After delays, Nigerians keep watch for key vote’s outcome
Abuja, Nigeria, Feb. 27: Some frustrated Nigerians cast their ballots with flashlights while others stood watch at their polling stations as counting got under way amid fears of vote tampering after a day of delays...
सत्ता समीकरण फेरबदलको असर लुम्बिनी प्रदेश सरकारमा पनि पर्न थाले
लुम्बिनी । राष्ट्रपति निर्वाचनको सन्दर्भमा सङ्घमा भएको सत्ता समीकरण फेरबदलको असर लुम्बिनी प्रदेश सरकारमा पनि पर्न थालेको छ । लुम्बिनी प्रदेशमा एमालेका पोलिटब्युरो सदस्य लीला गिरी तत्कालीन माओवादीसहितको गठबन्धनको तर्फबाट मुख्यमन्त्री बन्नुभएको थियो ।
पछिल्लो समय...
२५ औं विश्व फुटभली प्रतियोगितामा नेपाल क्वाटरफाइनल प्रवेश
काठमाडौं । भारतको केरलामा जारी २५ औं विश्व फुटभली प्रतियोगितामा भारतलाई पराजित गर्दै नेपाल क्वाटरफाइनल प्रवेश गरेको छ ।
वेष्ट अफ थ्री को सेटमा भएको खेलमा पहिलो सेट १५–९ ले जितेको नेपाल दोस्रो सेटमा भारतसँग...
नेकपा एमालेले पूर्व सभामुख नेम्बाङलाई उम्मेदवार बनाए
काठमाडौं । राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्बाङले आफ्नै नाममा पनि राष्ट्रिय सहमति जुट्नसक्ने बताएका छन् ।
नेकपा एमालेले पूर्व सभामुख नेम्बाङलाई उम्मेदवार बनाएको छ । पार्टीका शीर्ष नेताहरुको उपस्थितिमा उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेम्बाङले हिजो...
भाेलि एमालेकाे सचिवालय बैठक बस्दै
काठमाडाैं । राष्ट्रपतिको उम्मेदवार तय गर्न नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ।
राष्ट्रपति निर्वाचनबारे छलफल गर्न बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए।
त्यससँगै पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीले सञ्चालन गरेको ‘मिशन ग्रासरुट’...
उपत्यकामा प्रति घन्टा ५० किलोमिटर भन्दा बढीको स्पीडमा गाडी गुडाउन नपाइने
काठमाडौं । काठमाडौं उपत्यकामा प्रति घन्टा ५० किलोमिटर भन्दा बढीको स्पीडमा गाडी गुडाउन नपाइने भएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रण सम्बन्धी व्यवस्था र सडकको भौतिक...
ताप्लेजुङ कारागारमा क्षमताभन्दा छ गुना बढी कैदीबन्दी
ताप्लेजुङ । जिल्ला कारागार ताप्लेजुङमा क्षमताभन्दा झण्डै छ गुना बढी कैदीबन्दी बस्न बाध्य छन्।
पच्चीस जना क्षमताको उक्त कारागारमा हाल एक सय ५५ कैदीबन्दी छन्। महिला कैदीबन्दी राख्ने ठाउँ अभावमा छिमेकी जिल्ला पाँचथरको फिदिम पठाउनुपर्ने...
राष्ट्रपति भण्डारी बागलुङमा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बागलुङ पुगेकी छन्।
बागलुङ कालिकाको दर्शनका लागि राष्ट्रपति भण्डारी बुधबार त्यहाँ पुगेकी हुन्।
उनी नेपाली सेनाको हेलिकोप्टरबाट आज बिहान १०ः३० बजे बागलुङ बजार पुगेकी थिइन्।
राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समिति बागलुङका प्रमुख...
राष्ट्रपतिको योग्यता कम्तीमा ४५ वर्ष उमेर पूरा भएको हुनुपर्ने
काठमाडाैं । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न कुनै लाभको पदमा बहाल नरहेको र कम्तीमा ४५ वर्ष उमेर पूरा भएको व्यक्ति हुनुपर्नेछ ।
‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४’ को दफा ११ मा उल्लेख गरिएको...
भनसुन अन्त्यका लागि सुरुवात आफ्नैबाट गर्नुपर्छ : मन्त्री मोदी
मोरङ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्मचारीको सरुवामा अब कसैको भनसुन नचल्ने बताएका छन् ।
विराटनगरमा सोमबार नेपाल राष्ट्रिय कर्मचारी संगठन १ नम्बर प्रदेशको दोश्रो सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री मोदीले कर्मचारी सरुवाको...
























