कृष्णप्रसाद कर्माचार्यलाई नेपाल स्काउटका राष्ट्रिय संयोजकमा दीक्षित
भक्तपुर नगरपालिकामा स्थानीय स्काउटको दीक्षान्त समारोह सम्पन्न भएको छ ।
मंगलबार सम्पन्न उक्त समारोहमा नेपाल स्काउट भक्तपुर नगरपालिकाका स्थानीय संरक्षक एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, प्रमुख स्काउट नपाका उपप्रमुख रजनी जोशी र सदस्य सचिव...
नेवाः बस्ती नेवाः स्कुल अभियानका संयोजक दिपक तुलाधरलाई मातृशोक
काठमाडाैं । मातृभाषा शिक्षा अभियन्ताका साथै नेवाः बस्ती नेवाः अभियानका संयोजक दिपक तुलाधरका ममतामयी माताको हिराशोभा तुलाधर ९४ बर्षको उमेरमा पुस २२ गते बिहिबार निधन भएको छ ।
मोर्डन नेवाः इंगलिस स्कूलका प्रिन्सिपल तथा नेवाः...
राजा प्रतिगामी कि बाबुराम ? लिंङदेन भन्छन् त्यसो भए सुगौलीसन्धि खारेज गरौं!-Nimkant Pandey
https://www.youtube.com/watch?v=PX4b_mkhPlc
ज्यापु महागुथि काठमाडौंमा अध्यक्षमा पंचनारायण
काठमाडाैं । ज्यापु महागुथि नेपाः काठमाडौं महानगर समितिका नवनिर्वाचित अध्यक्ष पंचनारायण महर्जनले अब संगठनलाई आफ्नो पूर्व प्रतिवद्धता अनुसार अगाडी नै बढाउने जनाउनुभएको छ ।
समाचारडेस्कसँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष पंचनारायणले आफुले अधिवेशन अघि गरेको प्रतिवद्धता...
पुल निर्माण नगरी अलपत्र छाड्ने निर्माण व्यवसायीलाई वडाध्यक्षले थुने
भक्तपुर । विगत तीन महिनादेखि पुल निर्माण नगरी अलपत्र छाड्ने निर्माण व्यवसायीलाई चाँगुनारायण नगरपालिका–३ झौखेलका वडाध्यक्ष श्यामसुन्दर धिमालले आफ्नो कार्यालयमा थुनिदिएका छन्।
काम गर्न ठेक्का सम्झौता भए पनि विभिन्न बहाना गर्दै पुल निर्माण नगरी अलपत्र...
पुरातात्विक सम्पदामाथि आक्रमण
काठमाडौं । नारायणहिटी जग्गा प्रकरण यतिबेला चर्चामा छ । योजनावद्ध तरिकाले संग्राहालयभित्रको जग्गा रेष्टुरेन्ट खोल्न भाडामा दिएर पुरातात्विक सम्पदामाथि आक्रमण गर्न खोजेको खुलेपछि तरंग नै आएको छ ।
पुरातात्विक क्षेत्रमा यसरी जग्गा भाडामा दिने भूमिका...
बागमतीमा सफा पानी बगाउन मुहानस्थलमा अध्ययन सुरु
काठमाडौं । बागमतीको मुहानस्थलबाट पशुपति क्षेत्रसम्मको नदीमा स्वच्छ पानी बगाउने उद्देश्यले अध्ययन सुरु भएको छ।
बागमती नदीको सुन्दरीजलबाट पशुपति क्षेत्रसम्मको भागमा ढल मिसिएका स्थानको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं उपत्यका खानेपानी...
२० हजार ऋण लिन नागरिकता नै बन्धकी! ऋण तिर्न नसक्दा अप्ठ्यारोमा रामबिलास
जनकपुर । साहूसँग ऋण लिँदा बन्धकीमा घर, गरहना, जग्गा जमिन वा अन्य चल अचल सम्पत्ति राखिन्छ तर यहाँ ऋणका लागि साहूकहाँ बन्धकीमा नागरिकताको प्रमाणपत्र नै राखिएको भन्ने सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ।
यस्तै अचम्मको कुरा...
रुकुम पूर्वका अधिकांश गाउँ जनजिवन कष्टकर
रुकुम पुर्व । मंगलबार देखि मौसममा आएको बदली संगै रुकुम पूर्वका अधिकांश डाँडाकाँडा तथा गाउँ हिउँले ढपक्क छन् । यस वर्षको पहिलो हिमपात हो । हिमपातले जिल्लाको जनजिवन कष्टकर बनेको छ । बाक्लो हिमपात भएपछि...
हनुमानढोका हालसम्म ३० सम्पदाको पुनर्निर्माण कार्य सम्पन्न
काठमाडौं । भूकम्पका कारण क्षति भएका विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका क्षेत्रका ऐतिहासिक सम्पदा एकपछि अर्को ठडिन थालेका छन्। क्षति भएकामध्ये हालसम्म ३० सम्पदाको पुनर्निर्माण कार्य सम्पन्न भएको छ।
केही कोरोनाका भाइरसका कारण रोक्नुपरेको सम्पदा पुनःनिर्माणको...

























