लण्डन प्रस्थान गर्दै प्रम देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बिहान बेलायत जाने भएका छन् । स्कटल्यान्डको ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तनसम्वन्धी ‘वर्ल्ड लिडर समिटमा’ सहभागी हुन देउवा त्यसतर्फ जान लागेका हुन्। प्रधानमन्त्री भइसकेपछि देउवाको पहिलो विदेश भ्रमण बेलायत...

मुख्यमन्त्री शाक्यद्वारा राजिनामा दिइन्

काठमाडौं । बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज (बुधबार) पदबाट राजिनामा दिएकी छिन् । आज १ बजेका लागि बोलाइएको प्रदेश सभा बैठकलाई सम्बोधन गरेर शाक्यले राजिनामा दिएकी हुन् । उनले बैठकलाई सम्बोधन गर्दै विश्वासको मतको...

एमाले अधिवेशन: बाँकेमा छ पालिकामा सर्वसम्मत

बाँके । जिल्लामा नेकपा (एमाले) ले छ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ। दुई स्थानीय तहमा भने नेतृत्व चयन हुन नसकेपछि स्थगन भएको छ। नेपालगञ्ज उपमहानगरपालिकासहित छ स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भए पनि...

विवेकशील साझा युवा संगठनको दाङ जिल्ला समिति घोषणा

काठमाडाैं । विवेकशील साझा युवा संगठन लुम्बिनी प्रदेशको महतमा रहेको दाङ जिल्ला घोषणा कार्यक्रम मिलिनियम स्वट हाउस, घोराही दाङमा भएको छ। विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य मधुसुधन केसी, विवेकशील साझा युवा संगठनका सचिवालय सदस्य...

मंसिर १ गतेदेखि २० युनिटसम्मको बिजुली बाल्नेहरुलाई निःशुल्क दिने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतीय यातायातलाई सरकारले बढावा दिने बताएकी छन्। उनले मंसिर १ गतेदेखि २० युनिटसम्मको बिजुली बाल्नेहरुलाई निःशुल्क दिने र डोमेस्टिक कन्जम घटेको महशुल र सिँचाईमा घटेको महशुल...

सरकारले खेलकूदको विकासका लागि विशेष ध्यान दिनुपर्छ : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले खेलकूदको विकासका लागि विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ। वीर गणेशमानसिंह स्पोर्टस् समितिले आज यहाँ आयोजना गरेको ‘नेशनल टेनिस टुर्नामेन्ट–२०२१’ शुभारम्भ गर्दै उहाँले खेलकूदले नागरिकलाई स्वस्थ...

न्यायाधीशहरू पोल खोलाखोलमा उत्रिँदाअदालतको मानमर्दन : ओली

काठमाडौं ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि परमादेश गर्ने पाँचैजना न्यायाधीशले राजीनामा दिँदा राम्रो हुने  जनाएका छन् । उनले न्यायाधीशहरू पोल खोलाखोलमा उत्रिँदा सर्वोच्च अदालतको मानमर्दन भएको टिप्पणी गरे...

क्रान्तिकारी माओवादीद्वारा एमसीसी पास नगर्न खबरदारी गर्दै

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) काठमाडौंले कार्तिक १० देखि १३ गतेसम्म सांसदहरुलाई राष्ट्रघाती एमसीसी संसदबाट पास नगर्न खबरदारी गर्द‌ै काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरुलाई ध्यानाकर्षण पत्र बुझाउने भएकाे छ । हालै...

सरकारद्वारा परिचयपत्र नभएका विदेशी नागरिकलाई घर भाडामा नदिन अनुराेध

काठमाडौं । सरकारले परिचयपत्र नभएका विदेशी नागरिकलाई घर भाडामा नदिन र काममा नलगाउन आम नागरिकलाई अनुरोध गरेको छ। सोमबार एक सूचना जारी गर्दै पछिल्ला केहीदिनमा कतिपय विदेशी नागरिक परिचय लुकाई अनधिकृत रुपमा नेपाल प्रवेश गरी...

आफू सभापति पदको स्वभाविक उम्मेदवार : नेता पौडेल

बाँके । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४औँ महाधिवेशनमा आफू सभापति पदको स्वभाविक उम्मेदवार भएको जनाएका छन् । तर, आफ्नो समूहमा यसबारे कुराकानी हुन बाँकी नै रहेको उनले उल्लेख गरेका छन् । “म पार्टीभित्र...

RECENT POSTS

HOT NEWS