनाएका छन्।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। भारतले नेपालको...
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कोरोना संक्रमण
काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
अध्यक्ष नेपालका सहयोगी मोहन गौतमका अनुसार सोमबार भएको पीसीआर परीक्षणको रिपोर्ट मंगलबार आएको हो । स्वास्थ्य अवस्था सामान्य रहेको...

























