जङ्गलमा तीन वटा गाडी ठोक्किँदा एक घाइते

चितवन । पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौली जङ्गलमा आइतबार तीन वटा गाडी ठोक्किँदा एक जना घाइते भएका छन् । घटनामा कालिका नगरपालिका वडा नं. ६ घर भएका ४६ वर्षीय चालक टेकनाथ वाग्ले घाइते भएका...

दिल्लीमा भयानक दुर्घटना हुँदा ६ जनाको मृत्यु

नयाँदिल्ली । उत्तर प्रदेशको गाजियाबाद जिल्लामा एउटा ठूलो सडक दुर्घटना भएको छ । स्कुल बस र कार एक आपसमा ठोक्किदाँ ६ जनाको मृत्यु भएको छ । घटनास्थलमा पुगेको प्रहरीले शवलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ...

करेन्ट लागेर दुई जनाको मृत्यु

काठमाडौं । ललितपुर, बाग्मती गाउँपालिका-६ आश्राङ बस्ने २१ वर्षीय सबिन विकको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ । गोदावारी नगरपालिका-११ प्याङगाउ चौरमा बा.४ ख २९४३ नम्बरको गाडीमा फलामको डण्डी लोड गर्ने क्रममा विजुलीको मेन...

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

  हेटौँडा । पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुर मनहरी गाउँपालिका ६ स्थित नय बस्ती डिपाट सडक खण्डमा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६६६७ नं.को ट्रक र...

दुई वटा ट्रक एक आपसमा ठोक्किएर आगलागी हुँदा तीन जनाको मृत्यु

काठमाडौं । मकवानपुरमा दुई वटा ट्रक एक आपसमा ठोक्किएर आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । गएराति २ बजे मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ नयाँबस्तीमा ना ६...

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । गणेशमान चारनाथ नगरपालिका-३ भरतपुरस्थित सबैला बिरेन्द्रबजारस्थित सडकमा ज.७ प ४३४८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीया रामसकी देवी यादवको बिहीबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको...

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं, २१ असार काठमाडौं महानगरपालिका-३ पानीपोखरीस्थित सडकमा बा.८२ प १२२५ नम्बरको मोटरसाइकललाई बा.५ ख ३१९३ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही महानगरपालिका-४ चुनदेवी गणेशबस्ती घर भएकी ६० वर्षीया रचना गौचनको बुधबार दिउँसो मृत्यु...

अनियन्त्रित भएर सडकबाट करिब एक सय मिटर तल खस्दा ३७ जना घाइते

हेटौँडा । पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका ११ मा यात्रु बस दुर्घटना हुँदा ३७ जना यात्रु घाइते भएका छन् । नारायणगढबाट जनकपुरका लागि आएको ना ६ ख ९८०४ नम्बरको बस शुक्रबार दिउँसो अनियन्त्रित भएर सडकबाट...

विभिन्न स्थानमा डुबेर ३ जनाकाे मृत्यु

  काठमाडौं । कपिलवस्तु, शुद्धोधन गाउँपालिका-५ ठुलो गन्वरीया बस्ने चैत्र यादवकी छोरी १० वर्षीया लक्ष्मी यादवको सोही ठाउँस्थित पोखरीमा डुबेर बुधबार साँझ मृत्यु भएको छ । पोखरीमा डुबेर अशक्त भएकी उनको सिटी अस्पताल भैरहवामा उपचारको क्रममा...

ओडिसामा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु, आठ यात्रु गम्भीर घाइते

काठमाडौं । भारतको ओडिसामा यात्रुबस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । आठ यात्रु गम्भीर घाइते भएका छन् । सामाचार एजेन्सी एएनआईका अनुसार ओडिसाको गंजम जिल्लामा गएराति बस दुर्घटना भएको हो । ओडिसा राज्यको सडक...

RECENT POSTS

HOT NEWS