सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं । महोत्तरी, सम्सी गाउँपालिका-४ स्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने धिरेन्द्र यादवकी छोरी ४ वर्षीया काजल यादवको सोमबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको जनक...

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

रूपन्देही । तिलोत्तमा नगरपालिका-१५ कोटिहवा न्यू तिलोत्तमा मार्बल स्थित सडकमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको युपी ५६ एबी ०४७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा चालक भारत महाराजगंज आदर्शनगर बस्ने ३० वर्षीय गोलु...

करेन्ट लागेर मृत्यु

बाँके । कोहलपुर नगरपालिका-१३ भरैया बस्ने ४५ वर्षीया प्रेमा थारूको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा रहेको विद्युतीय मोटरबाट करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले...

बस दुर्घटना हुँदा चालकसहित आठ जना घाइते

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीको बिर्ता लामपानीमा आज बिहान बस दुर्घटना हुँदा चालकसहित आठ जना घाइते भएका छन् । सोही वडाको गैरी हुँदै मन्थलीतर्फ आउँदै गरेको बा५ख ५६२४ अरनिको यातायात प्रालिको बस हिलोमा...

बालकुमारीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं । ललितपुरको बालकुमारीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बा ८३ प ८१७८ नम्बरको स्कुटर चालक सिन्धुली तिनपाटन घर भएका ३५ वर्षीय रमेश कुमार पाण्डे छन् । कोटेश्वरबाट ग्वार्को तर्फ...

जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

सुर्खेत । रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। मुसिकोट नगरपालिका-१ खलङ्गाबाट बाँफिकोट गाउँपालिका-४ स्थित छिनखेत जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०४१३ नम्बरको बोलेरो...

बोलेरो जीप र स्कुटर दुर्घटना हुँदा दुई जना गम्भीर घाइते

सुलीकोट । गोरखामा बोलेरो जीप र स्कुटर दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन्। आइतबार गोरखा नगरपालिका – १० को १४ किलोमा सदरमुकामबाट आँबुखैरेनीतर्फ जाँदै गरेको बोलेरो जीप र विपरीत दिशाबाट आउदै गरेको स्कुटर...

डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

डोटी । दार्चुलाबाट धनगढीतर्फ गइरहेको यात्रुवाहक जीप डोटीको जोरायल गाउँपालिका- १ खडिनामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य सातजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार...

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं । उदयपुर, त्रियुगा नगरपालिका-१ फुलजोरस्थित सडकमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा बेलका नगरपालिका-१ बस्ने ३० वर्षीय रबिन श्रेष्ठ र त्रियुगा नगरपालिका-३ बस्ने २४ वर्षीया हिरा...

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

कैलाली । घोडाघोडी नगरपालिका-४ भालुफटास्थित सडकमा से.७ प १८७८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-४ भालुफाँटा बस्ने ५० वर्षीय नर बहादुर धामीको सोमबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको निसर्ग अस्पतालमा...

RECENT POSTS

HOT NEWS