ललितपुरको एकान्तकुनामा सवारी दुर्घटना हुदा एकको मृत्यु
काठमाडौंं । ललितपुरको एकान्तकुनामा आज भएको सवारी दुर्घटनामा आज एक जनाको मृत्यु भएको छ ।
स१ज ५६७ नं को जीपले ठक्कर दिँदा सिन्धुपाल्चोककी १९ वर्षीया अञ्जु दाहालको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ...
पुर्वमन्त्री भट्टराई सबार गाडीले ठक्कर दिदा ६० वार्षिय घिमिरे घाइते
रौतहट-रौतहटको चन्द्रनिगाहपुर पुर्व पश्चिम राजमार्गमा पुर्व पर्यटन,नागरिक तथा उड्ययन मन्त्री योगेश भट्टराई सबार ज १ झ ४२७ नम्बरको गाडीले आइतवार साँझ ठक्कर दिदा साइकल यात्री अन्दाजी ६० वार्षिय इन्द्रप्रसाद घिमिरे घाइते भएकाेे समाचार प्राप्त...
बस दुर्घटनामा परी चालकको मृत्यु
नवलपरासी - विनयी त्रिवेणी गाउँपालिका-२ घ्यूखोलास्थित सडकमा ना.६ ख ५०३५ नम्बरको बस आफैँ अनियन्त्रित भई बुधबार दिउँसो सडकमा पल्टिएर दुर्घटना हुँदा बस चालक दाङ घोराही उपमहानगरपालिका-१४ बस्ने ४० वर्षीय मोतीराम बुढाको घटनास्थलमै मृत्यु भएको...
सेनाको बस दुर्घटना हुँदा बसमा सवार १० जना गम्भीर घाइते
बाँकेको राप्ती सोनारी गाँउपालिका २ मुगुवा खोलामा नेपाली सेनाको बस दुर्घटना हुँदा बसमा सवार १० जना गम्भीर घाइते समाचार प्राप्त भएकाे छ ।
सोलु नाम्चेबाट कालिकोट शमसेर गुल्मको लागि हिँडेको ना ५ ख ५९१ नम्बरको...
काठमाडौंकाे विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु
काठमाडौं - काठमाडौ महानगरपालिका-२६ नयाँ बसपार्क बिजी मल अगाडि सडकमा बा.८७ प ७०९२ नम्बरको मोटरसाइकलले शनिबार साँझ ठक्कर दिँदा लमजुङ दोदी गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्क डेरा गरी बस्ने पैदलयात्री ५६ वर्षीया...
आगलागीबाट धनमाल जलेर नष्ट
काठमाडौं - ईलामका सूर्योदय नगरपालिका-९ सुन्दरपानी बस्ने पेमा यल्मुको घरमा मंगलबार बिहान आगलागी हुँदा घरमा रहेको किराना पसल, लत्ता कपडा, भाँडा वर्तन लगायतका सामान जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ...
सवारी दुर्घटनामा परी मृत्यु
सप्तरी - रुपनी गाउँपालिका-१ रुपनी चोकमा बा.१ ग १९८१ नम्बरको गाडीले स.५ प ५०७६ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक अग्निसायर कृष्णसवरण गाउँपालिका-२ बस्ने ६५ वर्षीय रामचन्द्र प्रसाद लेखीको मृत्यु भएको छ...
मोटरसाइकलको ठक्करबाट मृत्यु
धनुषा - मिथिला नगरपालिका-९ बडहरीस्थित सडकमा ज.३ प ८१७७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ६५ वर्षीय पुरुषको सोमबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि...
आगलागीबाट धनमाल जलेर नष्ट
महोत्तरी - जलेश्वर नगरपालिका-७ बखरीस्थित सोही ठाउँ बस्ने मनोज कुमार यादवको लगिन टेक्नो स्पट मोबाईल कम्प्युटर सेन्टरमा ईन्भटरको तार सर्ट भई आइतबार राति आगलागि हुँदा पसलमा रहेको ल्यापटप, प्रिन्टर मेसिन लगायतका बिभिन्न जिन्सी मालसामान...
पैदलयात्रीलाई ठक्कर दिँदा दुईको मृत्यु
गुल्मी - गुल्मीमा ट्रकले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । राती करिब २ बजे बुटवलबाट खाद्यन्न लिएर तम्घास आइरहेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुंगा नगरपालिका १३ मसिना खोलामा...






















