ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पूर्व–पश्चिम राजमार्गस्थित विर्तामोड नगरपालिका–६ मा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–५ बैसाबारीका ३८ वर्षीय रामकान्त चौधरी रहेको प्रहरीले जनाएको छ । पूर्वतर्फ आउँदै गरेको मे१ख २६२७...

सवारी दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौं - धनुषाकाे जनकपुर उपमहानगरपालिका-१९ बेंगास्थित सडकमा ज.६ प ५०३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषाधाम नगरपालिका-९ बस्ने १८ वर्षीय दिपेश कुमार यादबको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर...

पाल्पामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

रामपुर । पाल्पाको तानसेन नगरपालिका–७ काजीपौवास्थित भित्री कच्ची सडकखण्डमा कुखुरा बोक्ने पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गए राति करिब साढे १२ बजे लु२च ६३२ नंको पिकअप जीप कुखरा ल्याउँदै गर्दा...

सवारी दुर्घटनामा परी मृत्यु

काठमाडौं -  मोरङकाे बिराटनगर महानगरपालिका-१४ स्थित जतुवा खोला छेउँमा को.२ त २७३४ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा ट्याक्टरका सहचालक सोही ठाउँ बस्ने २५ वर्षीय कामेश्वर कामतको घटनास्थलमै मृत्यु भएको छ ।...

चीनमा यात्रुबाहक बस दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु

एजेन्सी ।  चीनको पूर्वी क्षेत्रमा यात्रुबाहक बस र ठक्कर एकआपसमा जुधेर भएको दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ । आइतबार बिहान चीको जियाङ्सु प्रान्तमा भएको उक्त दुर्घटनामा अरु १९ जना घाइते भएका छन् ।...

पाँचथरमा जीप दुर्घटना हुँदा चालकको मृत्यु

पाँचथर/पाँचथरको याङवरक गाउँपालिकामा बुधबार जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। याङवरक गाउँपालिका– १, च्याङथापू जाँदै गरेको मे १ ज ३५६ नम्बरको जीप याङवरक–३ यलम्बर चोकमा दुर्घटना हुँदा सवारी चालक फिदिम नगरपालिका–२ पल्लोटारका ३५ वर्षीय...

भरतपुरमा बस र स्कुटर ठक्कर खाँदा तीन जनाको मृत्यु

भरतपुर । चितवनको भरतपुरमा शनिबार साँझ यात्रुबाहक बस र स्कुटर ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२२ पकौडी बजारमा जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको बस र विपरीत दिशाबाट जाँदै गरेको स्कुटर ठक्कर खाँदा...

आगो निभाउने क्रममा वृद्धको भिरबाट लडेर ज्यान गयो

रामेछाप - रामेछापको दोरम्बा गाउँपालिका-७ दोब्लामा रहेकाे खरपाखामा लागेको आगो निभाउन जाने क्रममा गएराति भिरबाट लडेर एक वृद्धको ज्यान गएको छ । भिरबाट लडेर ७० वर्षीय प्रभुलाल श्रेष्ठको ज्यान गएको हो । गएराति खरबारीमा आगलागी भएपछि निभाउन गएका उनी...

देशका विभिन्न भागमा सवारी दुर्घटनामा मृत्यु

दाङ-घोराही उपमहानगरपालिका-१७ स्थित सडकमा ना.५ ख २०६२ नम्बरको ट्रकको ठक्करबाट साईकलयात्री सोही उपमहानगरपालिका-३ झिङ्नी बस्ने कलौ भन्ने ४० वर्षीय बिष्णु चौधरीको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालक राप्ती गाउँपालिका-६ बस्ने ५०...

सवारी दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौं । नवलपरासी (पश्चिम), रामग्राम नगरपालिका-१ निलो गेटस्थित सडकमा लु.१ च २७९४ नम्बरको हात्ती गाडीको ठक्करबाट साईकलयात्री सोही ठाउँ पानीटोल बस्ने ३८ वर्षीय सुर्यनारायण काफ्लेको बुधबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते...

RECENT POSTS

HOT NEWS