रातो मच्छिन्द्रनाथको रथ आज बुङ्मती लगिने

ललितपुर । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज बुङ्मती लगिने भएको छ । मुलुकमा बढिरहेको दोस्रो लहरको नयाँ कोभिड भेरिएन्टका कारण यसबाट हुनसक्ने क्षतिलाई अनुमान गरी मच्छिन्द्रनाथलाई उत्तरायण लाग्दा छ महिना पाटन...

महानगरपालिकाले बढी भिडभाड हुने स्थानमा परीक्षणलाई तीव्र

काठमाडौं । हरेक दिन कोभिड–१९  संक्रमितको संख्या डर लाग्दो गरी बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले बढी भिडभाड हुने स्थानमा परीक्षणलाई तीव्र बनाएको छ। कोभिडको संक्रमण अवस्था पहिचान गरेर महामारी नियन्त्रण गर्न महानगरपालिका र इपिडिमियोलोजी तथा रोग...

राष्ट्रिय गौरवको आयोजना कोरोनाका कारण प्रभावित

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको काम कोरोनाका कारण प्रभावित भएको छ। कोरोनाको सङ्क्रमण बढ्दै गएपछि लगाइएको निषेधाज्ञाले आयोजनाको काम जुन गतिमा हुनुपर्ने थियो त्यो गतिमा हुन नसकेको हो। आयोजनाको नहर...

सेती सभागृहलाई अस्थायी कोरोना अस्पताल बनाइने

डोटी । जिल्लाका कोरोना सङ्क्रमित बिरामीलाई उपचारमा सहज होस् भन्ने उदेश्यले त्यहाँको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा रहेको सेती सभागृहलाई अस्थायी कोरोना अस्पताल बनाइने भएको छ । दिपायल सिलगढी नगरपालिकाको पहलमा यहाँ नौवटै स्थानीय तहका...

आठ कक्षाको बाहेक अरु सबै कक्षाको जेठको मसान्त सम्ममा नतिजा प्रकाशित गर्न कामपाको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ८ को परीक्षा बाहेक अरु कक्षाका परीक्षा जेठ २० गतेसम्ममा सकाई जेठको मसान्त सम्ममा नतिजा प्रकाशित गर्न सबै निजी तथा सामुदायिक विद्यालयलाई निर्देशन दिएको छ। महानगरपालिकाको शिक्षा विभागले आइतबार एक...

नेपाली पाइलटकाे सफल सगरमाथा आरोहण

काठमाडौं । नेपालमै पहिलो पटक हेलिकप्टर पाइलटले सगरमाथा आरोहण गरेका छन् । हेली एभरेष्ट प्रालिका पाइलट कृष्णप्रसाद गौचन (सोवित)सहित दुईजना हेली एभरेष्टका निर्देशकहरुले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन् । कम्पनीका मार्केटिङ निर्देशक टाशी...

आजदेखि चन्द्रागिरि नगरपालिकामा एक साताका लागि सिल

काठमाडाैं  । चन्द्रागिरि नगरपालिकामा आजदेखि एक साताका लागि सिल गरिएको छ । कोरोना सङक्रमितको संख्या बढ्दै गएको भन्दै नगरपालिकाले आजदेखि एक साताका लागि सिल गर्ने निर्णय गरेको हो । नगरपालिकाका मेयर घनश्याम गिरीको अध्यक्षतामा बसेको...

रञ्जित चुक पुचःकाे व्यवस्थापनमा नेपाल स्वयंसेवी रक्तदाता समाजकाे नगरसमिति गठन

काठमाडौ । रञ्जित चुक पुचःकाे व्यवस्थापनमा कामपा -२१ वडास्थित नेपाल स्वयंसेवी रक्तदाता समाजकाे नगरसमिति गठन गरेको छ। शुक्रवार गठन गरिएकाे नगरसमिति नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा...

मुस्ताङमा संक्रमित बढेेेेपछि भेन्टिलेटर र उपचारकक्ष अभाव

म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङमा लक्षण सहितका कोरोना संक्रमित संख्या बढेपछि स्थानीय त्रसित भएका छन्। नयाँ भेरियन्टको कोरोनाबाट अहिलेसम्म मुस्ताङमा ८९ जना संक्रमित भएका स्वास्थ्य कार्यालय  मुस्ताङले जनाएको छ। चारवटा गाउँपालिका रहेको मुस्ताङका सबै गाउँपालिकामा...

चीनमा आँधीबेहरी चल्दा सात जनाको मृत्यु

एजेन्सी/मध्य र पूर्वी चीनमा चलेको दुईवटा आँधीबेहरीमा कम्तिमा सात व्यक्तिको ज्यान गएको छ भने २०० भन्दा धेरै मानिस घाइते भएका छन्‌। वुहान सरकारले त्यहाँ ६ जना व्यक्तिको मृत्यु भएको र २१८ जना घाइते भएको...

RECENT POSTS

HOT NEWS