नेप्से परिसूचक झिनो अंकले सुधार

काठमाडौं । सोमबार सेयर बजार नेप्से परिसूचकमा झिनो अंकको सुधार भएको छ । लगातार दोस्रो दिन बढ्ने क्रममा सोमबार १.१३ अंक अर्थातः शून्य दशमलव ०४ प्रतिशतको वृद्धि भएको छ । आइतबारको तुलनामा कारोबार रकममा...

बर्षाका कारण वायु प्रदुषण पनि कमी

काठमाडाैं  – बुधबार परेको पानीले काठमाडौं उपत्यका लगायतका केही ठाउँको वायु प्रदूषण केही मात्रामा कमी भएकाे छ । हल्का बर्षाद्का कारण हिजो अस्तिको तुलनामा वायु प्रदूषण कम भएको हो । हिजो पानी परेको र  हावासमेत...

आज तराईमा हर्षोलासका साथ मनाइँदै

काठमाडौं। आज तराईका जिल्लाहरूमा  होली मनाइँदैछ । रंगहरूको पर्व होली तराई तथा मधेसमा हर्षोलासका साथ मनाइँदैछ । पहाडी जिल्लामा आइतबार  नै फागु पूणिर्मा अर्थात् होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज मनाई रहेका रहेका...

उपत्यका लगायत पहाडी जिल्लामा आपसमा रङ खेलेर होली पर्व मनाइदै

काठमाडौं । रङहरुको पर्वकाे रूपमा रहेकाे फागू पूर्णिमा आज नेपालको पहाडी जिल्लामा आपसमा रङ खेलेर मनाइएको छ । सार्वजनिक विदासमेत भएकाले मानिसहरु घरमै र समूहमा मिलेर फागू पूर्णिमा (होली पर्व) मनाइरहेका छन् । काठमाडौं...

फागु पर्व हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै

काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा...

वायु प्रदूषणका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान बिहानैदेखि प्रभावित

काठमाडौं- वायु प्रदूषणका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान शनिबार बिहानैदेखि प्रभावित बनेको छ। विमानस्थल टावर कन्ट्रोलले दिएको जानकारीअनुसार उडानका लागि आवश्यक भिजिबिलिटी नहुँदा विमानस्थल पूरै बन्दजस्तै अवस्थामा छ। शनिबार बिहान एउटा अन्तर्राष्ट्रिय उडान भए पनि अहिलेसम्म...

पठाओको सेवा अवरूद्ध

काठमाडौं-राइड सेयरिङ प्लेटफर्म पठाओको सेवा अवरूद्ध भएको छ। एप अपडेटका कारण राइड नचलेको पठाओकी मार्केटिङ म्यानेजर सुरक्षा हमालले जनाइन् । ट्याक्सी र फुड डेलिभरी चलेको छ। एप अपडेट भइरहेकाले राइड सेवा चाहिँ नचलेको हो,' उनले...

नेपाल राष्ट्रिय खड्गी समाजद्वारा हि्वलचियर वितरण

काठमाडाैं ।  वि.सं. २०६९ शालमा कला संकृति संरक्षण तथा प्रर्वद्वनका गर्नका लागि स्थापित नेपाल राष्ट्रिय खड्गी समाजले असक्त महिलालाइ हि्वलचियर गत साेमबार चैत्र ९ गते वितरण गरेकाे छ । नेपाल राष्ट्रिय खड्गी काठमाडौं जिल्ला समितिको...

जर्मनीमा अप्रिलभर आंशिक लकडाउन हुने

काठमाण्डौ । जर्मनीमा अप्रिलभर आंशिक लकडाउन गरिने भएको छ। यूरोपमा कोभिडका फरक तथा जटिल खालका विरामी भेटिने क्रम बढिरहेको भन्दै  अझै केही समय नियन्त्रणका उपायलाई थप कडा पार्ने सुझाव अधिकारीहरूले दिएका छन्। विभिन्न क्षेत्रका राज्य...

साताकाे पहिलाे दिन सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढ्याे

काठमाडौं । सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ८७ हजार २०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ...

RECENT POSTS

HOT NEWS