दुना–टपरी उद्योगमा आगलागी

झापा । झापाको मेचीनगर–९ मा रहेको लिफ प्लस प्रालि दुना–टपरी उद्योगमा गए राति आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी वसन्त थापाका अनुसार मध्यरातमा भएको आगलागीमा कारखाना भवन, दुई कन्टेनर तयारी दुना...

शाखा अधिकृत पदमा आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट निधन

काठमाडाैं । परराष्ट्र मन्त्रालयको शाखा अधिकृत पदमा कार्यरत आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट निधन भएको छ। सिंहदरबार पूर्वी गेट अघिल्तिर बाटो काट्दै गरेकी सुब्बालाई मोटरसाइकलले बिहीबार साँझ ठक्कर दिएको परराष्ट मन्त्रालयको प्रवक्ता सेवा लम्लासले केटिएम...

सडक दुर्घटनामा निधन

कैलाली । सडक दुर्घटनामा घाइते भएका कैलालीको गोदावरी नगरपालिका – ३ तेघरीका  शेरबहादुर पुन मगरको मृत्यु भएको छ । उहाँको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी...

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बारा  । जितपुरसिमरा उपमहानगरपालिका-२४ स्थित सडकमा प्र.२-०३-००१ त ४११५नमबरको ट्याक्टरले बा.२३ प ४२६९ नम्बरको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-१९ ईनर्वाशिरा बस्ने २० वर्षीय बसरुदिन देवानको मृत्यु भएको छ । ठक्करबाट...

ताप्लेजुङमा विभिन्न दुर्घटनामा परी पाँचको मृत्यु

फुङ्लिङ । विगत २४ घण्टामा ताप्लेजुङमा पाँच जनाको मृत्यु भएको छ । एक जनाको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ भने चार जना ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएको हो । बुधबार दिउँसो घाँस काट्न...

मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु, दुई घाइते

काठमाडौं । झापाको बिर्तामोड नगरपालिकामा सोमबार बेलुका मोटरसाइकल एकापसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक बालिकासहित दुई जना घाइते भएका छन् । बिर्तामोड–२ बेलडाँगीस्थित दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे५प १६०४ नंको...

दुर्घटनामा खेलाडीको मृत्यु भएपछि नवौं राष्ट्रिय खेलकुदको प्याराग्लाइडिङ स्थगित

पोखरा । खेलका क्रममा भएको दुर्घटनामा खेलाडीको मृत्यु भएपछि नवौं राष्ट्रिय खेलकुदको प्याराग्लाइडिङ स्थगित भएको छ । राष्ट्रिय खेलकुद परिषदको निर्देशन अनुसार प्याराग्लाइडिङ अनिश्चितकालका लागि स्थगित गरिएको नेपाल प्याराग्लाइडिङ तथा ह्याङ्ग ग्लाइडिङ संघ शैलेन्द्र राउतले...

मोटरसाइकलको ठक्करबाट ४ बर्षको बालकको मृत्यु

दाङ । दाङमा मोटरसाइकलको ठक्करबाट ४ बर्षको बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका—७ खैरेनीका केशव डाँगीको ४ बर्षका छोरा स्मार्ट डाँगी रहेका छन् । हापुरेबाट तुलसीपुर तर्फ जाँदै गरेको रा ७ प...

मोटरसाइकल दुर्घटनामा दुई जनाकाे मृत्यु

काठमाडौं । दाङको राप्ती गाउँपालिका–३ मसुरियामा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका दुईजनाको मृत्यु भएको छ । लु ४० प ४९२२ नम्बरको मोटरसाइकलमा सवार उनीहरु दुर्घटनामा परेका हुन् । मृत्यु हुनेमा सुलेस चौधरी र लहानु...

अमलेखगञ्‍जमा भएको बस दुर्घटना परी मृत्यु हुनेको संख्या १६ पुग्याे

काठमाडौं । बाराको अमलेखगञ्‍जमा भएको बस दुर्घटना परी मृत्यु हुनेको संख्या १६ पुगेको छ। दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएका छन्। प्रहरीका अनुसार हेटौंडा अस्पतामा मात्रै उपचारका क्रममा १२ जनाको मृत्यु भएको हो। चुरेहिल...

RECENT POSTS

HOT NEWS