देशलाई समाजवादको बाटोमा डो¥याउन सक्रिय छु : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको भन्दा जनयुद्धकालमा आफ्नो जीवन सरल भएको जनाएका छन् । तर पनि आफ्नो सक्रियता कम नभएको उनले जनाए । राष्ट्रिय बुद्धिजीवी संगठनको छैटौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले...

प्रधानमन्त्रीले सम्बोधन गर्ने बेलामा शीर्ष नेताहरु नै अनुपस्थित भएपछि . . .

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सम्बोधन गर्ने बेला संसदमा शीर्ष नेता र मन्त्रीहरु नै अनुपस्थित भएपछि असन्तुष्टि पोखेका छन्। बिहीबार आफ्नो भारत भ्रमण, राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण र प्रश्नोत्तरका लागि दाहाल उपस्थित...

केन्द्रीय दुग्ध सहकारी संघका पदाधिकारी पक्राउ

काठमाडौं । दुग्ध विकास संस्थानको केन्द्रीय कार्यालय घेराउ तथा तालाबन्दी गर्न लैनचौर पुगेका केन्द्रीय दुग्ध सहकारी संघका पदाधिकारी तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। बुधबार बिहानै संस्थानको कार्यालयमा घेराउ तथा तालाबन्दी गर्न पुगेका संघका पदाधिकारी...

रसियामा नेपाली उद्धारको लागि पहल कहिले हुन्छ भन्दै प्रश्न

काठमाडौं ।  प्रतिनिधि सभा सदस्य रोशन कार्कीले रसियामा भएका नेपालीहरुको फिर्ताका लागि अहिलेसम्म कुटनीतिक पहलको काम के भइरहेको छ भन्दै परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न गरेकी छन्। मंगलबारको प्रतिनिधि सभा बैठक खर्च कटौतीको प्रस्तावमाथि बोल्दै सांसद...

लाइभ : प्रतिनिधिसभा बैठक जारी

काठमाडाैं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बसेको छ । बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहेको छ । आजको बैठकमा सांसदहरू पुष्पबहादुर शाह, अमरेशकुमार...

काम गर्न नसक्ने भए राजीनामा दिन मन्त्रीहरुलाई सुझाव

काठमाडौं  । जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले काम गर्न नसक्ने भए राजीनामा दिन मन्त्रीहरुलाई सुझाव दिएकी छिन् । यसअघि रास्वपाबाट युवा तथा खेलकुदमन्त्री रहेका विराजभक्त श्रेष्ठले आफूहरु राजीनामा खल्तीमा बोकेर हिँडेको भन्ने अभिव्यक्ति...

रास्‍‍वपा सरकारबाट बाहिरिँदै : प्रधानमन्त्री प्रचण्ड

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने बताएका छन्। सोमबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा प्रधानमन्त्री प्रचण्डले रास्वपाका मन्त्रीहरूले राजीनामा दिन लागेको भन्ने विषयमा सत्यता नरहेको बताएका हुन्। रास्वपाका नेताहरूले राजीनामा गोजीमा राखेर...

सरकारका सम्बन्धमा बाहिरी हल्ला असत्य : प्रधानमन्त्री

भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका सम्बन्धमा बाहिरी हल्लामा सत्यता नभएको जनाउनुभएको छ । भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सरकार राम्रैसँग अगाडि बढ्ने दाबी गर्नुभयो । “सरकार अगाडि जान्छ । राम्रैसँग...

संसद बैठकमा सांसद घिमिरेले ‘म मरे डुमै राजा’ भनेर व्यंग्य प्रहार

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले बोलेको एउटा वाक्यलाई लिएर सांसदले आपत्ति जनाएपछि संसदको रेकर्डबाट हटाईएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा सांसद घिमिरेले सरकारले ुम मरे...

बजेट विनियोजनको स्थिति पनि हेर्नुपर्छ : केपी ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेटबारे समीक्षा हुन आवश्यक रहेको जनाउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा एमाले संसदीय दलको बैठकलाई सम्बोधन...

RECENT POSTS

HOT NEWS