जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ

दाङ । १७ वर्षीया किशोरीलाई सामूहिक जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बंगलाचुली गाउँपालिका-७ बिर्खे बस्ने २७ वर्षीय पवन रोका, २० वर्षीय यम बहादुर मास्की र...

ट्र्याक्टर दुर्घटनामा मजदुरको मृत्यु

रोल्पा । रोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा एक  मजदुरको मृत्यु भएको छ । दुर्घटनमा परी मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका–५ सर्कनाका १३ वर्षीय खेमराज रोका रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम सारुमगरका अनुसार...

गाेदावरीमा सवारी दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौं - ललितपुरकाे गोदावारी नगरपालिका-५ लेले खत्रीगाउँस्थित सडकमा बा.२ च ५९४९ नम्बरको पजेरो गाडी सडकबाट करिब ५० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा बर्दिया जमुनी-१ घर भएका २८ वर्षीय रबि सुनारको मृत्यु भएको...

ढलान गरिरहेको पक्की पुल भत्केर ठेकेदारसहित ५ जना घाइते

काठमाडौं / गुल्मीको बडीगाड खोलामा ढलान भइरहेको पक्की पुल भत्किदा पाँच जना घाइते भएको छ । गुल्मीको मुसिकोट नगरपालिकाका ३ र ७ वडा जोड्ने झेर्दीको पुल आइतबार साँझ भत्किएको थियो । पुल भत्किएपछि च्यापिएर...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं /  उदयपुर, रौतामाई गाउँपालिका-७ बस्ने बम बहादुर केप्छाकी मगरको घरमा सोलारको ब्याट्री सर्ट भई मंगलबार बिहान आगलागी हुँदा घर, अन्तपात, भाँडावर्तन र लत्ताकपडा जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ...

दुई जना पुरुष जङ्गलमा मृतावस्थामा भेटिए

बनेपा / काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका–१० वाल्टिङस्थित भाङ्गेटारको जङ्गलमा दुई जनाको मृतावस्थामा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले सो वडाका वडाध्यक्षले दिएको जानकारीअनुसार खानेपानी मर्मतका लागि गएको...

दिल्लीमा भयानक दुर्घटना हुँदा ६ जनाको मृत्यु

नयाँदिल्ली । उत्तर प्रदेशको गाजियाबाद जिल्लामा एउटा ठूलो सडक दुर्घटना भएको छ । स्कुल बस र कार एक आपसमा ठोक्किदाँ ६ जनाको मृत्यु भएको छ । घटनास्थलमा पुगेको प्रहरीले शवलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ...

डोटीमा जीप दुर्घटनामा एकको मृत्यु

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका–४ समूहगाढमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार कैलालीबाट ब्रोइलर कुखुराका चल्ला र...

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक धनुषाको बटेश्वर गाउँपालिका १ विजयपुरका ४० वर्षीय विनोद महतो र परिचय नखुलेका एक जना सडक मानव  (पुरुष) रहेक छन् । सोमबार...

अछाममा बस दुर्घटना हुँदा १८ घाइते, दुईको अवस्था गम्भीर

अछाम / अछामको साँफेबगर नगरपालिका २ को झकालेमा बस दुर्घटना भएको छ। महेन्द्रनगरबाट बाजुराका लागि छुटेको बस बुधबार बिहान अछामको साँफेबगर नगरपालिका २ को झकालेमा दुर्घटना भएको छ । महेन्द्रनगरबाट बिहानै छुटेको पवन दुत...

RECENT POSTS

HOT NEWS