काेराेनाविरुद्ध लड्न युवावर्गले समाजमा जनचेतना फैल्याउनुपर्नेमा जोड

काठमाडाैैं ।  कोभिड–१९ विरुद्ध लड्न युवावर्गले समाजमा जनचेतना फैल्याउनुपर्नेमा जोड दिइएको छ । प्रगतिवादी युवा समाजले जुम प्रविधिबाट आयोजना गरेको ‘कोरोना सङ्कटमा नागरिकको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने औषधिको चेतना फैलाउन...

सुरक्षाको मापदण्ड अपनाई ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनःनिर्माण जारी

काठमाडौँ । निषेधाज्ञामा पनि ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनःनिर्माणको काम नियमित भइरहेको छ । हाल दैनिक ३० कामदारले नियमित काम गरिरहेको उक्त सम्पदाको पुनःनिर्माण गर्नका लागि कामदारले सुरक्षाको मापदण्ड अपनाई भौतिक दूरी कायम गरेर काम...

गोपाल धर्मशालामा आइसोलेशन केन्द्र सञ्चालन

काठमाडौं– जनकपुर उपमहानगरपालिकाले आइसोलेशन केन्द्र सञ्चालन गरेको छ।  दैनिक बढिरहेको कोरोना संक्रमण रोकथाम एवं नियन्त्रणका लागि ३७ शय्याको आइसोलेशन केन्द्र सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ। उपमहानगरपालिका– ४ स्थित गोपाल धर्मशालामा आइसोलेशन केन्द्र सञ्चालन गरिएको...

मास्क नलागाइ हिडेको पाइएमा सय रुपैयाँ जरिवाना

काठमाडौं । उपत्यकाका तीन ओटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई थप कडाइ गर्ने भएको छ । एक साथ निषेधाज्ञा लम्ब्याउने निर्णयसँगै कठाइ गरिने भएको हो । मंगलबार उपत्यकाका तीन ओटै जिल्लाका सीडीओकाे बैठकले अत्यावश्यक कामबिना बाहिर...

सङ्क्रमितको सङ्ख्या वृद्धि भएपछि ताप्लेजुङमा निषेधाज्ञा

ताप्लेजुङ । ताप्लेजुङमा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र रुपमा वृद्धि हुँदै गएपछि सोमबार साँझदेखि निषेधाज्ञा लागू गरिएको छ । सङ्क्रमणको नियन्त्रण र जोखिम न्यूनीकरणका लागि सात दिनसम्म निषेधाज्ञा लागू गरिएको हो । फुङलिङ नगरपालिका क्षेत्रको...

मनसुनजन्य विपद्बबाट प्रभावित परिवारको पुनःस्थापनका लागि सरकारले अनुदान दिने

काठमाडौं ।  देशमामा पहिलो अभ्यासस्वरुप कार्यविधि नै तयार पारी मनसुनजन्य विपद्बाट प्रभावित परिवारको पुनःस्थापनका लागि सरकारले अनुदान दिन थालेको छ । विपद्बाट प्रभावित परिवारको घर पुनःनिर्माण तथा पुनःस्थापनका लागि नेपाल सरकारबाट २० करोड रकम प्राप्त...

क्यान्सर पीडित वातावरणविद सूर्यमान शाक्यको निधन

काठमाडौं/वातावरणविद प्राध्यापक सूर्यमान शाक्यको निधन भएको छ। उनको सोमबार विहान ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। ६७ वर्षीय प्राध्यापक शाक्य एक वर्ष अघिदेखि क्यान्सरबाट पीडित थिए। उनको सोमबार नै दाहसंस्कार गरिएको...

नेपालले चीनबाट अक्सिजन सिलिन्डर किन्ने

काठमाडौं । नेपालले चीनबाट २० हजार अक्सिजन सिलिन्डर किन्ने भएको छ। त्यसका लागि चीनसँग कूटनीतिक पहल गरिएको थियो। चीन सरकारले नेपाललाई २० हजार अक्सिजन सिलिन्डर बेच्न तयार भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका...

टोखाका जनप्रतिनिधि र कर्मचारीलाई कोरोना

काठमाडौंं । टोखा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ । काठमाडाैैंको उत्तरी क्षेत्रमा रहेको टोखाले आइतबार एक विज्ञप्ति जारी गरी नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण जनप्रतिनिधि...

सूचना विभाग जारी प्रेस पास अनिवार्य गर्ने निर्णयबाट प्रशासन पछि हट्यो

काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञाका समयमा पत्रकारका लागि सूचना विभागबाट जारी प्रेस पास अनिवार्य गर्ने निर्णयबाट प्रशासन पछि हटेको छ । सञ्चार संस्थामा कार्यरत सबै पत्रकार नहुने र सबैले सूचना विभागको प्रेस पास नलिने भन्दै सर्वत्र...

RECENT POSTS

HOT NEWS